उमाकान्त चाैधरी - बारा क्षेत्र नं. १

प्रदेश नं २   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

बारा क्षेत्र नम्बर १ उम्मदेवार कांग्रेस नेता उमाकान्त चौधरी बाराको कोल्हवी नगरपालिकामा ०२३ सालमा जन्मेका हुन् । चौधरीले ०३९ सालमा नेविसंघको सदस्यता लिएर राजनीतिक यात्रा शुरु गरेका हुन् ।
उनी नेविसंघको केन्द्रीय सदस्य, तरुण दलको केन्द्रीय सदस्य, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति सदस्य हुँदै सांसद र मन्त्री बनेका हुन् ।

चौधरी ०५६ सालमा बारा निर्वाचन क्षेत्र नं १ बाट सांसद निर्वाचित भए । त्यसपछि उनी कृषि तथा सहकारी सहायक मन्त्री भए । ०६४ सालमा बारा ५ बाट पुनः निर्वाचित चौधरी स्वास्थ्य मन्त्री धने । उनी हाल कांग्रेसका केन्द्रीय सदस्य छन्

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

शम्भुलाल श्रेष्ठ

नेपाली कांग्रेस

सुरेन्द्र कार्की राम

माओवादी केन्द्र

पशुपतिदयाल मिश्र

नेकपा एमाले

दीपक खड्का

नेपाली कांग्रेस

कविराज पण्डित

नेपाली कांग्रेस

धनबहादुर बुढा

नेकपा एमाले