Home Party राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी / अग्रता उम्मेदवार

S.N. उम्मेदवार क्षेत्र प्राप्त मत निकटतम प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी मत
1. झापा - ५ ६८,३४८ विजयी १८,७३४
2. झापा - २ ६०,११० विजयी ११,३६८
3. चितवन - ३ ५९,२७७ विजयी २०,६१५
4. रूपन्देही - ३ ५८,८१४ विजयी ८,४३५
5.
हरि ढकाल
पुरुष, ४२ वर्ष चितवन - १
चितवन - १ ५८,२०८ विजयी १३,०३३
6. सुनसरी - २ ५७,३४८ विजयी १६,०७१
7. रूपन्देही - २ ५६,५५० विजयी १२,८६१
8. मोरङ - ६ ५५,५१३ विजयी १२,८५०
9. रूपन्देही - १ ५४,८४५ विजयी १२,४४७
10. चितवन - २ ५४,४०२ विजयी १४,५६४
11. काभ्रे - २ ५३,३४४ विजयी १७,८६८
12. नवलपुर - १ ५०,९४५ विजयी १६,२९३
13. बर्दिया - १ ४९,६३० विजयी १४,६४३
14. धनुषा - ४ ४८,२७० विजयी १५,८०९
15. सुनसरी - ३ ४७,४२१ विजयी २०,५०१
16. सर्लाही - ३ ४६,८९० विजयी १३,३३८
17.
निशा डाँगी
महिला, २९ वर्ष झापा - १
झापा - १ ४५,६८० विजयी १०,५५०
18. नवलपरासी - २ ४५,२४१ विजयी १५,९४५
19. नवलपरासी - १ ४५,२४१ विजयी ९,५०२
20.
कमल सुवेदी
पुरुष, ३८ वर्ष दाङ - ३
दाङ - ३ ४४,२४८ विजयी १६,४५३
21. सर्लाही - १ ४४,१८१ विजयी ७,८७१
22.
मनिष झा
पुरुष, ४५ वर्ष धनुषा - ३
धनुषा - ३ ४३,९८८ विजयी १६,६५२
23. दाङ - २ ४३,८२२ विजयी १५,५५८
24. झापा - ४ ४३,६३१ विजयी ११,९८६
25. ललितपुर - ३ ४३,०९६ विजयी ९,०४५
26. सुनसरी - ४ ४२,७७१ विजयी १६,५८७
27.
देवराज पाठक
पुरुष, ६० वर्ष दाङ - १
दाङ - १ ४२,६०२ विजयी १५,२८०
28. सर्लाही - २ ४२,५१२ विजयी ८,५२३
29. भक्तपुर - २ ४२,३३४ विजयी १०,९६६
30. धनुषा - २ ४१,६३७ विजयी १०,१९८
31. नवलपुर - २ ४१,३४७ विजयी १५,७५५
32. सिराहा - १ ४१,३२२ विजयी ९,७७४
33. बारा - ४ ४१,२०० विजयी ११,६३९
34. मोरङ - २ ४०,९२४ विजयी १५,६२४
35. मोरङ - ४ ४०,८३३ विजयी १२,८१८
36. बारा - ३ ४०,६९७ विजयी १०,०५२
37.
गणेश धिमाल
पुरुष, ४३ वर्ष बारा - १
बारा - १ ३९,९९८ विजयी १४,२२३
38. कास्की - १ ३९,८८३ विजयी ११,२१४
39. सिराहा - २ ३९,५६१ विजयी १२,८१४
40. ललितपुर - २ ३९,४९१ विजयी ७,४२०
41. धादिङ - १ ३९,१२८ विजयी १५,०३१
42. रूपन्देही - ५ ३८,८०६ विजयी १३,१००
43. झापा - ३ ३८,६७४ विजयी १७,२९४
44. सप्तरी - १ ३८,१९५ विजयी ७,८४७
45. तनहुँ - १ ३८,०४० विजयी १६,२३१
46. कास्की - ३ ३७,७५० विजयी १२,७८०
47. काठमाडौं - १० ३७,४६९ विजयी ८,१००
48. मोरङ - ३ ३६,९२४ विजयी २४,३५४
49. रौतहट - ४ ३६,८७६ विजयी १५,८६५
50. सप्तरी - ४ ३६,४१२ विजयी १३,१०३
51. सिराहा - ४ ३६,२१० विजयी ७,९७२
52. मकवानपुर - १ ३६,०३३ विजयी १४,०३८
53. सर्लाही - ४ ३५,६८८ विजयी २२,८३१
54. बारा - २ ३५,५९० विजयी १४,१९६
55. काठमाडौं - ९ ३५,०९३ विजयी ५,४६०
56. अर्घाखाँची - १ ३५,०२३ विजयी २२,६४९
57. महोत्तरी - १ ३४,६३६ विजयी १२,६२४
58. काठमाडौं - २ ३४,२३८ विजयी ८,८७७
59. कपिलवस्तु - १ ३४,१४८ विजयी १५,८६०
60. कञ्चनपुर - २ ३३,९५२ विजयी १०,८२७
61. लमजुङ - १ ३३,८९८ विजयी १६,८७६
62. भक्तपुर - १ ३३,४३६ विजयी २८,१४७
63. सप्तरी - ३ ३२,८७५ विजयी १५,२४१
64. बाँके - १ ३२,७९२ विजयी १५,३०१
65. महोत्तरी - २ ३२,७२२ विजयी १०,७४५
66. तनहुँ - २ ३२,६८७ विजयी १४,१३५
67. महोत्तरी - ३ ३२,४५१ विजयी ५,९६९
68. दोलखा - १ ३२,३७६ विजयी १७,४४९
69. सिराहा - ३ ३२,२४९ विजयी १०,१५६
70. नुवाकोट - २ ३२,०५४ विजयी १५,५०३
71. कैलाली - ५ ३१,९५३ विजयी ११,९५८
72. कास्की - २ ३१,९११ विजयी ७,४९३
73. पर्सा - २ ३०,७४० विजयी ११,८९०
74. काठमाडौं - ५ ३०,७३७ विजयी ९,१५९
75. उदयपुर - १ ३०,५९० विजयी ११,६०६
76.
आशा झा
महिला, ४२ वर्ष मोरङ - ५
मोरङ - ५ ३०,४३४ विजयी ९,४१५
77. सुर्खेत - २ ३०,३७८ विजयी १६,१९६
78. महोत्तरी - ४ ३०,१३२ विजयी ८,७४४
79. मकवानपुर - २ ३०,०५० विजयी १८,८४६
80. पर्सा - ३ २९,६७९ विजयी १६,३६६
81. बर्दिया - २ २९,६७८ विजयी २०,४०२
82. गुल्मी - १ २९,६४२ विजयी १५,१८१
83. काभ्रे - १ २९,६१८ विजयी १९,१६६
84. बाँके - ३ २९,५५१ विजयी १९,६१५
85. काठमाडौं - ४ २९,१४२ विजयी ८,८२४
86. स्याङ्जा - १ २९,०७१ विजयी १८,८५७
87. रौतहट - १ २८,९४६ विजयी १०,६९३
88. कैलाली - ४ २८,५५६ विजयी ११,३०१
89. सप्तरी - २ २८,४०४ विजयी १४,२६३
90. रूपन्देही - ४ २८,०६६ विजयी २०,२६२
91. पर्सा - ४ २८,००६ विजयी १२,५३४
92. काठमाडौं - ७ २७,८०५ विजयी ३,९८२
93. काठमाडौं - ६ २७,७११ विजयी ६,६५१
94. कपिलवस्तु - २ २७,६३५ विजयी २१,५२७
95. प्युठान - १ २७,४६९ विजयी १८,३३८
96. मोरङ - १ २७,३६७ विजयी १७,५२२
97. रौतहट - ३ २७,३१८ विजयी ११,९५४
98. पर्सा - १ २७,२७४ विजयी १३,०३०
99. कञ्चनपुर - ३ २७,११८ विजयी ९,४४३
100. पाल्पा - २ २६,७३६ विजयी १२,९९२
101. गोरखा - २ २६,६६० विजयी ११,७००
102. पर्वत - १ २६,५६१ विजयी १५,९५४
103. धादिङ - २ २६,१४५ विजयी २०,२७९
104. स्याङ्जा - २ २५,३५४ विजयी २०,८३०
105. रामेछाप - १ २४,८०८ विजयी १७,६०९
106. काठमाडौं - ८ २४,५९२ विजयी ३,२१७
107. सिन्धुपाल्चोक - १ २४,४१२ विजयी १७,३२७
108. कञ्चनपुर - १ २४,३३२ विजयी ११,११०
109. ललितपुर - १ २३,३७३ विजयी १३,५२०
110. नुवाकोट - १ २२,६०९ विजयी १८,५९७
111. बैतडी - १ २२,१३४ विजयी १८,१९४
112. बाग्लुङ - १ २०,९२७ विजयी ११,९४४
113. कैलाली - ३ २०,३५९ विजयी ११,९८३
114. डडेलधुरा - १ १९,१३१ विजयी १२,१२१
115. कैलाली - २ १९,०५७ विजयी ११,९४९
116. काठमाडौं - ३ १८,७५७ विजयी ११,१७१
117. सिन्धुली - २ १७,९४० विजयी १४,७८०
118. कैलाली - १ १७,८२६ विजयी १२,८६७
119. गुल्मी - २ १६,९६७ विजयी १६,४०६
120. सिन्धुली - १ १६,६५९ विजयी १५,८७५
121. काठमाडौं - १ १५,४५५ विजयी ६,३६४
122. उदयपुर - २ १४,८०२ विजयी ७,६४८
123. ओखलढुंगा - १ १३,९५३ विजयी १३,९४८
124. बाग्लुङ - २ १२,६४७ विजयी ११,८६८
125. गोरखा - १ २८,९६५ अग्रता १५,२३०
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
स्थापना:७ असार २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी

संस्थापक: रवि लामिछाने
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रमुख गैरकम्युनिस्ट दलमध्येको एक हो । ७ असार, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीको विधिवत स्थापना भएको हो ।
रास्वपाले आफूलाई ‘कुनै पनि परम्परागत सैद्धान्तिक वाद वा विचारबाट स्वतन्त्र रहेर विधिको शासन लागू गर्न’ क्रियाशील दलको रुपमा परिभाषित गर्न रुचाउँछ ।
संविधान जारी भएपछि मुलुकमा क्रियाशील दलका नेताहरूको अलोकप्रियतापछि आम जनमानसमा असन्तुष्टि बढ्दै थियो । असन्तुष्टिको लहरमा २०७९ सालको स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए ।
त्यसपछि लामो समय टेलिभिजनकर्मीको रुपमा प्रसिद्धी कमाएका रवि लामिछानेको पहलमा रास्वपाको स्थापना भएको हो । रास्वपा स्थापनाकालमा केही सहकर्मीहरुलाई साथमा लिएर उनले पार्टी स्थापना गरेका थिए ।

पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न नेता एवं समूहहरु मिसिए । नेपाली कांग्रेसबाट डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरे ।

गत महिनामात्रै विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाका वरिष्ठ नेतामा चयन भएका छन् ।

रास्वपाले आफूलाई ‘आममानिसहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न आवश्यक देखेमा कुनै पनि वाद, विचार, सिद्धान्तलाई साधनका रूपमा प्रयोग गर्न र त्याग्न स्वतन्त्र छ’ भन्ने कोणबाट जनतामाझ चिनाएको छ ।

वद एवं राजनीतिक दृष्टिकोणका सन्दर्भमा कतिपयले रास्वपाको यो धारको आलोचना पनि गर्छन् ।

रास्वपामा आवद्ध केही नेताहरु भने अहिले त्यहाँ छैनन् । महामन्त्रीको जिम्मेवारीमा रहेका डा. मुकुल ढकाल, निवर्तमान सांसद सन्तोष परियार र सुमना श्रेष्ठ अहिले रास्वपामा छैनन् ।

स्थापनाको शुरुवातताका संघीय नेपालको प्रादेशिक संरचनाको आलोचना गर्दै आएको रास्वपाले प्रदेशसभा निर्वाचनमा भाग लिएन ।

पछिल्लो समय भने उसले प्रदेशको मामिलामा पनि आफ्नो दृष्टिकोण उदार बनाउदै गएको छ ।
२०७९ सालमा रास्वपाले प्रत्यक्षमा ८ निर्वाचन क्षेत्र र समानुपातिकमा १३ सिट जित्यो ।

उसले समानुपातिकमा करिब ११ लाख मत पाएको थियो । पछि तनहुँ–१ मा भएको उपनिर्वाचनमा उसले एक सिट थप्यो ।

प्रतिनिधिसभा चौथो ठूलो दल बनेको रास्वपा आफ्ना सभापतिको नेतृत्वमा दुई पटक सरकारमा गएको थियो ।
अरु पुराना दलहरुको जस्तो देशव्यापी संगठन र पूर्णकालीन कार्यकर्ताको संरचना नभएपनि युवा र सामाजिक सञ्जालमा रास्वपाको पकड बलियो मानिन्छ ।

यो प्रतिनिधिसभा निर्वाचनमा रास्वपा आफूलाई प्रमुख शक्तिको रुपमा स्थापित गर्न प्रयासरत छ ।

Expand Reading..
Current Seats (HoR)
२१/२७५

21

Electoral Base
११,३०,३४४

Votes secured in 2022 Election

Govt. Participation
२०७९ को चुनावपछि दुईपटक सरकारमा सहभागी

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
Established
७ असार २०७९
Ideology
लोकतन्त्र,पारदर्शिता र सुशासन
Symbol
घण्टी
Headquaters
बनस्थली, काठमाडौं
Founders
रवि लामिछाने
Spokesperson
मनिष झा
Joint General Secretary
विपिनकुमार आचार्य

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

२०७९ असार ७
पार्टी स्थापना
टेलिभिजनकर्मी रवि लामिछानेको नेतृत्वमा पार्टीको विधिवत स्थापना । परम्परागत दलप्रतिको असन्तुष्टिलाई आकर्षित गर्ने प्रयास ।
२०७९ मंसिर
पहिलो पटक नै चोथो शक्तिको रुपमा उदय ।
प्रतिनिधि सभामा २० सिट (प्रत्यक्ष ७ र समानुपातिक १३) जित
२०७९ पुस–२०८०
उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी
छोटो अवधिमा दुई पटक सत्तामा सहभागी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल भए पनि विभिन्न विवाद र नागरिकता प्रकरणले सत्ता यात्रा प्रभावित।
२०८० वैशाख
कांग्रेसका डा. स्वर्णिम वाग्लेको आगमन
उपनिर्वाचनमा डा. स्वर्णिम वाग्ले (तनहुँ-१) को विजयसँगै पार्टीको बौद्धिक र प्राविधिक छविमा थप मजबुती।
२०८१
आन्तरिक शक्ति संघर्ष र कारबाही
संस्थापक मध्येका नेता रहेका महामन्त्री डा. मुकुल ढकाल निष्कासित ।
२०८२
सुमना र सन्तोषको बहिर्गमन, बालेनको प्रवेश
अघिल्लो संसद्का सक्रिय सांसदहरू सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छोडे । बालेन शाह भित्रिए ।
२०८२
चुनावमा प्रमुख शक्ति बन्ने लक्ष्य
आसन्न निर्वाचन प्रादेशिक संरचनाप्रति उदार दृष्टिकोण बनाउँदै र १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी । प्रमुख शक्ति बन्ने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा

Election Performance Over the years

२०७९
प्रत्यक्ष 8 Seats (4.48%)
समानुपातिक मत 11,30,344 Votes (10.70%)

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. नुवाकोट - २ ३२,०५४ विजयी १५,५०३
2. मुस्ताङ - १ ७५९ ३,३०७
3. सप्तरी - ३ ३२,८७५ विजयी १५,२४१
4. सर्लाही - ४ ३५,६८८ विजयी २२,८३१
5. बारा - ३ ४०,६९७ विजयी १०,०५२
6. सुनसरी - ३ ४७,४२१ विजयी २०,५०१
7. कैलाली - ५ ३१,९५३ विजयी ११,९५८
8.
आशा झा
महिला, ४२ वर्ष मोरङ - ५
मोरङ - ५ ३०,४३४ विजयी ९,४१५
9. सिन्धुली - २ १७,९४० विजयी १४,७८०
10. धादिङ - १ ३९,१२८ विजयी १५,०३१
11. झापा - २ ६०,११० विजयी ११,३६८
12. महोत्तरी - ३ ३२,४५१ विजयी ५,९६९
13. कास्की - २ ३१,९११ विजयी ७,४९३
14. सोलुखुम्बु - १ ३,६४२ १३,१६६
15. अछाम - १ १,७३९ १०,७५९
16. रूपन्देही - ४ २८,०६६ विजयी २०,२६२
17.
कमल सुवेदी
पुरुष, ३८ वर्ष दाङ - ३
दाङ - ३ ४४,२४८ विजयी १६,४५३
18. गोरखा - २ २६,६६० विजयी ११,७००
19. धनुषा - १ ७,५६६
20. मोरङ - २ ४०,९२४ विजयी १५,६२४
21. रामेछाप - १ २४,८०८ विजयी १७,६०९
22. कैलाली - २ १९,०५७ विजयी ११,९४९
23. कैलाली - १ १७,८२६ विजयी १२,८६७
24. बाँके - ३ २९,५५१ विजयी १९,६१५
25. कास्की - १ ३९,८८३ विजयी ११,२१४
26. कैलाली - ४ २८,५५६ विजयी ११,३०१
27. मोरङ - ३ ३६,९२४ विजयी २४,३५४
28.
गणेश धिमाल
पुरुष, ४३ वर्ष बारा - १
बारा - १ ३९,९९८ विजयी १४,२२३
29. काठमाडौं - ७ २७,८०५ विजयी ३,९८२
30. रौतहट - ४ ३६,८७६ विजयी १५,८६५
31. इलाम २ ७,८१४ २२,४२६
32. सुनसरी - १ २७,२४९ ३५,७४१
33. गुल्मी - २ १६,९६७ विजयी १६,४०६
34. महोत्तरी - ४ ३०,१३२ विजयी ८,७४४
35. बारा - २ ३५,५९० विजयी १४,१९६
36. कैलाली - ३ २०,३५९ विजयी ११,९८३
37. ललितपुर - २ ३९,४९१ विजयी ७,४२०
38. दोलखा - १ ३२,३७६ विजयी १७,४४९
39. कञ्चनपुर - १ २४,३३२ विजयी ११,११०
40. कञ्चनपुर - ३ २७,११८ विजयी ९,४४३
41. सिन्धुपाल्चोक - २ १४,०१९ २१,६९८
42. स्याङ्जा - २ २५,३५४ विजयी २०,८३०
43. हुम्ला - १ १,०६४ ८,७९७
44. पर्सा - ४ २८,००६ विजयी १२,५३४
45. सुर्खेत - १ १४,७२९ २६,८९७
46. बर्दिया - १ ४९,६३० विजयी १४,६४३
47. रूपन्देही - ३ ५८,८१४ विजयी ८,४३५
48. काठमाडौं - ९ ३५,०९३ विजयी ५,४६०
49. सिराहा - ४ ३६,२१० विजयी ७,९७२
50. डडेलधुरा - १ १९,१३१ विजयी १२,१२१
51. ललितपुर - ३ ४३,०९६ विजयी ९,०४५
52. रूपन्देही - ५ ३८,८०६ विजयी १३,१००
53. धनकुटा - १ ९,९४४ १८,१३२
54. कञ्चनपुर - २ ३३,९५२ विजयी १०,८२७
55. सुनसरी - ४ ४२,७७१ विजयी १६,५८७
56. महोत्तरी - २ ३२,७२२ विजयी १०,७४५
57. डोल्पा - १ १८१ ६,८०२
58.
देवराज पाठक
पुरुष, ६० वर्ष दाङ - १
दाङ - १ ४२,६०२ विजयी १५,२८०
59. स्याङ्जा - १ २९,०७१ विजयी १८,८५७
60. सिन्धुली - १ १६,६५९ विजयी १५,८७५
61. लमजुङ - १ ३३,८९८ विजयी १६,८७६
62. दैलेख - १ ८,१५१ १२,३७२
63. सर्लाही - ३ ४६,८९० विजयी १३,३३८
64. नवलपरासी - २ ४५,२४१ विजयी १५,९४५
65. डोटी - १ १३,२७० १४,८९७
66.
निशा डाँगी
महिला, २९ वर्ष झापा - १
झापा - १ ४५,६८० विजयी १०,५५०
67. सर्लाही - १ ४४,१८१ विजयी ७,८७१
68. उदयपुर - १ ३०,५९० विजयी ११,६०६
69. काठमाडौं - ४ २९,१४२ विजयी ८,८२४
70. सप्तरी - १ ३८,१९५ विजयी ७,८४७
71. मकवानपुर - १ ३६,०३३ विजयी १४,०३८
72. कालीकोट - १ ३,१०१ ११,७३४
73. झापा - ३ ३८,६७४ विजयी १७,२९४
74. कपिलवस्तु - ३ १८,८९० २३,५३५
75. काठमाडौं - १० ३७,४६९ विजयी ८,१००
76. महोत्तरी - १ ३४,६३६ विजयी १२,६२४
77. मकवानपुर - २ ३०,०५० विजयी १८,८४६
78. दैलेख - २ ६,७९७ १३,८८९
79. काभ्रे - २ ५३,३४४ विजयी १७,८६८
80. सिराहा - १ ४१,३२२ विजयी ९,७७४
81. रोल्पा - १ १०,८९४ २७,४६०
82. झापा - ५ ६८,३४८ विजयी १८,७३४
83. कास्की - ३ ३७,७५० विजयी १२,७८०
84. ललितपुर - १ २३,३७३ विजयी १३,५२०
85. पर्सा - १ २७,२७४ विजयी १३,०३०
86. धादिङ - २ २६,१४५ विजयी २०,२७९
87. सिन्धुपाल्चोक - १ २४,४१२ विजयी १७,३२७
88.
भुवन टमटा
पुरुष, २५ वर्ष मुगु - १
मुगु - १ ५३० ७,९९४
89.
भूपदेव शाह
पुरुष, ३० वर्ष अछाम - २
अछाम - २ ४,५६२ ९,५१८
90. काभ्रे - १ २९,६१८ विजयी १९,१६६
91.
मनिष झा
पुरुष, ४५ वर्ष धनुषा - ३
धनुषा - ३ ४३,९८८ विजयी १६,६५२
92. नवलपुर - २ ४१,३४७ विजयी १५,७५५
93. पाँचथर - १ ४,१९७ १७,२३३
94. पाल्पा - २ २६,७३६ विजयी १२,९९२
95. रूकुम पश्चिम - १ ४,०७६ २१,६०९
96. संखुवासभा - १ ११,४३० १२,७६२
97. कपिलवस्तु - १ ३४,१४८ विजयी १५,८६०
98. मोरङ - १ २७,३६७ विजयी १७,५२२
99. म्याग्दी - १ १,५३० २२,८५०
100. काठमाडौं - १ १५,४५५ विजयी ६,३६४
101. सुर्खेत - २ ३०,३७८ विजयी १६,१९६
102. भोजपुर - १ ६,१०२ १६,६६३
103. चितवन - २ ५४,४०२ विजयी १४,५६४
104. सर्लाही - २ ४२,५१२ विजयी ८,५२३
105. रौतहट - ३ २७,३१८ विजयी ११,९५४
106. बारा - ४ ४१,२०० विजयी ११,६३९
107. जाजरकोट - १ २,४७१ २०,१४२
108. धनुषा - ४ ४८,२७० विजयी १५,८०९
109. नवलपुर - १ ५०,९४५ विजयी १६,२९३
110. भक्तपुर - २ ४२,३३४ विजयी १०,९६६
111. काठमाडौं - ३ १८,७५७ विजयी ११,१७१
112. दार्चुला - १ ८,९३६ १८,८९१
113. रौतहट - १ २८,९४६ विजयी १०,६९३
114. सप्तरी - २ २८,४०४ विजयी १४,२६३
115. धनुषा - २ ४१,६३७ विजयी १०,१९८
116. पर्सा - ३ २९,६७९ विजयी १६,३६६
117. भक्तपुर - १ ३३,४३६ विजयी २८,१४७
118. खोटाङ - १ ५,७०४ १६,६१२
119. मोरङ - ६ ५५,५१३ विजयी १२,८५०
120. रूकुम पूर्व - १ ८१९ १०,२४०
121. सल्यान - १ २०,९०४ २३,१८९
122. सुनसरी - २ ५७,३४८ विजयी १६,०७१
123. रसुवा - १ ५,५७१ १०,६५६
124. नवलपरासी - १ ४५,२४१ विजयी ९,५०२
125. नुवाकोट - १ २२,६०९ विजयी १८,५९७
126. कपिलवस्तु - २ २७,६३५ विजयी २१,५२७
127. जुम्ला - १ ४२१ १४,८१६
128. दाङ - २ ४३,८२२ विजयी १५,५५८
129.
विमल गदाल
पुरुष, ५४ वर्ष इलाम - १
इलाम - १ ८,९७७ १३,९१२
130. पाल्पा - १ १४,३३३ १८,३३६
131. काठमाडौं - ८ २४,५९२ विजयी ३,२१७
132. बाँके - २ १८,५८२ २४,६२८
133. ओखलढुंगा - १ १३,९५३ विजयी १३,९४८
134. ताप्लेजुङ - १ ४,१५५ १३,९६२
135. सिराहा - ३ ३२,२४९ विजयी १०,१५६
136. झापा - ४ ४३,६३१ विजयी ११,९८६
137. सिराहा - २ ३९,५६१ विजयी १२,८१४
138. काठमाडौं - ६ २७,७११ विजयी ६,६५१
139.
शेख सगिर
पुरुष, ४५ वर्ष रौतहट - २
रौतहट - २ ९,३२५ २९,५२८
140. बझाङ - १ ९,२६३ १८,५४३
141. बर्दिया - २ २९,६७८ विजयी २०,४०२
142. तनहुँ - २ ३२,६८७ विजयी १४,१३५
143. मोरङ - ४ ४०,८३३ विजयी १२,८१८
144. काठमाडौं - ५ ३०,७३७ विजयी ९,१५९
145. गुल्मी - १ २९,६४२ विजयी १५,१८१
146. पर्वत - १ २६,५६१ विजयी १५,९५४
147. सप्तरी - ४ ३६,४१२ विजयी १३,१०३
148. गोरखा - १ २८,९६५ अग्रता १५,२३०
149. काठमाडौं - २ ३४,२३८ विजयी ८,८७७
150. रूपन्देही - १ ५४,८४५ विजयी १२,४४७
151. तेह्रथुम - १ ७,७३७ ११,५६१
152. बाँके - १ ३२,७९२ विजयी १५,३०१
153. रूपन्देही - २ ५६,५५० विजयी १२,८६१
154. प्युठान - १ २७,४६९ विजयी १८,३३८
155. बाग्लुङ - १ २०,९२७ विजयी ११,९४४
156. पर्सा - २ ३०,७४० विजयी ११,८९०
157. उदयपुर - २ १४,८०२ विजयी ७,६४८
158. बाग्लुङ - २ १२,६४७ विजयी ११,८६८
159. चितवन - ३ ५९,२७७ विजयी २०,६१५
160. तनहुँ - १ ३८,०४० विजयी १६,२३१
161.
हरि ढकाल
पुरुष, ४२ वर्ष चितवन - १
चितवन - १ ५८,२०८ विजयी १३,०३३
162. अर्घाखाँची - १ ३५,०२३ विजयी २२,६४९
163. बैतडी - १ २२,१३४ विजयी १८,१९४
164. बाजुरा - १ ६,०३५ १७,१७३
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
1.
अनुष्का श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
2.
आयुष मानन्धर
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
3.
उमा घले तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
4.
एलिजा गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
5.
ओजश्वी शेरचन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
6.
कुशुम महर्जन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
7.
कृपा महर्जन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
8.
खर्क बहादुर बरा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
9.
खुश्ब् सरकार श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
10.
गंगा छन्त्याल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
11.
गीता सिक्राकार
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
12.
जिना विष्ट
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
13.
ज्ञानेन्द्र मल्ल
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
14.
निर्मला खिम्दिङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
15.
प्रमिला क्लुज्
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
16.
बसुमाया तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
17.
भूमि बहादुर गुरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
18.
भूमिका श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
19.
मनोज राजवंशी
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
20.
मनोहर प्रधान
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
21.
मानकाजी श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
22.
मिङमा ग्याबु शेर्पा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
23.
मीरा महर्जन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
24.
रजनी श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
25.
राम लामा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
26.
विश्व राई
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
27.
विष्णु कुमारी गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
28.
सिर्जना श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
29.
सुजाता तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
30.
सुनिलभक्त श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
31.
सुम्निमा उदास
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
32.
सोम बहादुर लालचन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
33.
आकृति अवस्थी
महिला खस आर्य
खस आर्य महिला
34.
इच्छा राम कार्की
पुरुष खस आर्य
खस आर्य पुरुष
35. खस आर्य महिला
36. खस आर्य पुरुष
37.
जनक न्यौपाने
पुरुष खस आर्य
खस आर्य पुरुष
38.
ज्ञानु पौड्याल
महिला खस आर्य
खस आर्य महिला
39.
टीका राम दाहाल
पुरुष खस आर्य
खस आर्य पुरुष
40.
टीका संग्रौला
महिला खस आर्य
खस आर्य महिला
41.
टेक बहादुर पोखरेल
पुरुष खस आर्य
खस आर्य पुरुष
42.
दिपक कुमार बोगटी
पुरुष खस आर्य
खस आर्य पुरुष
43. खस आर्य महिला
44.
पवन शाही
पुरुष खस आर्य
खस आर्य पुरुष
45. खस आर्य पुरुष
46.
प्रतिभा रावल
महिला खस आर्य
खस आर्य महिला
47.
प्रभा कार्की
महिला खस आर्य
खस आर्य महिला
48.
प्रभा ढकाल
महिला खस आर्य
खस आर्य महिला
49.
प्रमोद न्यौपाने
पुरुष खस आर्य
खस आर्य पुरुष
50. खस आर्य पुरुष
51.
मञ्जु भूषाल
महिला खस आर्य
खस आर्य महिला
52.
महेश्वर घिमिरे
पुरुष खस आर्य
खस आर्य पुरुष
53.
रचना खतिवडा खत्री
महिला खस आर्य
खस आर्य महिला
54.
रत्ना कुमारी थापा
महिला खस आर्य
खस आर्य महिला
55.
रमेश प्रसाई
पुरुष खस आर्य
खस आर्य पुरुष
56. खस आर्य महिला
57.
विधुषी राणा
महिला खस आर्य
खस आर्य महिला
58.
विमल कुमार तिवारी
पुरुष खस आर्य
खस आर्य पुरुष
59.
शोभा कार्की
महिला खस आर्य
खस आर्य महिला
60.
शोभा खनाल
महिला खस आर्य
खस आर्य महिला
61. खस आर्य महिला
62.
समिक्षा बास्कोटा
महिला खस आर्य
खस आर्य महिला
63.
सुदिप ढकाल
पुरुष खस आर्य
खस आर्य पुरुष
64.
सृष्टी भट्टराई
महिला खस आर्य
खस आर्य महिला
65.
हरिश प्रसाद भट्ट
पुरुष खस आर्य
खस आर्य पुरुष
66.
अनिता महतो
महिला थारू
थारू महिला
67. थारू महिला
68.
दिपा चौधरी
महिला थारू
थारू महिला
69. थारू पुरुष
70.
पुजा चौधरी
महिला थारू
थारू महिला
71. थारू पुरुष
72. थारू पुरुष
73.
अमृता बिक
महिला दलित
दलित महिला
74. दलित पुरुष
75.
कल्पना घिमिरे
महिला दलित
दलित महिला
76.
गोविन्द लुहार
पुरुष दलित
दलित पुरुष
77. दलित पुरुष
78.
प्रकाश वि.क.
पुरुष दलित
दलित पुरुष
79. दलित महिला
80. दलित महिला
81.
रुपक घिमिरे
पुरुष दलित
दलित पुरुष
82.
विजय जैरु
पुरुष दलित
दलित पुरुष
83.
सपना मिजार
महिला दलित
दलित महिला
84.
सीता बादी
महिला दलित
दलित महिला
85.
सुनिता परियार
महिला दलित
दलित महिला
86.
हिरालाल बादी
पुरुष दलित
दलित पुरुष
87.
अंकिता ठाकुर
महिला मधेशी
मधेशी महिला
88.
अभिजित गुप्ता
पुरुष मधेशी
मधेशी पुरुष
89.
ईशरत मण्डल
पुरुष मधेशी
मधेशी पुरुष
90.
उदय प्रकाश
पुरुष मधेशी
मधेशी पुरुष
91.
कामिनी कुमारी
महिला मधेशी
मधेशी महिला
92.
जुली यादव
महिला मधेशी
मधेशी महिला
93.
निशा मेहता
महिला मधेशी
मधेशी महिला
94.
पुनम साह
महिला मधेशी
मधेशी महिला
95. मधेशी महिला
96. मधेशी महिला
97.
मञ्जु सिंह
महिला मधेशी
मधेशी महिला
98.
ललिता कुमारी
महिला मधेशी
मधेशी महिला
99.
सरिता महतो
महिला मधेशी
मधेशी महिला
100. मधेशी महिला
101.
अफ्साना बानु
महिला मुस्लिम
मुस्लिम महिला
102.
आसिफ अली सिद्दिकी
पुरुष मुस्लिम
मुस्लिम पुरुष
103.
आसिया नुरी
महिला मुस्लिम
मुस्लिम महिला
104.
कयामुद्दिन देवान
पुरुष मुस्लिम
मुस्लिम पुरुष
105. मुस्लिम महिला
106.
मिर्जा राशिद बेग
पुरुष मुस्लिम
मुस्लिम पुरुष
107.
रबिना खातुन
महिला मुस्लिम
मुस्लिम महिला
108.
सामिना मिया
महिला मुस्लिम
मुस्लिम महिला
109.
सि. पी. मल्ल
पुरुष मुस्लिम
मुस्लिम पुरुष
110. मुस्लिम पुरुष
S.N. क्षेत्र प्राप्त मत  
1. चितवन - २
प्राप्त मत
३५९४५
2. चितवन - १
प्राप्त मत
३४६९१
3. चितवन - ३
प्राप्त मत
२८४०१
4. नवलपुर - १
प्राप्त मत
२५७७४
5. रूपन्देही - २
प्राप्त मत
२५६७३
6. झापा - २
प्राप्त मत
२२५१७
7. मकवानपुर - १
प्राप्त मत
१८६६२
8. झापा - ५
प्राप्त मत
१८२०५
9. सुनसरी - १
प्राप्त मत
१७२७१
10. सुनसरी - २
प्राप्त मत
१६९३७
11. काभ्रे - २
प्राप्त मत
१६८२४
12. ललितपुर - ३
प्राप्त मत
१६६५०
13. कास्की - १
प्राप्त मत
१५८६४
14. रूपन्देही - १
प्राप्त मत
१५८००
15. दाङ - ३
प्राप्त मत
१५४१०
16. झापा - ४
प्राप्त मत
१५१६०
17. मोरङ - ३
प्राप्त मत
१४४०८
18. रूपन्देही - ३
प्राप्त मत
१४१५४
19. कास्की - ३
प्राप्त मत
१४१४३
20. कास्की - २
प्राप्त मत
१४००२
21. काठमाडौं - २
प्राप्त मत
१३८७९
22. झापा - १
प्राप्त मत
१३७५०
23. दाङ - २
प्राप्त मत
१३०३३
24. नवलपुर - २
प्राप्त मत
१२९१६
25. तनहुँ - १
प्राप्त मत
१२७७३
26. काठमाडौं - ६
प्राप्त मत
११९९६
27. भक्तपुर - २
प्राप्त मत
११८९६
28. ललितपुर - २
प्राप्त मत
११८९५
29. काठमाडौं - ५
प्राप्त मत
११६४७
30. काठमाडौं - १०
प्राप्त मत
११५७६
31. मोरङ - ६
प्राप्त मत
११५२६
32. काठमाडौं - ९
प्राप्त मत
११५०२
33. दाङ - १
प्राप्त मत
११४१०
34. भक्तपुर - १
प्राप्त मत
११३१०
35. मकवानपुर - २
प्राप्त मत
११२९७
36. स्याङ्जा - १
प्राप्त मत
११२७६
37. बर्दिया - १
प्राप्त मत
११००९
38. स्याङ्जा - २
प्राप्त मत
१०९५०
39. नुवाकोट - २
प्राप्त मत
१०८३४
40. नवलपरासी - १
प्राप्त मत
१०७१८
41. नवलपरासी - २
प्राप्त मत
१०६७७
42. काठमाडौं - ७
प्राप्त मत
१०५८८
43. तनहुँ - २
प्राप्त मत
१०१२९
44. धादिङ - १
प्राप्त मत
१०१२७
45. काभ्रे - १
प्राप्त मत
९७९४
46. मोरङ - १
प्राप्त मत
९७७४
47. पर्वत - १
प्राप्त मत
९६७९
48. काठमाडौं - ४
प्राप्त मत
९४१२
49. काठमाडौं - ३
प्राप्त मत
९२१८
50. बाँके - १
प्राप्त मत
८९९२
51. अर्घाखाँची - १
प्राप्त मत
८९५१
52. रूपन्देही - ५
प्राप्त मत
८८८५
53. पाल्पा - २
प्राप्त मत
८३७७
54. कपिलवस्तु - १
प्राप्त मत
८२६०
55. लमजुङ - १
प्राप्त मत
८२१७
56. गुल्मी - १
प्राप्त मत
८११६
57. काठमाडौं - ८
प्राप्त मत
८१०४
58. बाग्लुङ - १
प्राप्त मत
७८७७
59. झापा - ३
प्राप्त मत
७८१२
60. उदयपुर - १
प्राप्त मत
७३३७
61. मोरङ - २
प्राप्त मत
७३०१
62. मोरङ - ४
प्राप्त मत
७२७०
63. गोरखा - १
प्राप्त मत
७२४६
64. सर्लाही - ३
प्राप्त मत
६९६२
65. ललितपुर - १
प्राप्त मत
६८३८
66. सुनसरी - ३
प्राप्त मत
६८३६
67. सर्लाही - १
प्राप्त मत
६६८०
68. बाँके - ३
प्राप्त मत
६४७३
69. बारा - ४
प्राप्त मत
६२५६
70. सुर्खेत - २
प्राप्त मत
६१४६
71. महोत्तरी - १
प्राप्त मत
६१२६
72. गोरखा - २
प्राप्त मत
५९९९
73. प्युठान - १
प्राप्त मत
५८५१
74. रौतहट - ४
प्राप्त मत
५७०७
75. धादिङ - २
प्राप्त मत
५६२८
76. काठमाडौं - १
प्राप्त मत
५६१८
77. दोलखा - १
प्राप्त मत
५५६६
78. नुवाकोट - १
प्राप्त मत
५४४९
79. सिन्धुपाल्चोक - १
प्राप्त मत
५३६६
80. कञ्चनपुर - २
प्राप्त मत
५२८८
81. सिन्धुपाल्चोक - २
प्राप्त मत
५१५४
82. बारा - १
प्राप्त मत
५१२१
83. बारा - ३
प्राप्त मत
५०९५
84. सुनसरी - ४
प्राप्त मत
५०६८
85. कञ्चनपुर - ३
प्राप्त मत
४९००
86. कैलाली - ४
प्राप्त मत
४७६१
87. इलाम २
प्राप्त मत
४६८६
88. रामेछाप - १
प्राप्त मत
४६२३
89. सल्यान - १
प्राप्त मत
४५२२
90. बर्दिया - २
प्राप्त मत
४५१४
91. कैलाली - ५
प्राप्त मत
४४५५
92. इलाम - १
प्राप्त मत
४४५१
93. कपिलवस्तु - २
प्राप्त मत
४२९९
94. पाल्पा - १
प्राप्त मत
४२८५
95. गुल्मी - २
प्राप्त मत
४२६३
96. कञ्चनपुर - १
प्राप्त मत
४२३६
97. बाँके - २
प्राप्त मत
४१०३
98. सिन्धुली - १
प्राप्त मत
४०७७
99. कैलाली - २
प्राप्त मत
४०५४
100. धनकुटा - १
प्राप्त मत
३९७९
101. सिन्धुली - २
प्राप्त मत
३९५४
102. कैलाली - ३
प्राप्त मत
३८२१
103. उदयपुर - २
प्राप्त मत
३८०६
104. डडेलधुरा - १
प्राप्त मत
३६५०
105. म्याग्दी - १
प्राप्त मत
३५७९
106. बाग्लुङ - २
प्राप्त मत
३१५६
107. मोरङ - ५
प्राप्त मत
२९०७
108. कपिलवस्तु - ३
प्राप्त मत
२८५९
109. धनुषा - ४
प्राप्त मत
२८२६
110. सुर्खेत - १
प्राप्त मत
२८१४
111. कैलाली - १
प्राप्त मत
२५१७
112. रौतहट - ३
प्राप्त मत
२४४१
113. संखुवासभा - १
प्राप्त मत
२४२७
114. ओखलढुंगा - १
प्राप्त मत
२४१८
115. बैतडी - १
प्राप्त मत
२२५०
116. तेह्रथुम - १
प्राप्त मत
२१८८
117. पर्सा - १
प्राप्त मत
२१२७
118. पर्सा - २
प्राप्त मत
२०४५
119. पाँचथर - १
प्राप्त मत
१९४८
120. पर्सा - ४
प्राप्त मत
१९१५
121. रोल्पा - १
प्राप्त मत
१९०४
122. रूकुम पूर्व - १
प्राप्त मत
१८६१
123. सिराहा - ४
प्राप्त मत
१८०१
124. रसुवा - १
प्राप्त मत
१७३१
125. रूपन्देही - ४
प्राप्त मत
१६५७
126. सप्तरी - १
प्राप्त मत
१५९९
127. धनुषा - १
प्राप्त मत
१५२९
128. खोटाङ - १
प्राप्त मत
१४९७
129. बारा - २
प्राप्त मत
१४५५
130. पर्सा - ३
प्राप्त मत
१३६४
131. भोजपुर - १
प्राप्त मत
१२९८
132. बझाङ - १
प्राप्त मत
१२९६
133. डोटी - १
प्राप्त मत
१२४८
134. धनुषा - ३
प्राप्त मत
१२१९
135. सर्लाही - ४
प्राप्त मत
११९९
136. सोलुखुम्बु - १
प्राप्त मत
११३५
137. सप्तरी - ४
प्राप्त मत
१११०
138. सर्लाही - २
प्राप्त मत
१०५७
139. सिराहा - १
प्राप्त मत
१०१८
140. ताप्लेजुङ - १
प्राप्त मत
९७८
141. दैलेख - २
प्राप्त मत
९०५
142. जुम्ला - १
प्राप्त मत
८९९
143. महोत्तरी - २
प्राप्त मत
८९१
144. दैलेख - १
प्राप्त मत
८८७
145. दार्चुला - १
प्राप्त मत
८७९
146. रौतहट - १
प्राप्त मत
८१९
147. महोत्तरी - ४
प्राप्त मत
८१२
148. अछाम - १
प्राप्त मत
७८५
149. सिराहा - ३
प्राप्त मत
७३१
150. सिराहा - २
प्राप्त मत
७०६
151. अछाम - २
प्राप्त मत
६४१
152. धनुषा - २
प्राप्त मत
६१७
153. महोत्तरी - ३
प्राप्त मत
६०७
154. कालीकोट - १
प्राप्त मत
६०१
155. जाजरकोट - १
प्राप्त मत
५९४
156. डोल्पा - १
प्राप्त मत
५५७
157. सप्तरी - २
प्राप्त मत
५१०
158. रूकुम पश्चिम - १
प्राप्त मत
४६६
159. मुस्ताङ - १
प्राप्त मत
२९९
160. सप्तरी - ३
प्राप्त मत
२९८
161. रौतहट - २
प्राप्त मत
२९२
162. बाजुरा - १
प्राप्त मत
२३५
163. मुगु - १
प्राप्त मत
२१०
164. हुम्ला - १
प्राप्त मत
१७१
165. मनाङ - १
प्राप्त मत
१४६