स्वास्थ्य क्षेत्रको अनुभव बोकेर मैदानमा
महतोको सक्रिय राजनीति पृष्ठभूमि नभए पनि समाजका गतिविधिमा उनले देखाउने सक्रिय सहभागी सकारात्मक पक्ष हुन् ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही-२ मा रबिन महतोलाई उम्मेदवार बनाएको छ । रास्वपाले उम्मेदवार बनाएको महतो समाजसेवी पनि हुन् ।
२०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मेका महतोले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । पहिलो पटक प्रतिनिधिसभाको निर्वाचमा उम्मेदवारी दिएका महतोसँग प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्वास्थ्य क्षेत्रमा आवद्ध रहँदै जनस्तरमा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेका कारण जनतामाझ परिचित छन् ।
महतोको सक्रिय राजनीति पृष्ठभूमि नभए पनि समाजका गतिविधिमा उनले देखाउने सक्रिय सहभागी सकारात्मक पक्ष हुन् ।
Expand Reading..
Battleground Analysis
अनुकूलता
- समाजसेवी छवि
- परिवर्तनको प्रतीक पार्टी
- स्थानीय जरा
प्रतिकूलता
- प्रत्यक्ष राजनीतिक अनुभवको अभाव
- रास्वपाको संरचनागत कमजोरी
- ठूला अनुभवी नेतासँग प्रतिस्पर्धा
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव
रबिन महतो को उम्मेदवारि कस्तो लागयो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

