बसन्तकुमार नेम्वाङ - पाँचथर क्षेत्र नं. १

प्रदेश नं १   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

वाम गठबन्धनबाट पाँचथरमा प्रतिनिधिसभा उम्मेदवार बनेका बसन्तकुमार नेम्बाङ एमाले केन्द्रीय सदस्य एवं जलस्रोत तथा उर्जा विभाग सचिव हुन् । नेम्बाङ युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।

वि.स. २०१८ चैत्र ८ गते पाँचथरको फिदिममा जन्मिएका नेम्बाङ १८ बर्षको उमेरबाटै राजनीतिमा लागेका हुन् । उनी ०३६ सालबाट अखिलको प्रारम्भिक कमिटिको सदस्य भए ।

त्यसपछि जिल्ला कमिटी सदस्य, प्र.रा.यु संघको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष जस्ता सांगठानिक जिम्मेवारी उनले निर्वाह गरे ।

कानुनमा बीएल गरेका नेम्बाङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक सल्लाहकारका रुपमा समेत काम गरेका नेम्वाङ पाँचथरबाट दुई पटक निर्वाचित सांसद हुन् । उनी ०४८ साल र ०५६ सालमा सांसदमा विजयी भएका थिए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

गोपालमान श्रेष्ठ

नेपाली कांग्रेस

हरेशप्रसाद महतो

नेपाली कांग्रेस

नवराज सिलवाल

नेकपा एमाले

गगनकुमार थापा

नेपाली कांग्रेस

मोहनबहादुर बस्नेत

नेपाली कांग्रेस