रामेश्वर राय यादव - सर्लाही क्षेत्र नं. ३

प्रदेश नं २   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

लामो समय मधेस केन्दि्रत राजनीति गरेका रामेश्वर राय यादव चुनावको पूर्वसध्यामा माओवादी केन्द्रमा आएका हुन् । नेपाल ल क्याम्पस काठमाडौंबाट बीएल गरेका उनी सरकारी जागिर छाडेर ०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका थिए । उनको बुवा बिलट राय र आमाको नाम प्यारी देवी हो ।
मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक हुँदै माओवादीमा आएका उनी सर्लाहीका प्रभावशाली नेता मानिन्छ ।

०५२ मा कानुन मन्त्री र पछि समाज कल्याण र वनमन्त्री बनिसकेका उनी यो पटक चुनाव जित्ने प्रयासमा छन् । सर्लाही ३ मा उनीसँगै कांग्रेसका हरेशप्रसाद महतो र संघीय फोरमका अशोकसिंह कोइरी चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

कान्छाराम तामाङ

नेपाली कांग्रेस

रामहरि खतिवडा

नेपाली कांग्रेस

सञ्जयकुमार गाैतम

नेपाली कांग्रेस

सुरेन्द्रराज अाचार्य

नेपाली कांग्रेस

गोपाल दहित

नेपाली कांग्रेस

रमेश लेखक

नेपाली कांग्रेस