मोहम्मद अफ्ताव अालम - राैतहट क्षेत्र नं. २

प्रदेश नं २   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका तर्फबाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार ५० वषर्ीय मोहम्मद आफताब आलमको स्थायी ठेगाना रौतहट, राजपुर हो ।

विज्ञान विषयमा बीएस्सी गरेका आलम ०५४ मा सहायक भौतिक योजना तथा निर्माण मन्त्री बनेका थिए । उनी ०५७ मा वनमन्त्री, ०५८ भुमिसुधार मन्त्री र ०६५ मा श्रम तथा यातायात मन्त्रीसमेत बनेका थिए । शेष इद्रीस परिवारका आलम बाल्यकालदेखि नै राजनीतिक माहोलमा हुर्किएका थिए ।

दोश्रो संविधानसभाको निर्वाचनमा पराजित भएका आलम यसपटक भने बलिया उम्मेदवारका रुपमा देखा परेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

प्रभू साह

माओवादी केन्द्र

सोमप्रसाद पाण्डे

नेकपा एमाले

पुष्पबहादुर शाह

नेपाली कांग्रेस

डम्बर सुवेदी

माओवादी केन्द्र

महेन्द्रकुमार राय

नेपाली कांग्रेस

गजेन्द्र महत

माओवादी केन्द्र