Home Party नेपाली कम्युनिस्ट पार्टी

नेपाली कम्युनिस्ट पार्टीका विजयी / अग्रता उम्मेदवार

S.N. उम्मेदवार क्षेत्र प्राप्त मत निकटतम प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी मत
1. रोल्पा - १ २७,४६० विजयी १२,००८
2. सल्यान - १ २३,१८९ विजयी २०,९०४
3. सिन्धुपाल्चोक - २ २१,६९८ विजयी १९,१४६
4. रूकुम पश्चिम - १ २१,६०९ विजयी १६,६६१
5. कालीकोट - १ ११,७३४ विजयी १०,६४७
6. रूकुम पूर्व - १ १०,२४० विजयी ३,४६२
7. डोल्पा - १ ६,८०२ विजयी ५,३९६
नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टी
स्थापना:१० वैशाख २००६

नेपाली कम्युनिस्ट पार्टी

संस्थापक: पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

नेपालमा १० वैशाख २००६ (२२ अप्रिल १९४९) मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उत्पीडित श्रमिक वर्गको राजनीतिक प्रतिनिधिका रूपमा उदाएको ऐतिहासिक शक्ति हो । विभिन्न संघर्ष, प्रतिबन्ध, टुटफुट र एकताका आरोह–अवरोह पार गर्दै यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धारको रुपमा छ ।

 

नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, किसान, मजदुर, उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि संघर्षरत रहँदै पूर्ण मुक्ति, स्वतन्त्रता, समानता र सामाजिक न्याय प्राप्तिलाई आफ्नो केन्द्रीय उद्देश्य बनाउँदै आएको छ । सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीवादसहित सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नु पार्टीको मूल लक्ष्य हो ।

जनयुद्ध, १२ बुँदे समझदारी र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूका आधारमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु यो पार्टीले आफ्नो प्रमुख कार्यभार ठानेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका डेढ दर्जन भन्दा बढी वाम दल–समूहहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । २०८० कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरिएको थियो ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै यो पार्टीमा नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा समाहित भएका थिए ।

यो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख कार्यभार मान्दछ ।

मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार मान्ने यो पार्टीले आफूलाई २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी दाबी गर्दछ ।

नेपाली कम्युनिस्ट पार्टीको दाबीअनुसार यो पार्टी जनआधारित, कार्यकर्ता केन्द्रित र सदस्य सार्वभौमसत्तामा आधारित संगठन हो, जसको लक्ष्य शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माण गर्नु हो ।

नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको दिशामा अघि बढिरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा छ ।

यसअघि संयोजक प्रचण्ड माओवादी केन्द्र र सहसंयोजक नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । यस्तै तेस्रो वरीयतामा रहेका नेता खनाल एकीकृत समाजवादीका सम्मानीत नेताको हैसियतमा थिए ।

उनीहरूले प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका थिए । कांग्रेससँगको चुनावी गठबन्धनमा माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ र एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र जितेको थियो ।

माओवादी केन्द्र २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनदेखि चुनावमा भाग लिंदै आएको छ । २०५२ देखि १० वर्षसम्म माओवादी मान्दै गाउँबाट शहर घेर्ने रणनीतिअन्तर्गत ‘दीर्घकालीन जनयुद्ध’ र त्यसपछि १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्दै माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो ।

माओवादीले भाग लिएको पहिलो चुनाव (२०६४ को पहिलो संविधानसभा) मा सबैभन्दा ठूलो शक्ति बनेको थियो । २०७० को चुनावमा तेस्रो दलमा झर्‍यो र २०७४ को चुनावमा पनि तेस्रो दलकै रूपमा कायम रह्यो ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफ्नो आन्दोलनको उपलब्धि दाबी गर्ने माओवादी केन्द्रबाट प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिसकेका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपाल र तेस्रो वरीयताका नेता खनालले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरू दुवै जना नेकपा एमालेका तर्फबाट सरकारको नेतृत्वमा पुगेका थिए ।

२०७४ को चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो ।

गठबन्धन गरेर पार्टी एकीकरण गरेर एमाले र माओवादीले नेकपा नामक दल गठन गरेका थिए । तर, आन्तरिक किचलोमा फसेको नेकपाको विवाद सर्वोच्च अदालतमा पुग्यो ।

अन्ततः २०७७ पुस ५ मा सर्वोच्चको फैसलाबाट एकता खारेज भयो, एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा फर्किनु पर्‍यो । २०७८ भदौ २ मा नेता नेपालले नेकपा (एकीकृत समाजवादी) बनाएपछि एमाले विभाजित भयो ।

नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको छ । उसले एक क्षेत्र (बागलुङ) मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ । 

Expand Reading..
Current Seats (HoR)
३२/२७५

३२/२७५

Electoral Base
११,७५,६८४

Votes secured in 2022 Election

Govt. Participation
यो दल सम्बद्ध नेताहरूले ६ वटा सरकारको नेतृत्व

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
Established
१० वैशाख २००६
Ideology
कम्युनिस्ट विचारधारा । मार्क्सवाद-लेनिनवाद
Symbol
तारा
Headquaters
काठमाडौं, कोटेश्वर पेरिस डाँडा
Founders
पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ
Vice President
General Secretary
Spokesperson
Joint General Secretary

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

२००६ साल
पार्टी स्थापना
राणाशासन अन्त्य र नागरिक स्वतन्त्रताका निम्ति नेकपा स्थापना । प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका ।
२०१५ साल
चार सिट प्राप्त
२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी सहभागी भयो कांग्रेसले ७४ सिट ल्याउँदा नेकपाले भने ४ सिटमा मात्र पायो ।
२०१७ साल
विवादको विजारोपण
राजाले निरंकुश शासन सुरु गरेपछि नेकपाभित्र पनि वैचारिक विवाद सुरु भयो ।
२०३१ साल
कम्युनिस्ट पार्टी छिन्नभिन्न
२०३१ भाद्र ३० देखि असोज ७ सम्म निर्मल लामा, मोहनविक्रम सिंहहरुको पहलमा नेकपाको चौंथो महाधिवेशन भयो । २०४१ सालमा फेरि अर्को फुट आयो । निर्मल लामाले नेकपा (चौम) गठन गरे ।
२०४५ साल
प्रचण्डको नेतृत्वमा उदय
२०४५ सालमा नेकपा(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्‍यो ।
२०४७ साल
कम्युनिस्टका दुई ध्रुव
२०४६ सालको जनआन्दोलनपछि एकथरी नेकपा(एमाले) मा ध्रुविकृत भए । अर्काथरी २०४७ श्रावणमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा(मशाल), निर्मल लामाको नेकपा(चौम) र रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन बीचमा एकता भई पार्टी नाम नेकपा (एकताकेन्द्र) राखियो ।
२०५२–२०५८ साल
जनयुद्धको सुरुवात
२०५२ फागुन १ माओवादीले जनयुद्ध को नाममा सशस्त्र विद्रोह सुरु गर्‍यो।
२०५८–२०५९ साल
युद्धविराम, वार्ता र पुनः युद्ध
२०५८ श्रावण ८ मा युद्धविराम गरी माओवादी सरकारसँग वार्ता प्रक्रियामा सहभागी भयो । त्यसपछिका सबै वर्ता असफल भए युद्ध जारी रह्यो ।
२०६२–२०६३ साल
चुनवाङ बैठक र दोस्रो जनआन्दोलन, युद्ध समाप्त
२०६२ असोजमा चुनवाङमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा व्यापक शुद्धीकरण र लोकतान्त्रिक गणतन्त्र को कार्यनीति पास गर्‍यो।
२०६४-२०७० साल
शान्तिप्रक्रियापछिको निर्वाचनमा पहिलो दल,
२०६४ चैत: संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो। प्रत्यक्षतर्फ २४० सिटमध्ये माओवादीले १२० सिट जित्यो।
२०७५-२०७७
बामगठबन्धनको बलमा एमालेसँग एकता, पछि भंग
२०७४ सालको चुनावमा तत्कालीन एमाले र माओवादीबीच बाम गठबन्धनले बहुमत प्राप्त गरेपछि एमाले र माओवादी दलबीच एकीकरण भई नेकपा बन्यो । यो एकता तीन वर्षमै भंग भयो ।
२०८२
नेपाली कम्युनिस्ट पार्टी गठन
तत्कालीन मा‌‌ओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका करिब डेढ दर्जन कम्युनिस्ट घटकहरू मिलेर २०८२ मा नेपाली कम्यनिस्ट पार्टी गठन भएको हो । यो पार्टी अहिले कुनै पनि दलसँग गठबन्धन नगरी चुनावमा सहभागी छ ।

Election Performance Over the years

२०६४
प्रत्यक्ष 120 Seats (50%)
समानुपातिक मत 31, 44, 204 Votes (29.78%)
२०७०
प्रत्यक्ष 26 Seats (10.8%)
समानुपातिक मत 14,39,726 Votes (15.21%)
२०७४
प्रत्यक्ष 36 Seats (21.18%)
समानुपातिक मत 13,03,721 Votes (%)
२०७९
प्रत्यक्ष 18 Seats (10.09%)
समानुपातिक मत 11,75,684 Votes (11.13%)

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. भोजपुर - १ ५,७२८ १६,६६३
2. बारा - ४ २,०६६ ४१,२००
3. पर्सा - १ ५३६ २७,२७४
4. सिराहा - ४ ७,९७२ ३६,२१०
5. मोरङ - ४ १०,७६२ ४०,८३३
6. ओखलढुंगा - १ ११,०५८ १३,९५३
7. दैलेख - १ ३,९८९ १२,३७२
8. सप्तरी - ३ १,६३५ ३२,८७५
9. म्याग्दी - १ ३,५२९ २२,८५०
10. सोलुखुम्बु - १ ९,४१४ १३,१६६
11. झापा - १ ९२२ ४५,६८०
12. काठमाडौं - ४ ६५७ २९,१४२
13. कपिलवस्तु - ३ ४,२५१ २३,५३५
14. मोरङ - ६ १,७१६ ५५,५१३
15. इलाम २ १,०६५ २२,४२६
16. काठमाडौं - ५ ५७४ ३०,७३७
17. रौतहट - २ १८,४४२ २९,५२८
18. मोरङ - १ २,२२४ २७,३६७
19. प्युठान - १ ९,०७४ २७,४६९
20. कपिलवस्तु - १ ४,६१६ ३४,१४८
21. चितवन - १ ८,०८१ ५८,२०८
22. ताप्लेजुङ - १ ६,७७५ १३,९६२
23. नवलपुर - २ १,५३८ ४१,३४७
24. महोत्तरी - १ १२,६२४ ३४,६३६
25. कास्की - ३ १,४५६ ३७,७५०
26. रूकुम पश्चिम - १ २१,६०९ विजयी १६,६६१
27. रूपन्देही - १ १,६१२ ५४,८४५
28. मुस्ताङ - १ १५१ ३,३०७
29. मुगु - १ ५,५५८ ७,९९४
30. मोरङ - २ १,३६६ ४०,९२४
31. पर्सा - ३ २,१३७ २९,६७९
32. पर्सा - ४ ३,११३ २८,००६
33. सुर्खेत - १ २,८२८ २६,८९७
34. बाग्लुङ - २ १०,७०९ १२,६४७
35. सुर्खेत - २ ४,४३६ ३०,३७८
36. मोरङ - ३ १,२५९ ३६,९२४
37. झापा - ३ १,४५० ३८,६७४
38. सिन्धुली - १ ४,८०८ १६,६५९
39. डोटी - १ ५,४१३ १४,८९७
40. बाँके - ३ ३,७४७ २९,५५१
41. काभ्रे - १ १४,१८४ २९,६१८
42. हुम्ला - १ ७,२४३ ८,७९७
43. बाँके - २ १,४५६ २४,६२८
44. सुनसरी - ३ १,५५१ ४७,४२१
45. नवलपरासी - २ १,८३८ ४५,२४१
46. डोल्पा - १ ६,८०२ विजयी ५,३९६
47. दाङ - ३ ९,३२८ ४४,२४८
48. धनकुटा - १ १,६६५ १८,१३२
49. झापा - २ १,११५ ६०,११०
50. कैलाली - २ ४,३६९ १९,०५७
51. बाँके - १ ६,०३३ ३२,७९२
52. जुम्ला - १ ११,६३५ १४,८१६
53. सर्लाही - ३ १३,३३८ ४६,८९०
54. काठमाडौं - २ १,९१२ ३४,२३८
55. दाङ - २ ७,१८४ ४३,८२२
56. काठमाडौं - ३ ५१८ १८,७५७
57. स्याङ्जा - २ ८४८ २५,३५४
58.
पुनम देवी
महिला, ३९ वर्ष रौतहट - ३
रौतहट - ३ ३,८८१ २७,३१८
59. झापा - ४ १,३६२ ४३,६३१
60. रूकुम पूर्व - १ १०,२४० विजयी ३,४६२
61. बाजुरा - १ ३,४२८ १७,१७३
62. चितवन - २ ४,९६९ ५४,४०२
63. बैतडी - १ ६,६९६ २२,१३४
64. सर्लाही - १ ५,४९८ ४४,१८१
65. कैलाली - ५ ७,८७६ ३१,९५३
66. रूपन्देही - ३ २,५९४ ५८,८१४
67. उदयपुर - १ १०,०२१ ३०,५९०
68. अछाम - २ ६,४९३ ९,५१८
69. काभ्रे - २ ८,१०७ ५३,३४४
70. रूपन्देही - ४ ३०६ २८,०६६
71. कञ्चनपुर - १ ११,११० २४,३३२
72. कपिलवस्तु - २ २०,४८२ २७,६३५
73. महोत्तरी - ४ ५,३३५ ३०,१३२
74. बारा - ३ १,७५१ ४०,६९७
75. अछाम - १ १०,२३३ १०,७५९
76. पर्वत - १ ४,५५७ २६,५६१
77. पर्सा - २ ९१२ ३०,७४०
78. सुनसरी - ४ ३,४३२ ४२,७७१
79. सर्लाही - २ ८,५२३ ४२,५१२
80. कालीकोट - १ ११,७३४ विजयी १०,६४७
81. धनुषा - १ ७,५६६ ७,४२८
82. सिन्धुपाल्चोक - १ १७,३२७ २४,४१२
83. रौतहट - १ ७,७६९ २८,९४६
84. कञ्चनपुर - २ ६,३३७ ३३,९५२
85. रसुवा - १ ९५३ १०,६५६
86. कञ्चनपुर - ३ ४,२८४ २७,११८
87. डडेलधुरा - १ ६,८३४ १९,१३१
88. बझाङ - १ ९,७५७ १८,५४३
89. सिराहा - २ ३,६७८ ३९,५६१
90. रूपन्देही - ५ ५,९६८ ३८,८०६
91. दाङ - १ ४,९६५ ४२,६०२
92. काठमाडौं - १ ३४५ १५,४५५
93. मनाङ - १ ४५४ २,४१५
94. सिन्धुपाल्चोक - २ २१,६९८ विजयी १९,१४६
95. दैलेख - २ ३,८५१ १३,८८९
96. सर्लाही - ४ १,४०१ ३५,६८८
97. झापा - ५ १,४३५ ६८,३४८
98. तेह्रथुम - १ ९१९ ११,५६१
99. इलाम - १ ६,२७८ ११,८६१
100. सल्यान - १ २३,१८९ विजयी २०,९०४
101. बारा - २ ९१० ३५,५९०
102. सप्तरी - १ १,६०५ ३८,१९५
103. कास्की - १ २,४७९ ३९,८८३
104. ललितपुर - ३ ६,०२२ ४३,०९६
105. महोत्तरी - ३ २४३ ३२,४५१
106. ललितपुर - २ १,२१७ ३९,४९१
107. धादिङ - १ १४,७०९ ३९,१२८
108. काठमाडौं - ९ ७४७ ३५,०९३
109. रौतहट - ४ ९,७७८ ३६,८७६
110. सुनसरी - २ १,७७९ ५७,३४८
111. धनुषा - २ ८,४०३ ४१,६३७
112. सिराहा - १ २,८५३ ४१,३२२
113. भक्तपुर - २ १,३२३ ४२,३३४
114. अर्घाखाँची - १ ३,८४७ ३५,०२३
115. धादिङ - २ ९,०३६ २६,१४५
116. धनुषा - ३ ७०९ ४३,९८८
117. कैलाली - १ ८,३९२ १७,८२६
118. काठमाडौं - १० २,६४८ ३७,४६९
119. सप्तरी - ४ १,७०९ ३६,४१२
120. चितवन - ३ २०,६१५ ५९,२७७
121. महोत्तरी - २ ६९४ ३२,७२२
122. दार्चुला - १ ३,०६५ १८,८९१
123. मकवानपुर - २ १२,४९२ ३०,०५०
124. सिन्धुली - २ १४,७८० १७,९४०
125. गोरखा - २ ११,०७३ २६,६६०
126. नवलपुर - १ १,२४५ ५०,९४५
127. रोल्पा - १ २७,४६० विजयी १२,००८
128. काठमाडौं - ७ ३,६६७ २७,८०५
129. मकवानपुर - १ १०,७८८ ३६,०३३
130. तनहुँ - १ २,३९३ ३८,०४०
131. दोलखा - १ १३,०६५ ३२,३७६
132. सिराहा - ३ ९,९४२ ३२,२४९
133. बर्दिया - १ ९,२८५ ४९,६३०
134. कैलाली - ३ ११,९८३ २०,३५९
135. जाजरकोट - १ १७,४०७ २०,१४२
136. मोरङ - ५ ८,६१४ ३०,४३४
137. रूपन्देही - २ १,४०९ ५६,५५०
138. स्याङ्जा - १ १,५५२ २९,०७१
139. रामेछाप - १ १३,३४५ २४,८०८
140. गुल्मी - २ ३,०८१ १६,९६७
141. धनुषा - ४ १,३३६ ४८,२७०
142. बारा - १ २,८७७ ३९,९९८
143. संखुवासभा - १ २,५०१ १२,४५२
144. नवलपरासी - १ १,०५६ ४५,२४१
145. गुल्मी - १ ३,१६७ २९,६४२
146. ललितपुर - १ १,९६४ २३,३७३
147. काठमाडौं - ८ ३,२१७ २४,५९२
148. बर्दिया - २ १९,१८० २९,६७८
149. उदयपुर - २ ५,१९७ १४,८०२
150. सप्तरी - २ ४२६ २८,४०४
151. सुनसरी - १ ६,१८५ ३५,७४१
152. पाल्पा - २ ५,२८८ २६,७३६
153. तनहुँ - २ १,९५३ ३२,६८७
154.
हरि रोका
पुरुष, ६७ वर्ष खोटाङ - १
खोटाङ - १ ९,४४३ १६,६१२
155. लमजुङ - १ ३,३७१ ३३,८९८
156. गोरखा - १ १०,५८८ २६,५२२
157. कैलाली - ४ ५,६०९ २८,५५६
158. भक्तपुर - १ १,१७७ ३३,४३६
159. पाँचथर - १ ११,४४३ १७,२३३
160. नुवाकोट - १ १३,३७७ २२,६०९
161. नुवाकोट - २ ६,७२० ३२,०५४
162. पाल्पा - १ ९५१ १८,३३६
163. कास्की - २ १,२७६ ३१,९११
164. काठमाडौं - ६ २३१ २७,७११
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
1.
अमन लाल मोदी
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
2.
आङकाजी शेर्पा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
3.
ईन्दिरा कुमारी गूरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
4.
ईन्द्रबहादुर गुरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
5.
कर्मा घले
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
6.
जितेन्द्र नरायण देव
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
7.
टेकबहादुर गुरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
8.
डिला दनुवार
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
9.
तारा कुमारी गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
10.
दुर्गा कमारी गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
11.
धन कुमारी थापा मगर
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
12.
नानुमैया बास्तोला
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
13.
परशुराम तामाङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
14.
प्रमिला देवी मण्डल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
15.
बहादुर सिंह लामा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
16.
भीमबहादुर मगर
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
17.
योगेन्द्र मण्डल
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
18.
रणध्वज कन्दङ्गवा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
19.
रामकुमार शर्मा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
20.
लिला कुमारी राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
21.
विमला आले
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
22.
विमला राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
23.
विष्णु कमारी राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
24.
सरस्वती कुमारी मण्डल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
25.
सानुमाया तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
26.
सीता लामा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
27.
सुकुमाया पाख्रिन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
28.
सुनसरी मगर
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
29.
सूर्य बहादुर दनुवार
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
30.
हितबहादुर तामाङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
31.
उदय शमशेर ज.ब.रा.
पुरुष खस आर्य
खस आर्य पुरुष
32.
उमा कुमारी शर्मा
महिला खस आर्य
खस आर्य महिला
33.
उषा कमारी पोखरेल
महिला खस आर्य
खस आर्य महिला
34.
कमला नहर्की
महिला खस आर्य
खस आर्य महिला
35.
खिमा देबी गिरी
महिला खस आर्य
खस आर्य महिला
36.
चन्द्रबहादुर चन्द
पुरुष खस आर्य
खस आर्य पुरुष
37.
जानुका देवकोटा
महिला खस आर्य
खस आर्य महिला
38.
ज्ञानु खतिवडा
महिला खस आर्य
खस आर्य महिला
39.
झपेन्द्र जि.सी.
पुरुष खस आर्य
खस आर्य पुरुष
40.
टिकाराम भुसाल
पुरुष खस आर्य
खस आर्य पुरुष
41. खस आर्य पुरुष
42.
डा. प्रकाशशरण महत
पुरुष खस आर्य
खस आर्य पुरुष
43.
डा. बेदुराम भुसाल
पुरुष खस आर्य
खस आर्य पुरुष
44. खस आर्य पुरुष
45.
डिल्लीराज पन्त
पुरुष खस आर्य
खस आर्य पुरुष
46.
दिल कुमारी पन्त
महिला खस आर्य
खस आर्य महिला
47. खस आर्य पुरुष
48.
धनबहादुर के.सी.
पुरुष खस आर्य
खस आर्य पुरुष
49.
निशा न्यौपाने
महिला खस आर्य
खस आर्य महिला
50.
नृपबहादुर वड
पुरुष खस आर्य
खस आर्य पुरुष
51.
नैनकला दमाई
महिला खस आर्य
खस आर्य महिला
52.
बलावती शर्मा
महिला खस आर्य
खस आर्य महिला
53.
भगीरथ मण्डल
पुरुष खस आर्य
खस आर्य पुरुष
54.
युवराज चौलागाई
पुरुष खस आर्य
खस आर्य पुरुष
55.
राजु खड्का
पुरुष खस आर्य
खस आर्य पुरुष
56.
राधा कुमारी कुँवर
महिला खस आर्य
खस आर्य महिला
57. खस आर्य महिला
58.
विना राना
महिला खस आर्य
खस आर्य महिला
59.
विमला के.सी.
महिला खस आर्य
खस आर्य महिला
60. खस आर्य महिला
61.
सुमित्रा वि.सी.
महिला खस आर्य
खस आर्य महिला
62. थारू महिला
63.
इन्दु चौधरी
महिला थारू
थारू महिला
64.
जोगमाया थारु
महिला थारू
थारू महिला
65.
तेजुलाल चौधरी
पुरुष थारू
थारू पुरुष
66. थारू महिला
67.
बिना थारू
महिला थारू
थारू महिला
68. थारू पुरुष
69.
भवन कुमार थारू
पुरुष थारू
थारू पुरुष
70.
राम ओतार राना
पुरुष थारू
थारू पुरुष
71.
राम जनम चौधरी
पुरुष थारू
थारू पुरुष
72. थारू पुरुष
73. थारू महिला
74.
समनमती चौधरी
महिला थारू
थारू महिला
75.
सुशिला थारु
महिला थारू
थारू महिला
76.
आङगद देबी चमार
महिला दलित
दलित महिला
77.
आशा वि.क.
महिला दलित
दलित महिला
78. दलित पुरुष
79. दलित पुरुष
80.
जगमती कुर्मी
महिला दलित
दलित महिला
81.
धनमाया नेपाली
महिला दलित
दलित महिला
82. दलित महिला
83. दलित पुरुष
84.
मनमाया गौतम
महिला दलित
दलित महिला
85.
मित्र परियार
पुरुष दलित
दलित पुरुष
86. दलित पुरुष
87. दलित महिला
88. दलित महिला
89. दलित महिला
90. दलित पुरुष
91.
सरद रसाइली
पुरुष दलित
दलित पुरुष
92. दलित महिला
93.
सुजाता परियार
महिला दलित
दलित महिला
94. मधेशी महिला
95. मधेशी महिला
96.
जगत बहाद्र यादव
पुरुष मधेशी
मधेशी पुरुष
97. मधेशी महिला
98. मधेशी पुरुष
99.
मिना कमारी यादव
महिला मधेशी
मधेशी महिला
100. मधेशी महिला
101.
राम शरण साह
पुरुष मधेशी
मधेशी पुरुष
102. मधेशी महिला
103. मधेशी पुरुष
104.
विमलेन्द्र निधि
पुरुष मधेशी
मधेशी पुरुष
105. मधेशी महिला
106.
कमरुल नस
महिला मुस्लिम
मुस्लिम महिला
107.
कालि मिया खातून
महिला मुस्लिम
मुस्लिम महिला
108.
केशर मियाँ
पुरुष मुस्लिम
मुस्लिम पुरुष
109.
जामिया खातून
महिला मुस्लिम
मुस्लिम महिला
110.
ताज महम्मद मिया
पुरुष मुस्लिम
मुस्लिम पुरुष
S.N. क्षेत्र प्राप्त मत  
1. कपिलवस्तु - ३
प्राप्त मत
६४४
2. नवलपरासी - १
प्राप्त मत
३७२
3. सप्तरी - ४
प्राप्त मत
२९८
4. सर्लाही - ४
प्राप्त मत
१९९
5. पर्सा - ३
प्राप्त मत
१६४
6. सर्लाही - १
प्राप्त मत
१४३
7. सर्लाही - २
प्राप्त मत
१४०
8. उदयपुर - १
प्राप्त मत
१३८
9. पर्सा - १
प्राप्त मत
१३४
10. सप्तरी - ३
प्राप्त मत
१३०
11. बारा - ४
प्राप्त मत
१२७
12. बैतडी - १
प्राप्त मत
१२१
13. रौतहट - ३
प्राप्त मत
१२१
14. मोरङ - ५
प्राप्त मत
११४
15. रोल्पा - १
प्राप्त मत
११०
16. बाँके - १
प्राप्त मत
१०७
17. सप्तरी - १
प्राप्त मत
१०५
18. महोत्तरी - ४
प्राप्त मत
१०४
19. सल्यान - १
प्राप्त मत
१०१
20. सप्तरी - २
प्राप्त मत
१०१
21. दाङ - १
प्राप्त मत
१००
22. रूपन्देही - ५
प्राप्त मत
९७
23. सुनसरी - २
प्राप्त मत
९७
24. धनुषा - ४
प्राप्त मत
९६
25. मोरङ - ४
प्राप्त मत
९६
26. बारा - २
प्राप्त मत
८८
27. सर्लाही - ३
प्राप्त मत
८५
28. बारा - ३
प्राप्त मत
८४
29. धनुषा - २
प्राप्त मत
८२
30. रौतहट - ४
प्राप्त मत
७९
31. सिराहा - ३
प्राप्त मत
७८
32. सुनसरी - ४
प्राप्त मत
७७
33. सिराहा - २
प्राप्त मत
७५
34. बर्दिया - १
प्राप्त मत
७४
35. महोत्तरी - १
प्राप्त मत
७३
36. बझाङ - १
प्राप्त मत
७२
37. जुम्ला - १
प्राप्त मत
७१
38. रौतहट - २
प्राप्त मत
७०
39. मोरङ - ६
प्राप्त मत
६९
40. मोरङ - २
प्राप्त मत
६८
41. धनुषा - १
प्राप्त मत
६४
42. सुनसरी - ३
प्राप्त मत
६३
43. पाल्पा - २
प्राप्त मत
६२
44. रूपन्देही - ४
प्राप्त मत
६२
45. नवलपरासी - २
प्राप्त मत
६१
46. बर्दिया - २
प्राप्त मत
६०
47. कपिलवस्तु - १
प्राप्त मत
६०
48. सिराहा - ४
प्राप्त मत
५९
49. कैलाली - ५
प्राप्त मत
५८
50. झापा - २
प्राप्त मत
५७
51. बाँके - ३
प्राप्त मत
५३
52. रौतहट - १
प्राप्त मत
५२
53. रूपन्देही - १
प्राप्त मत
५२
54. झापा - ४
प्राप्त मत
५१
55. कञ्चनपुर - २
प्राप्त मत
५१
56. डडेलधुरा - १
प्राप्त मत
५०
57. कैलाली - १
प्राप्त मत
५०
58. कैलाली - ३
प्राप्त मत
४८
59. कालीकोट - १
प्राप्त मत
४८
60. रूपन्देही - ३
प्राप्त मत
४६
61. सुर्खेत - २
प्राप्त मत
४५
62. कञ्चनपुर - १
प्राप्त मत
४४
63. झापा - ५
प्राप्त मत
४३
64. दाङ - ३
प्राप्त मत
४२
65. बाँके - २
प्राप्त मत
४१
66. कञ्चनपुर - ३
प्राप्त मत
४१
67. रूकुम पूर्व - १
प्राप्त मत
४१
68. सिराहा - १
प्राप्त मत
३८
69. डोटी - १
प्राप्त मत
३७
70. गोरखा - १
प्राप्त मत
३६
71. सुनसरी - १
प्राप्त मत
३६
72. बारा - १
प्राप्त मत
३३
73. ललितपुर - ३
प्राप्त मत
३३
74. महोत्तरी - ३
प्राप्त मत
३३
75. कैलाली - २
प्राप्त मत
३२
76. इलाम २
प्राप्त मत
३१
77. जाजरकोट - १
प्राप्त मत
३१
78. सुर्खेत - १
प्राप्त मत
३०
79. झापा - ३
प्राप्त मत
२८
80. कपिलवस्तु - २
प्राप्त मत
२७
81. महोत्तरी - २
प्राप्त मत
२७
82. तनहुँ - १
प्राप्त मत
२६
83. पर्सा - ४
प्राप्त मत
२५
84. रूपन्देही - २
प्राप्त मत
२५
85. दाङ - २
प्राप्त मत
२४
86. ललितपुर - २
प्राप्त मत
२४
87. चितवन - २
प्राप्त मत
२२
88. काठमाडौं - ७
प्राप्त मत
२२
89. मकवानपुर - २
प्राप्त मत
२२
90. पाल्पा - १
प्राप्त मत
२२
91. अछाम - १
प्राप्त मत
२१
92. मोरङ - १
प्राप्त मत
२१
93. दार्चुला - १
प्राप्त मत
२०
94. काठमाडौं - ५
प्राप्त मत
१९
95. काठमाडौं - ९
प्राप्त मत
१९
96. मकवानपुर - १
प्राप्त मत
१९
97. धनुषा - ३
प्राप्त मत
१८
98. गोरखा - २
प्राप्त मत
१८
99. काठमाडौं - ४
प्राप्त मत
१८
100. भक्तपुर - २
प्राप्त मत
१७
101. दैलेख - १
प्राप्त मत
१७
102. काठमाडौं - १
प्राप्त मत
१७
103. काठमाडौं - ६
प्राप्त मत
१७
104. नवलपुर - १
प्राप्त मत
१७
105. दोलखा - १
प्राप्त मत
१६
106. काठमाडौं - २
प्राप्त मत
१६
107. म्याग्दी - १
प्राप्त मत
१६
108. पर्सा - २
प्राप्त मत
१६
109. धादिङ - १
प्राप्त मत
१५
110. काभ्रे - २
प्राप्त मत
१५
111. अछाम - २
प्राप्त मत
१४
112. गुल्मी - २
प्राप्त मत
१४
113. ललितपुर - १
प्राप्त मत
१४
114. रामेछाप - १
प्राप्त मत
१४
115. रूकुम पश्चिम - १
प्राप्त मत
१४
116. भोजपुर - १
प्राप्त मत
१३
117. झापा - १
प्राप्त मत
१३
118. नवलपुर - २
प्राप्त मत
१३
119. प्युठान - १
प्राप्त मत
१३
120. सिन्धुली - १
प्राप्त मत
१३
121. सिन्धुली - २
प्राप्त मत
१३
122. सोलुखुम्बु - १
प्राप्त मत
१३
123. भक्तपुर - १
प्राप्त मत
१२
124. चितवन - १
प्राप्त मत
१२
125. धनकुटा - १
प्राप्त मत
१२
126. गुल्मी - १
प्राप्त मत
१२
127. खोटाङ - १
प्राप्त मत
१२
128. धादिङ - २
प्राप्त मत
११
129. काभ्रे - १
प्राप्त मत
११
130. कैलाली - ४
प्राप्त मत
११
131. कास्की - ३
प्राप्त मत
११
132. काठमाडौं - ८
प्राप्त मत
११
133. काठमाडौं - १०
प्राप्त मत
११
134. उदयपुर - २
प्राप्त मत
११
135. डोल्पा - १
प्राप्त मत
१०
136. नुवाकोट - २
प्राप्त मत
१०
137. पाँचथर - १
प्राप्त मत
१०
138. सिन्धुपाल्चोक - १
प्राप्त मत
१०
139. तनहुँ - २
प्राप्त मत
१०
140. चितवन - ३
प्राप्त मत
141. कास्की - १
प्राप्त मत
142. कास्की - २
प्राप्त मत
143. मोरङ - ३
प्राप्त मत
144. पर्वत - १
प्राप्त मत
145. संखुवासभा - १
प्राप्त मत
146. सिन्धुपाल्चोक - २
प्राप्त मत
147. इलाम - १
प्राप्त मत
148. काठमाडौं - ३
प्राप्त मत
149. लमजुङ - १
प्राप्त मत
150. ओखलढुंगा - १
प्राप्त मत
151. स्याङ्जा - १
प्राप्त मत
152. बाग्लुङ - २
प्राप्त मत
153. नुवाकोट - १
प्राप्त मत
154. अर्घाखाँची - १
प्राप्त मत
155. बाग्लुङ - १
प्राप्त मत
156. ताप्लेजुङ - १
प्राप्त मत
157. तेह्रथुम - १
प्राप्त मत
158. हुम्ला - १
प्राप्त मत
159. मुगु - १
प्राप्त मत
160. दैलेख - २
प्राप्त मत
161. स्याङ्जा - २
प्राप्त मत
162. रसुवा - १
प्राप्त मत
163. बाजुरा - १
प्राप्त मत
164. मनाङ - १
प्राप्त मत
165. मुस्ताङ - १
प्राप्त मत