रामवीर मानन्धर - काठमाडाैं क्षेत्र नं. ७

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष रामवीर मानन्धर काठमाडौं ७ बाट दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।

०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसकी प्रमिला डंगोललाई फराकिलो मतान्तरले जितेका मानन्धर यसपटक राप्रपाका विक्रमवहादुर थापासँग प्रतिस्पर्धा गर्दैछन् । उनलाई यसपटक माओवादीको समेत साथ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को दुई पटक वडाध्यक्ष भएका मानन्धर पार्टीको जिल्ला सदस्य, सचिव हुँदै हाल काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष छन् ।

संसदको उपभोक्त हित संरक्षण समिति सदस्य रहेको बेला आयल निगमको जग्गा खरिद घोटाला काण्डको छानविन गरेर चर्चामा आएका मानन्धर सोह्रखुट्टेका स्थायी बासिन्दा हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

नरबहादुर चन्द

नेपाली कांग्रेस

नन्दलाल रोकाय

नेकपा एमाले

नविन्द्रराज जोशी

नेपाली कांग्रेस

प्रेमचन्द्र दाहाल

नेपाली कांग्रेस

महेन्द्र यादव

नेपाली कांग्रेस

रामचन्द्र झा

माओवादी केन्द्र