निरज पुन - बाग्लुङ क्षेत्र नं. २

प्रदेश नं ४   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका महासमिति सदस्य निरज पुनः दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । केही समय अमेरिका बसेर फर्किएका निरज ०६४ मा बाग्लुङ ३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
पुनले ०७० मा भने टिकट पाएनन् । यसपटक टिकट पाएका पुनको प्रतिस्पर्धा माओवादी नेता देवेन्द्र पौडेलसँग हुँदैछ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

रामचन्द्र पाैडेल

नेपाली कांग्रेस

विरोध खतिवडा

नेकपा एमाले

अग्नि सापकोटा

माओवादी केन्द्र

पशुपतिदयाल मिश्र

नेकपा एमाले

जनार्दन ढकाल

नेकपा एमाले

प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टी