गोपाल बम - मुगु क्षेत्र नं. १

प्रदेश नं ६   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

मगुको छायाँनाथ रारा नगरपालिका निवासी गोपालबहादुर बम नेपाल मजदुर किसान पार्टी त्यागेर एमालेमा आएका नेता हुन् ।

हाल एमाले मुगुको जिल्ला अध्यक्ष रहेका मल्ल ०५० सालमा नेपाल मजुर किसान पार्टी त्यागेर एमालेका प्रवेश गरेका थिए । ०२८ सालमा जन्मिएका बमले स्नातकसम्मको अध्ययन गरेका छन् ।

मुगबाट प्रवेश परीक्षा उत्तीर्ण बमले सुर्खेतको वीरेन्द्र बहुमखी क्याम्पसबाट स्नातक गरेका छन् । एमाले नेता बमलाई माओवादीको समेत साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

शर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनता पार्टी

केशव दाहाल

नेपाली कांग्रेस

हेमकुमार रार्इ

माओवादी केन्द्र

बादशाह कुर्मी

नेपाली कांग्रेस

हरि अधिकारी

माओवादी केन्द्र