एकवाल मिया - बारा क्षेत्र नं. ४

प्रदेश नं २   दल: राष्ट्रिय जनता पार्टी   प्राप्त मत: कैफियत:  

एकवाल मिया, राजपा, निर्वाचन क्षेत्र न ४ बारा

राजपा उम्मेदवार एकवाल मिया ०२६ सालमा परवानीपुर गाउँपालिका वडा नं १ बुनियादमा जन्मेका हुन् ।

एकवालले एमालेको भातृ संगठन अनेरास्वियुबाट राजनीति शुरु गरेका हुन् । उनी ३१ बर्षसम्म एमाले पार्टीमा थिए ।

एमाले छाडेर ०७३ सालमा तमलोपामा प्रवेश गरेका मिया गैरसरकारी संस्थामा संलग्न छन् ।
तमलोपासहित ६ दलको एकीकरण भएपछि मिया राजपाका तर्फबाट छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा आइपुगेका हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

अनिल शर्मा

माओवादी केन्द्र

रामकिशोर यादव

राष्ट्रिय जनता पार्टी

धनबहादुर बुढा

नेकपा एमाले

पशुपति समशेर राणा

राप्रपा प्रजातान्त्रिक

अग्नि सापकोटा

माओवादी केन्द्र

प्रेम अाले

नेकपा एमाले