प्रभू साह - राैतहट क्षेत्र नं. ३

प्रदेश नं २   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

रौतहटको मौलापुरमा जन्मिएका प्रभु साह नेकपा माओवादी केन्द्रका नेता हुन् । बाबुलाल साह र लक्ष्मीनिया साहका छोरा प्रभु ०४६ सालबाट राजनीतिमा होमिएका हुन् ।

माओवादीको सशस्त्र विद्रोहमा पनि उनी सक्रिय थिए । माओवादीको मधेसमा प्रभावशाली नेताहरु मध्ये उनी एक हुन् । पहिलो र दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष विजयी भएका उनी यो पटक हृयाटि्रकको दाउमा छन् ।

 

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

एकवाल मिया

राष्ट्रिय जनता पार्टी

कमला रोका

माओवादी केन्द्र

मिनेन्द्र रिजाल

नेपाली कांग्रेस

विजयकुमार चाैधरी

नेकपा एमाले

गोपाल बम

नेकपा एमाले

गोकर्ण विष्ट

नेकपा एमाले