सुरेशचन्द्र दास - सिरहा क्षेत्र नं. २

प्रदेश नं २   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

सिरहाको औसरी गाउँपालिका ५ का सुरेशचन्द्र दासले लामो समय कांग्रेसको राजनीपति गरे । बाबु देवनाथको विरासत थाम्दै राजनीतिमा आएका उनी चुनावको पूर्वसंध्यामा माओवादी प्रवेश गरेका हुन् । माओवादी प्रवेश गर्दा नै उनलाई टिकट दिने भनिएको थियो । त्यसअनुसार सिरहा २ मा उम्मेदवार छन् ।

उनी २०४८ र ०५१ मा कांग्रेसबाटै सांसद निर्वाचित भएका थिए । तर, पछिल्लो समय सिरहाको राजनीतिमा चिललेखा यादव, पद्मनारायण चौधरी र सीतादेवी यादवहरु हावी भएपछि सुरेशचन्द्र दास कांग्रेसमा एक्लिएका थिए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

दिनेशकुमार यादव

नेपाली कांग्रेस

हरिबोल गजुरेल

माओवादी केन्द्र

कृष्ण सिटाैला

नेपाली कांग्रेस

हिराचन्द्र केसी

नेकपा एमाले

रामेश्वर राय यादव

माओवादी केन्द्र

भीष्म अाङदेम्बे

नेपाली कांग्रेस