डा. सूर्य पाठक - बाग्लुङ क्षेत्र नं. १

प्रदेश नं ४   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

एमालेका युवा नेता डा. सूर्य पाठक बागलुङबाट दोस्रोपटक चुनावी प्रतिस्पर्धामा छन् । २०७० सालको संविधानसभा चुनावमा बागलुङ २ बाट पराजित भएका पाठक यसपटक वागलुङ १ मा कांग्रेसकी चम्पा खड्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

अनेरास्ववियुबाट राजनीति गरेका पाठक २०५३ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघका गगन थापासँग स्ववियु सभापतिमा पराजित भएका थिए । पढाइका सिलसिलामा जापान गएका पाठकले त्यहाँबाट जनप्रशासनमा पिएचडी गरे भने एमालेको प्रवासी संगठनको अध्यक्ष पनि भए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

धनबहादुर बुढा

नेकपा एमाले

अच्युत मैनाली

नेकपा एमाले

तिलक महत

नेकपा एमाले

पशुपति समशेर राणा

राप्रपा प्रजातान्त्रिक

सन्तबहादुर थारू

माओवादी केन्द्र

अनिलकुमार रूंगटा

नेपाली कांग्रेस