पदम गिरी - पर्वत क्षेत्र नं. १

प्रदेश नं ४   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

एमालेका देशभरिकै कान्छा जिल्ला अध्यक्ष पदम गिरी पहिलो पटक संसदीय चुनाव लड्दैछन् । एमालेका पर्वत जिल्ला अध्यक्ष रहेका गिरीको पहिलो भेट नै तीनपटक चुनाव जितिसकेका कांग्रेस नेता अर्जुनप्रसाद जोशीसँग हुँदैछ ।

विद्यार्थीबाट राजनीति थालेका गिरी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति हुन् । अनेरास्ववियुको केन्द्रीय नेतृत्वबाट बिदा लिएर जिल्ला राजनीतिमा गएका गिरी एमालेका जिल्ला सचिव हुँदै अध्यक्ष बनेका हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

बलबहादुर केसी

नेपाली कांग्रेस

टेकबहादुर गुरूङ

नेपाली कांग्रेस

अमर रेग्मी

नेपाली कांग्रेस

हरिप्रसाद नेपाल

नेपाली कांग्रेस

राजेन्द्र रार्इ

नेकपा एमाले

अशोककुमार मण्डल

माओवादी केन्द्र