जीवनराम श्रेष्ठ - काठमाडाैं क्षेत्र नं. ८

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ काठमाडौं ७ बाट दोस्रोपटक चुनावी प्रतिस्पर्धामा छन् । ०७० मा कांग्रेसका नविन्द्रराज जोशीसँग पराजित भएका एमाले नेता श्रेष्ठ पुनः यही क्षेत्रमा वामपन्थी गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।

एमाले सम्वद्ध युवा संघको उपाध्यक्ष रहिसकेका श्रेष्ठ दुई पटक पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए । ०४९ सालमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ दुईपटकसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भइसकेका छन् ।

नेपाल ओलम्पिक कमिटी अध्यक्ष रहेका श्रेष्ठ काठमाडौं महानगरपालिका १५, डल्लुका स्थायी बासिन्दा हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

जगत विश्वकर्मा

नेकपा एमाले

तिलक महत

नेकपा एमाले

कािसम नदाफ

माओवादी केन्द्र

अब्दुल रज्जाक गद्दी

नेपाली कांग्रेस

दीपक बोहोरा

राप्रपा प्रजातान्त्रिक

सबुना बस्नेत

विकेकशील साझा पार्टी