कृष्ण रार्इ - काठमाडाैं क्षेत्र नं. ३

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका जिल्ला काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं ३ बाट साझा वामपन्थी उम्मेदवार बनेका राई यसअघि ०५४ मा साबिक जोरपाटी गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए ।

जनप्रतिनिधिका रुपमा उनको यो दोस्रोपटकको प्रतिस्पर्धा हो । अनेरास्ववियुबाट राजनीति थालेका राई एमाले उपत्यका सांस्कृतिक कमिटीको अध्यक्ष र राष्ट्रिय परिषद सदस्यसम्म बनेर पार्टी राजनीतिमा क्रियाशील भए ।

०५० देखि एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुँदै अध्यक्षसम्म बनेका राई जोरपाटी अत्तरखेलका स्थायी बासिन्दा हुन् ।

काठमाडौंको राजनीतिमा राईको उम्मेदवारीलाई नयाँ अनुहारका रुपमा हेर्न सकिन्छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

मोहनसिंह राठाैर

नेपाली कांग्रेस

अर्जुनप्रसाद जोशी

नेपाली कांग्रेस

सञ्जयकुमार गाैतम

नेपाली कांग्रेस

चक्रपाणि खनाल बलदेव

माओवादी केन्द्र

सुरेन्द्र पाण्डे

नेकपा एमाले

ईस्तियाक राई

संघीय फोरम