विक्रम पाण्डे - चितवन क्षेत्र नं. ३

प्रदेश नं ३   दल: राप्रपा प्रजातान्त्रिक   प्राप्त मत: कैफियत:  

उमेरले प्रचण्डभन्दा एक वर्ष जेठा विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी यहाँ माओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लडिरहेका छन् ।

राप्रपा नेता पाण्डेको जन्म ०१० साल बैशाखमा चितवनको भारतपुरमा भएको हो ।

मानविकी शंकायमा प्रमाणपत्र तहसम्म पढेका पाण्डेका दुई छोराहरु छन् । उनको अमेरिकामा समेत घर छ ।

०४७ सालदेखि राजनीतिमा होमिएका पाण्डे चर्चित निर्माण व्यवस्थायी हुन् । उनको कालिका कन्स्ट्रक्सन क वर्गको निर्माण कम्पनी हो । यही कारणले उनलाई नेताका साथै ठोकेदारका रुपमा समेत चिन्ने गरिएको छ ।

यसअघि दोस्रो संविधानसभामा चितवनको क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव जितेका पाण्डे यसपालि कांग्रेसको साथ लिएर प्रचण्डविरुद्ध लड्दैछन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

शरदसिंह भण्डारी

राष्ट्रिय जनता पार्टी

रजी हैजार

माओवादी केन्द्र

उर्मिला अर्याल

माओवादी केन्द्र

केशव दाहाल

नेपाली कांग्रेस

मृगेन्द्रकुमार सिंह

राष्ट्रिय जनता पार्टी