रामकिशोर यादव - बारा क्षेत्र नं. ३

प्रदेश नं २   दल: राष्ट्रिय जनता पार्टी   प्राप्त मत: कैफियत:  

रामबाबु कुमार यादव, संघीय समाजवादी फोरम, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बारा

रामबाबु कुमार यादवको जन्म ०३२ सालमा बाराको महेशपुर -२ मा भएको हो । यादवले मोतिहारी भारतबाट आइएस्सी अध्ययन गरेका छन् । उनी ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा व्यवस्थापन संकायमा अध्ययन गरिरहेका छन् ।

०६२/६३ को जनआन्दोलनसँगै मधेसी जनअधिकार फोरमबाट राजनीतिमा उदाएका यादव ५ वर्षदेखि फोरम बाराको अध्यक्ष छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

मुस्ताक अालम

नेकपा एमाले

पूर्णबहादुर खड्का

नेपाली कांग्रेस

दीपक कार्की

संघीय फोरम

चक्रपाणि खनाल बलदेव

माओवादी केन्द्र

रामहरि खतिवडा

नेपाली कांग्रेस

राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी