देवप्रसाद तिमल्सिना - राैतहट क्षेत्र नं. ४

प्रदेश नं २   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

०२७ असोज १५ गते जन्मिएका देवप्रसाद तिमल्सिनाको स्थायी ठेगाना रौतहट, चन्द्रपुर १०, चेतनगर टोल हो ।

आइएसम्मको अध्ययन गरेका तिमल्सिना रौतहटको क्षेत्र नं. ४ बाट नेपाली काग्रेंसका उम्मेदवार हुन् । ०४८ सालमा नेविसंघबाट राजनीति शुरु गरेका उनी गाउँ समिति सचिव, क्षेत्रीय सभापति र तीनपटक महाधिवेशन प्रतिनिधि बनिसकेका छन् । ०७० सालको सबिधान सभाको निर्वाचनमा पराजित भएका तिमल्सिना यसपटक भने बलियो अवस्थामा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा तिमल्सिनाले बामगठबन्धनका नेता डा. बंशिधर मिश्रसँग कडा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

अमरेशकुमार सिंह

नेपाली कांग्रेस

विश्वप्रकाश शर्मा

नेपाली कांग्रेस

अनिल झा

राष्ट्रिय जनता पार्टी

भविश्वर पराजुली

माओवादी केन्द्र

गोविन्द चाैधरी

राष्ट्रिय जनता पार्टी