अनिल झा - राैतहट क्षेत्र नं. १

प्रदेश नं २   दल: राष्ट्रिय जनता पार्टी   प्राप्त मत: कैफियत:  

राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाको स्थायी ठेगाना दूर्गा भगवती गाउँपालिका १, मत्सरी, रौतहट हो । ५० वषर्ीय झा पिता प्रेमनारायण झा र माता कौश्यल्यादेवी झा का पुत्र हुन् । विज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेका झा ०४५ सालमा सदभावना पार्टीमा आवद्ध भएका थिए ।

रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका झा यसअघिको संविधान सभा निर्वाचनमा पराजित भएका थिए । नेपाल सदभावना पार्टी रौतहटको जिल्ल्ाा अध्यक्ष हुँदै यिनी संघीय सद्भावना पार्टीका केन्द्रीय अध्यक्षसमेत बनेका थिए । ०६४ मा समानुपातिक सासंद बनेका झा पूर्वउद्योगमन्त्री समेत थिए । हाल उनी राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको सदस्य छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

गरिमा शाह

नेकपा एमाले

तीर्थ लामा

नेपाली कांग्रेस

अम्बिका बस्नेत

नेपाली कांग्रेस

झक्कु सुवेदी

माओवादी केन्द्र

दिवानसिंह विष्ट

नेपाली कांग्रेस

सोमप्रसाद पाण्डे

नेकपा एमाले

उम्मेदवारसँग सम्बन्धित शीर्षकहरु