प्रहरी सेवाबाट राजनीतिमा
गुल्मीको मदाने–७, भनभनेमा २०३१ फागुन १६ गते जन्मिएका गोविन्द पन्थी नेपाल प्रहरीको अवकाशप्राप्त डीएसपी (प्रहरी नायब उपरीक्षक) हुन् ।
प्रहरी सेवामा हुँदा भिजिट भिसा, नक्कली शरणार्थी काण्ड आदिको अनुसन्धान गरेका थिए । अधिवक्ता समेत रहेका पन्थीले स्नातकोत्तर गरेका छन् । अवकाश लगत्तै उनी सामाजिक काममा सक्रिय रहे ।
पन्थीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गुल्मी–२ मा उम्मेदवारी दिएका छन् । रास्वपाले २०७९ मा यो क्षेत्रमा कसैलाई उठाएको थिएन । प्रत्यक्षतर्फ कोही नउठे पनि समानुपातिकमा रास्वपाले ४ हजार २६३ मत ल्याएको थियो । त्यस हिसाबले रास्वपा त्यहाँको चौथो ठूलो शक्ति हो ।
पूर्व डीएसपी पन्थीले एमालेका गोकर्ण बिष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका श्रीराम महत लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव
गोविन्द पन्थी को उम्मेदवारि कस्तो लागयो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित


