प्रेमप्रसाद तुलाचन - मुस्ताङ क्षेत्र नं. १

प्रदेश नं ४   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

एमालेको राजनीतिमा बिल्कुलै नयाँ अनुहार प्रेमप्रकाश तुलाचन पहिलो पटक संसदीय चुनाव लड्दैछन् । जीवनको लामो कालखण्ड नेपाली कांग्रेसमा बिताएका तुलाचन स्थानीय चुनावलगत्तै एमाले प्रवेश गरेका हुन् ।

रोमी गौचनविरुद्ध स्वतन्त्र समूह खडा गरेर जिल्लाका सबै स्थानीय तहमा उम्मेवारी दिएका तुलाचनको समूहले एउटा गाउँपालिका जितेको थियो । निर्वाचित गाउँपालिकाका प्रतिनिधिसहित एमाले प्रवेश गरेका तुलाचनले रोमी जुन पदमा उठ्छन्, सोही पदमा उठ्ने बताएका थिए ।

कांग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका तुलाचन जिल्ला विकास समितिको सभापति समेत रहिसकेका छन् ।
पार्टी परिवर्तन गरेर एमालेमा आएका उनलाई माओवादीको पनि साथ छ ।

 

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

माधवराज खत्री

नेपाली कांग्रेस

घनश्याम खतिवडा

नेकपा एमाले

र्इश्वर पोखरेल

नेकपा एमाले

भवानी खापुङ

नेकपा एमाले

राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी

भूपेन्द्रजंग शाही

नेपाली कांग्रेस