Home Party राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयी / अग्रता उम्मेदवार

S.N. उम्मेदवार क्षेत्र प्राप्त मत निकटतम प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी मत
1. जुम्ला - १ १४,८१६ विजयी ११,६३५
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
स्थापना:२०४७ जेठ १५

राष्ट्रिय प्रजातन्त्र पार्टी

संस्थापक: सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा लगायत ।
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थापना तत्कालीन राजा वीरेन्द्र शाहद्वारा बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गरेपश्चात सुरु भएको नयाँ राजनीतिक परिस्थितिमा भएको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांगे्रस र वामपन्थी दलमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्ने प्रयास गरे ।

पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए ।

तर, एकीकृत पार्टी बनाउन सहमति नजुटेपछि प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपाको जन्म भयो ।

एकताको पहल हुँदै गर्दा नेताहरूबीच सहमति नजुट्दा एकै दिन (२०४७ जेठ १५) राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो ।

जनआन्दोलनद्वारा स्थापित अन्तरिम मन्त्रिपरिषद्ले २०४८ वैशाख २९ मा तल्लो सदन अर्थात् प्रतिनिधि सभाको आमनिर्वाचन सम्पन्न गर्‍यो ।

आमनिर्वाचनमा राप्रपा (चन्द) का तीन जना र राप्रपा (थापा) का एक जना उम्मेदवारमात्रै प्रतिनिधि सभा सदस्य निर्वाचित भए ।

राप्रपा (चन्द) ले २०५ निर्वाचन क्षेत्रमध्ये १५४ र राप्रपा (थापा) ले १६३ स्थानमा उम्मेदवार खडा गरेका थिए ।

पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २०५१ को मध्यावधि निर्वाचनमा तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा चन्द र २०५४ मा कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बने ।

तर, सत्तामोहले राप्रपामा विभाजन ल्यायो । २०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध ।

राणा र पूर्वप्रधानमन्त्री थापाले शाही कदमको विरोध गरेका थिए भने कमल थापा पक्षमा उभिएका थिए ।

शाही शासन चलिरहँदा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार २०७० मा त्यो पार्टी फेरि राप्रपामा विलय भयो ।

२०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच २०७३ मंसिर ५ मा फेरि एकता त भयो । तर, लामो समयसम्म टिक्न सकेन ।

एकताले पूर्वपञ्चहरूमा देखिएको उत्साह कम हुन नपाउँदै २०५३ सालमा जस्तै नेतृत्वमा सत्ताको छिनाझम्टी सुरु भयो । एकता गर्नुअगाडि नै सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने बहस चर्कियो ।
त्यही बहसका बीच पशुपतिसमशेर राणले २०७४ साउन २२ मा ४० प्रतिशत जुटाएर राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए ।

राणा नेतृत्वको दल दर्ता गर्न अदालतले भदौ २२ मा निर्देशन दिएपछि थापा असोज २७ मा उपप्रधान तथा संघीय मामिलामन्त्रीको सपथ लिन पुगे । दुवै समूह शेरबहादुर देउवा सरकारमा सहभागी भए ।

२०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाए । बहुमत नेताहरूले चुनाव चिह्न हलोको सट्टा गाई राख्ने पक्षमा लागेपछि डा. लोहनीले अर्को पार्टी बनाएका थिए ।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले वर्गाकारभित्र हलो चुनाव चिह्न पायो । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देनबाहेक कसैले पनि चुनाव जित्न सकेनन् ।

‘थ्रेसहोल्ड’ पार गर्न नसकेपछि एक सिट जिते पनि संघीय संसदमा लिङ्देनले दलीय सांसदको मान्यता पाउन सकेनन् । झापा–३ बाट निर्वाचित उनी स्वतन्त्र सांसदको हैसियतमा रहे ।

२०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता भएको थियो । त्यसअघि २०७४ को निर्वाचनमा पराजय भोगेपछि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनीको राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भई राप्रपा (संयुक्त) को गठन भएको थियो ।

२०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देन पार्टी अध्यक्षमा निर्वाचित भए । राप्रपा अध्यक्ष पदमा पराजयको पीडाबोधमा थापाले लगत्तै पार्टी नै त्यागे । अध्यक्षमा पराजित भएको तीन महिनापछि कमल थापाले फेरि राप्रपा नेपाललाई ब्यँताए ।

प्रजातन्त्र दिवसको दिन पारेर उनले २०७८ फागुन ७ मा आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरे । उनी हिन्दु राजसंस्था छाडेर हिन्दु गणतन्त्रको एजेन्डासमेत बोक्न पुगे ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा थापा नेकपा एमालेको सूर्य चिह्नबाट चुनावी प्रतिष्पर्धामा उत्रिए । तर, उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगे । उक्त निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ सात सिट जित्यो ।

थापाले गत पुस ९ गते आफूले नेतृत्व गरिरहेको राप्रपा नेपाललाई लिङ्देन नेतृत्वको राप्रपामा समाहित गरेका छन् । उनीहरूबीच धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा–३ र नेता थापा काठमाडौं–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । राप्रपाले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

Expand Reading..
Current Seats (HoR)
१३/२७५

Electoral Base
५,८८,८४९

Votes secured in 2022 Election

Govt. Participation

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
Established
२०४७ जेठ १५
Ideology
संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र बहुदलीय प्रजातन्त्र
Symbol
हलो
Headquaters
धुम्बाराही, काठमाडौं
Founders
सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा लगायत ।

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

०४७ जेठ १५
स्थापना
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि एकैदिन राप्रपा (थापा) र राप्रपा (चन्द) नाममा बने
२०५१–२०५४
तेस्रो शक्ति, पालैपालो प्रधानमन्त्री
२०५१ को निर्वाचनमा राप्रपा तेस्रो शक्ति बनेपछि त्रिशंकू संसद्मा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा पालैपालो प्रधानमन्त्री बने ।
२०६२ पुस
राप्रपा विभाजित
शाही कदमको समर्थन र विरोधको विषयलाई लिएर विवाद हुँदा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे ।
२०७०
संविधान सभामा चौथो दल
दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपाल चौथो ठूलो दल बन्यो । २०७३ मंसिरमा पुनः एकता भई एकीकृत राप्रपा बनेको।
२०७४
चौथो शक्ति एक सिटमा समिति
निर्वाचनमा राजेन्द्र लिङ्देन बाहेक सबै पराजित भए ।
२०७८ मंसिर
राजेन्द्र लिङ्देनको उदय
पार्टीको एकता महाधिवेशनबाट युवा नेता राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित । कमल थापाले पराजयपछि पार्टी त्यागे ।
२०७९
फेरि शक्ति आर्जन
पछिल्लो समय कमल थापा नेतृत्वको समूह पनि पुनः राप्रपामै समाहित।

Election Performance Over the years

२०४८
प्रत्यक्ष 4 Seats (1.9%)
लोकप्रिय मत 8,71,103 Votes (11.94%)
२०५१
प्रत्यक्ष 20 Seats (9.75%)
लोकप्रिय मत 13,67148 Votes (17.93%)
२०५६
प्रत्यक्ष 11 Seats (5.36%)
लोकप्रिय मत 11,93,463 Votes (13.8%)
२०६४
प्रत्यक्ष 12 Seats (5%)
समानुपातिक मत 3,73,950 Votes (3.48%)
२०७०
प्रत्यक्ष 37 Seats (15.41%)
समानुपातिक मत 8,90,932 Votes (9.41%)
२०७४
प्रत्यक्ष 1 Seats (0.60%)
समानुपातिक मत 3,13,987 Votes (3.28%)
२०७९
प्रत्यक्ष 7 Seats (4.24%)
समानुपातिक मत 5,88,849 Votes (5.58%)

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. सप्तरी - २ २४७ २८,४०४
2. गुल्मी - १ १३० २९,६४२
3. बाग्लुङ - २ २४३ १२,६४७
4. सल्यान - १ ८८३ २३,१८९
5. रोल्पा - १ ८४६ २७,४६०
6. कास्की - ३ १,४०६ ३७,७५०
7. रूपन्देही - ४ ७०९ २८,०६६
8. ताप्लेजुङ - १ १८५ १३,९६२
9. सुनसरी - १ १,४१९ ३५,७४१
10. काठमाडौं - ६ २९० २७,७११
11. सप्तरी - ३ ५५६ ३२,८७५
12. दाङ - २ ७६० ४३,८२२
13. बाँके - २ १,७२३ २४,६२८
14. मोरङ - २ ७६६ ४०,९२४
15. काठमाडौं - ५ १,७२९ ३०,७३७
16. कैलाली - ४ १,३५८ २८,५५६
17. मुस्ताङ - १ १६१ ३,३०७
18. बाग्लुङ - १ ५२३ २०,९२७
19. सुर्खेत - २ १,२९३ ३०,३७८
20. काठमाडौं - २ ५,२१० ३४,२३८
21.
कुमोद राय
पुरुष, ४५ वर्ष मोरङ - ५
मोरङ - ५ ३०,४३४
22. गोरखा - २ २९२ २६,६६०
23. जाजरकोट - १ ३५९ २०,१४२
24. गोरखा - १ २१८ २६,५२२
25. लमजुङ - १ १,००० ३३,८९८
26. बाजुरा - १ ३२५ १७,१७३
27. डोटी - १ ५९४ १४,८९७
28. इलाम २ ३५२ २२,४२६
29. धादिङ - १ १३४ ३९,१२८
30. रूकुम पश्चिम - १ २२८ २१,६०९
31. सिन्धुपाल्चोक - २ १,६८१ २१,६९८
32. रामेछाप - १ ५४३ २४,८०८
33. डडेलधुरा - १ ८८२ १९,१३१
34. रूपन्देही - ३ ७,७८८ ५८,८१४
35. सुनसरी - ३ ८८५ ४७,४२१
36. हुम्ला - १ १२४ ८,७९७
37. चितवन - २ ७०७ ५४,४०२
38. भोजपुर - १ १९७ १६,६६३
39.
जनक सेन
पुरुष, ३५ वर्ष गुल्मी - २
गुल्मी - २ २०२ १६,९६७
40. जुम्ला - १ १४,८१६ विजयी ११,६३५
41. इलाम - १ ४२६ ११,८६१
42. नुवाकोट - २ ७७५ ३२,०५४
43. अर्घाखाँची - १ १३२ ३५,०२३
44. म्याग्दी - १ २५२ २२,८५०
45. ओखलढुंगा - १ १३७ १३,९५३
46. पाल्पा - २ ४४० २६,७३६
47. सर्लाही - ३ ४५५ ४६,८९०
48. बाँके - ३ १,७५७ २९,५५१
49. कञ्चनपुर - २ १,९९३ ३३,९५२
50. पाँचथर - १ ९२५ १७,२३३
51. दाङ - ३ १,०५७ ४४,२४८
52. सुनसरी - २ ९०२ ५७,३४८
53. खोटाङ - १ ४७७ १६,६१२
54. काठमाडौं - ९ ९५९ ३५,०९३
55. बारा - ४ ४१,२००
56. कञ्चनपुर - १ १,५६० २४,३३२
57. चितवन - ३ ७५२ ५९,२७७
58. नवलपुर - १ १,२२१ ५०,९४५
59. मकवानपुर - १ ४,५७४ ३६,०३३
60. पर्वत - १ ५२५ २६,५६१
61. सिराहा - ३ ३२,२४९
62. प्युठान - १ २९ २७,४६९
63. नवलपरासी - २ ४,६९१ ४५,२४१
64. पर्सा - १ १,२७१ २७,२७४
65. नवलपरासी - १ १,५९३ ४५,२४१
66. काभ्रे - १ ६९९ २९,६१८
67. काठमाडौं - ८ १,९०९ २४,५९२
68. पर्सा - ३ १८९ २९,६७९
69. संखुवासभा - १ १५० १२,४५२
70. कञ्चनपुर - ३ ३,९०२ २७,११८
71. मोरङ - १ ९०० २७,३६७
72. रूपन्देही - १ ८,६४१ ५४,८४५
73. सर्लाही - ४ ३० ३५,६८८
74. बाँके - १ ३,२३४ ३२,७९२
75. दोलखा - १ १,०१० ३२,३७६
76. सुनसरी - ४ ८२१ ४२,७७१
77. मोरङ - ३ ७३३ ३६,९२४
78. कपिलवस्तु - ३ ५३६ २३,५३५
79. दैलेख - २ ३६६ १३,८८९
80. मुगु - १ १४३ ७,९९४
81. काठमाडौं - १० २,२३९ ३७,४६९
82. चितवन - १ २,३०२ ५८,२०८
83. कास्की - १ ९७८ ३९,८८३
84. सिराहा - १ २३६ ४१,३२२
85. धनकुटा - १ ७०३ १८,१३२
86. पाल्पा - १ १८,३३६
87. झापा - ४ २,०८० ४३,६३१
88. झापा - २ ३,९६५ ६०,११०
89. कैलाली - २ ७४४ १९,०५७
90. भक्तपुर - १ २,४७२ ३३,४३६
91. बैतडी - १ २,४१७ २२,१३४
92. धनुषा - १ ७,५६६
93. धनुषा - २ २०३ ४१,६३७
94. मोरङ - ४ १,१६३ ४०,८३३
95. रूपन्देही - ५ १,१३० ३८,८०६
96. अछाम - २ १६७ ९,५१८
97. सिन्धुली - २ १७,९४०
98. तनहुँ - २ १,११७ ३२,६८७
99. ललितपुर - २ १,७६० ३९,४९१
100. काभ्रे - २ १,१२५ ५३,३४४
101. दैलेख - १ ५७६ १२,३७२
102. स्याङ्जा - २ ५६६ २५,३५४
103. सुर्खेत - १ १,०४९ २६,८९७
104. काठमाडौं - १ ३,९७२ १५,४५५
105. रौतहट - २ ८५ २९,५२८
106. सर्लाही - २ ४२,५१२
107. सोलुखुम्बु - १ १५७ १३,१६६
108. बारा - ३ ३१९ ४०,६९७
109. झापा - ३ १७,२९४ ३८,६७४
110. दार्चुला - १ ६५१ १८,८९१
111. महोत्तरी - ३ २२३ ३२,४५१
112. तनहुँ - १ ८२६ ३८,०४०
113. सिन्धुली - १ ४०८ १६,६५९
114. मकवानपुर - २ ७८५ ३०,०५०
115. धनुषा - ४ २९९ ४८,२७०
116. सिन्धुपाल्चोक - १ ४८९ २४,४१२
117. महोत्तरी - २ ३२,७२२
118. नवलपुर - २ ९६३ ४१,३४७
119. सप्तरी - ४ ३६,४१२
120. रौतहट - ४ ३६,८७६
121. कैलाली - ५ १,५९२ ३१,९५३
122. रूकुम पूर्व - १ ७३ १०,२४०
123. झापा - ५ १,५३६ ६८,३४८
124. बारा - १ ३९,९९८
125. काठमाडौं - ७ १,३८१ २७,८०५
126. बारा - २ २०६ ३५,५९०
127. कैलाली - १ २,१५१ १७,८२६
128. अछाम - १ १०२ १०,७५९
129. भक्तपुर - २ ९०१ ४२,३३४
130.
विनय बीसी
पुरुष, ३२ वर्ष दाङ - १
दाङ - १ १,२९२ ४२,६०२
131. नुवाकोट - १ ७५६ २२,६०९
132. बझाङ - १ ४०५ १८,५४३
133. कपिलवस्तु - २ १,१८१ २७,६३५
134. उदयपुर - २ २१९ १४,८०२
135. पर्सा - २ ३०,७४०
136. बर्दिया - १ १,३४४ ४९,६३०
137. कैलाली - ३ २,३४७ २०,३५९
138. कपिलवस्तु - १ २,१२७ ३४,१४८
139. पर्सा - ४ १४९ २८,००६
140. सिराहा - ४ २८३ ३६,२१०
141. सिराहा - २ ३९,५६१
142. रौतहट - १ २८,९४६
143. ललितपुर - १ २३,३७३
144. सप्तरी - १ ४२२ ३८,१९५
145. मोरङ - ६ २,०९२ ५५,५१३
146. ललितपुर - ३ २,०३७ ४३,०९६
147. रौतहट - ३ १२३ २७,३१८
148. महोत्तरी - ४ ११९ ३०,१३२
149. काठमाडौं - ३ ८४१ १८,७५७
150. उदयपुर - १ ९४२ ३०,५९०
151. काठमाडौं - ४ २,०२५ २९,१४२
152. धादिङ - २ १,५०४ २६,१४५
153. बर्दिया - २ १,२२७ २९,६७८
154. सर्लाही - १ ४४,१८१
155. कालीकोट - १ ६०३ ११,७३४
156. रसुवा - १ ५८ १०,६५६
157. डोल्पा - १ ९२ ६,८०२
158. स्याङ्जा - १ ६९८ २९,०७१
159. धनुषा - ३ ४३,९८८
160. कास्की - २ १,६४३ ३१,९११
161. झापा - १ १,६१२ ४५,६८०
162. महोत्तरी - १ ३३२ ३४,६३६
163. तेह्रथुम - १ १२५ ११,५६१
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
1.
अष्ट बहादुर महर्जन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
2.
आकाश हाङ्‌ङ्ग लिम्बु
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
3.
आङ् छिरीङ लामा (शेर्पा)
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
4.
कान्छा लामा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
5.
ठाकुर मोहन श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
6.
तेन्जी भोटिया
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
7.
तोरणबहादुर गुरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
8.
दिल विकाश राजभण्डारी
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
9.
दीपा श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
10.
धर्मराज माझि
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
11.
नारायणी थुलुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
12.
निर्मला श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
13.
पवित्रा सुब्बा (लिम्बु)
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
14.
भरिपूर्ण राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
15.
भावना रोका मगर
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
16.
भिम प्रसाद गौचन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
17.
मानदेव केरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
18.
मोहन कुमार श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
19.
राजेन्द्र गुरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
20.
लक्ष्मी तन्ड्कार
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
21.
विजया कला राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
22.
शिवराम थापा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
23.
शोईजन शेर्पा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
24.
शोभा राना मगर
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
25.
श्याम कृष्ण श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
26.
सचिना श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
27.
सरस्वती कुमारी थिङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
28.
सरस्वाती लामा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
29.
सान् माया घर्ती (तामाङ)
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
30.
सिजन श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
31.
सुनिता कुम्वाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
32.
हेलेन श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
33.
ईन् अधिकारी
महिला खस आर्य
खस आर्य महिला
34. खस आर्य महिला
35.
कुमार बहादुर थापा
पुरुष खस आर्य
खस आर्य पुरुष
36. खस आर्य पुरुष
37.
खुश्व ओली
महिला खस आर्य
खस आर्य महिला
38. खस आर्य पुरुष
39.
जयन्त महत
पुरुष खस आर्य
खस आर्य पुरुष
40.
दीप बहादुर शाही
पुरुष खस आर्य
खस आर्य पुरुष
41. खस आर्य महिला
42.
देवी पौडेल
महिला खस आर्य
खस आर्य महिला
43.
धर्मराज जोशी
पुरुष खस आर्य
खस आर्य पुरुष
44.
पबित्रा गिरी
महिला खस आर्य
खस आर्य महिला
45.
पुष्प राज पौडेल
पुरुष खस आर्य
खस आर्य पुरुष
46.
पुष्पा रजौरिया
महिला खस आर्य
खस आर्य महिला
47.
पूजा श्रेष्ठ (थापा)
महिला खस आर्य
खस आर्य महिला
48.
भरत गिरी
पुरुष खस आर्य
खस आर्य पुरुष
49.
भरत जंग उप्रेती
पुरुष खस आर्य
खस आर्य पुरुष
50.
भीम बहादुर बम
पुरुष खस आर्य
खस आर्य पुरुष
51. खस आर्य महिला
52.
मीना सुबेदी
महिला खस आर्य
खस आर्य महिला
53.
मीरा कुँवर
महिला खस आर्य
खस आर्य महिला
54.
रहर बहादुर खड्का
पुरुष खस आर्य
खस आर्य पुरुष
55.
रामचन्द्र चटौत
पुरुष खस आर्य
खस आर्य पुरुष
56. खस आर्य पुरुष
57.
शिला बुढाथोकी
महिला खस आर्य
खस आर्य महिला
58.
श्यामबहादुर शाही
पुरुष खस आर्य
खस आर्य पुरुष
59. खस आर्य पुरुष
60.
सुमिरा काकी
महिला खस आर्य
खस आर्य महिला
61. खस आर्य महिला
62.
सुश्री यवती काकी
महिला खस आर्य
खस आर्य महिला
63. खस आर्य महिला
64.
स्वाती थापा
महिला खस आर्य
खस आर्य महिला
65. खस आर्य पुरुष
66.
इन्दू चौधरी
महिला थारू
थारू महिला
67. थारू पुरुष
68.
दुखनी थरुनी
महिला थारू
थारू महिला
69. थारू महिला
70. थारू पुरुष
71. थारू पुरुष
72. थारू महिला
73.
अम्मर परियार
पुरुष दलित
दलित पुरुष
74. दलित महिला
75. दलित महिला
76. दलित पुरुष
77. दलित महिला
78.
प्रकाश दयाली
पुरुष दलित
दलित पुरुष
79. दलित पुरुष
80.
बिपना नेपाली
महिला दलित
दलित महिला
81.
मान सुनार
पुरुष दलित
दलित पुरुष
82.
मिना बि.क.
महिला दलित
दलित महिला
83. दलित महिला
84. दलित पुरुष
85. दलित पुरुष
86.
सुशिला मिजार
महिला दलित
दलित महिला
87. दलित महिला
88.
जया कुमारी महतो
महिला मधेशी
मधेशी महिला
89. मधेशी पुरुष
90.
नबिन कुमार झा
पुरुष मधेशी
मधेशी पुरुष
91.
निरुपमा यादव
महिला मधेशी
मधेशी महिला
92.
प्रभा मिश्रा
महिला मधेशी
मधेशी महिला
93. मधेशी पुरुष
94.
प्रितम मुखिया
पुरुष मधेशी
मधेशी पुरुष
95. मधेशी महिला
96. मधेशी महिला
97.
माया देवी
महिला मधेशी
मधेशी महिला
98. मधेशी पुरुष
99. मधेशी महिला
100.
राधे श्याम साह
पुरुष मधेशी
मधेशी पुरुष
101. मधेशी पुरुष
102.
श्रवण कुमार झा
पुरुष मधेशी
मधेशी पुरुष
103. मधेशी महिला
104. मधेशी महिला
105. मधेशी पुरुष
106. मुस्लिम महिला
107.
ताहिर अली भाट
पुरुष मुस्लिम
मुस्लिम पुरुष
108.
नाजिया खातून मिया
महिला मुस्लिम
मुस्लिम महिला
109. मुस्लिम महिला
110.
सलाउ‌द्दिन जसगढ
पुरुष मुस्लिम
मुस्लिम पुरुष
S.N. क्षेत्र प्राप्त मत  
1. झापा - ३
प्राप्त मत
१९७४३
2. नवलपरासी - २
प्राप्त मत
१८०३५
3. चितवन - ३
प्राप्त मत
१६७५५
4. मकवानपुर - १
प्राप्त मत
१३७७०
5. काठमाडौं - २
प्राप्त मत
११८१६
6. बाँके - २
प्राप्त मत
११३८०
7. रूपन्देही - १
प्राप्त मत
११२४३
8. कपिलवस्तु - ३
प्राप्त मत
१०७६०
9. मोरङ - ६
प्राप्त मत
१०६४१
10. सुनसरी - १
प्राप्त मत
९७६८
11. मोरङ - ३
प्राप्त मत
९३७२
12. रूपन्देही - ३
प्राप्त मत
९१८३
13. ललितपुर - ३
प्राप्त मत
८७८९
14. पर्सा - १
प्राप्त मत
८३१४
15. झापा - २
प्राप्त मत
७८८०
16. मोरङ - ४
प्राप्त मत
७८४६
17. ललितपुर - २
प्राप्त मत
७६९५
18. धादिङ - २
प्राप्त मत
७६३०
19. धनुषा - १
प्राप्त मत
७४३२
20. काठमाडौं - १०
प्राप्त मत
७३९१
21. झापा - ५
प्राप्त मत
७३७०
22. काठमाडौं - ५
प्राप्त मत
७२०१
23. सुनसरी - २
प्राप्त मत
६९६६
24. कैलाली - ५
प्राप्त मत
६९४७
25. काठमाडौं - ४
प्राप्त मत
६८८१
26. सिन्धुपाल्चोक - २
प्राप्त मत
६६२१
27. नवलपरासी - १
प्राप्त मत
६४७७
28. झापा - ४
प्राप्त मत
६४१५
29. पर्सा - २
प्राप्त मत
६१४७
30. काठमाडौं - ९
प्राप्त मत
६१२८
31. कञ्चनपुर - ३
प्राप्त मत
६०२६
32. भक्तपुर - १
प्राप्त मत
५९४७
33. जुम्ला - १
प्राप्त मत
५७९६
34. मोरङ - १
प्राप्त मत
५६७२
35. बारा - ४
प्राप्त मत
५६६२
36. सुनसरी - ४
प्राप्त मत
५६१०
37. रूपन्देही - २
प्राप्त मत
५६००
38. भक्तपुर - २
प्राप्त मत
५४८९
39. बर्दिया - २
प्राप्त मत
५४२५
40. बाँके - १
प्राप्त मत
५१४२
41. नवलपुर - १
प्राप्त मत
५१००
42. चितवन - १
प्राप्त मत
५०८२
43. काठमाडौं - १
प्राप्त मत
५०७२
44. झापा - १
प्राप्त मत
५०५८
45. काठमाडौं - ३
प्राप्त मत
४९६०
46. काठमाडौं - ८
प्राप्त मत
४९५५
47. काठमाडौं - ७
प्राप्त मत
४६२९
48. काठमाडौं - ६
प्राप्त मत
४६१०
49. कास्की - २
प्राप्त मत
४४६५
50. नुवाकोट - २
प्राप्त मत
४४०४
51. उदयपुर - १
प्राप्त मत
४३७५
52. कैलाली - १
प्राप्त मत
४१०३
53. नुवाकोट - १
प्राप्त मत
४०४९
54. नवलपुर - २
प्राप्त मत
४०२७
55. बर्दिया - १
प्राप्त मत
४००७
56. सुर्खेत - २
प्राप्त मत
३९७५
57. सुनसरी - ३
प्राप्त मत
३९५९
58. कास्की - १
प्राप्त मत
३८६६
59. मोरङ - २
प्राप्त मत
३८६६
60. काभ्रे - २
प्राप्त मत
३७९२
61. सर्लाही - १
प्राप्त मत
३७६०
62. तनहुँ - १
प्राप्त मत
३५७७
63. सिन्धुपाल्चोक - १
प्राप्त मत
३५३९
64. कञ्चनपुर - २
प्राप्त मत
३५३४
65. मोरङ - ५
प्राप्त मत
३४२५
66. कैलाली - ३
प्राप्त मत
३३९२
67. कञ्चनपुर - १
प्राप्त मत
३३८४
68. कपिलवस्तु - १
प्राप्त मत
३३५२
69. पर्सा - ३
प्राप्त मत
३२७३
70. ललितपुर - १
प्राप्त मत
३२४७
71. चितवन - २
प्राप्त मत
३२१८
72. पर्सा - ४
प्राप्त मत
३१३९
73. दाङ - २
प्राप्त मत
३०९५
74. मकवानपुर - २
प्राप्त मत
३०४१
75. कास्की - ३
प्राप्त मत
२९४१
76. महोत्तरी - १
प्राप्त मत
२९२५
77. बाँके - ३
प्राप्त मत
२७९६
78. बारा - १
प्राप्त मत
२७२७
79. दाङ - ३
प्राप्त मत
२७०८
80. रामेछाप - १
प्राप्त मत
२७०१
81. कैलाली - २
प्राप्त मत
२५९६
82. पाँचथर - १
प्राप्त मत
२४४२
83. काभ्रे - १
प्राप्त मत
२४२९
84. धादिङ - १
प्राप्त मत
२४२३
85. कैलाली - ४
प्राप्त मत
२४०६
86. सर्लाही - ३
प्राप्त मत
२३८१
87. लमजुङ - १
प्राप्त मत
२३०८
88. सल्यान - १
प्राप्त मत
२३०८
89. कपिलवस्तु - २
प्राप्त मत
२१४७
90. रूपन्देही - ५
प्राप्त मत
२०७३
91. दोलखा - १
प्राप्त मत
२०३३
92. बैतडी - १
प्राप्त मत
१९८८
93. धनुषा - ४
प्राप्त मत
१९०२
94. रौतहट - ४
प्राप्त मत
१८५५
95. दैलेख - १
प्राप्त मत
१८५४
96. गोरखा - २
प्राप्त मत
१८४६
97. बारा - ३
प्राप्त मत
१८१३
98. दाङ - १
प्राप्त मत
१७९८
99. धनकुटा - १
प्राप्त मत
१७९१
100. तनहुँ - २
प्राप्त मत
१७३४
101. पर्वत - १
प्राप्त मत
१६९९
102. स्याङ्जा - २
प्राप्त मत
१५४९
103. सिराहा - ३
प्राप्त मत
१५४२
104. डडेलधुरा - १
प्राप्त मत
१५१३
105. स्याङ्जा - १
प्राप्त मत
१४९९
106. सप्तरी - १
प्राप्त मत
१४८६
107. सिराहा - ४
प्राप्त मत
१४७८
108. गोरखा - १
प्राप्त मत
१३४४
109. रोल्पा - १
प्राप्त मत
१३३६
110. धनुषा - ३
प्राप्त मत
१३३१
111. इलाम - १
प्राप्त मत
१३००
112. कालीकोट - १
प्राप्त मत
१२७३
113. खोटाङ - १
प्राप्त मत
१२५५
114. म्याग्दी - १
प्राप्त मत
१२५३
115. प्युठान - १
प्राप्त मत
१२३६
116. इलाम २
प्राप्त मत
११९१
117. पाल्पा - २
प्राप्त मत
११५०
118. सिन्धुली - १
प्राप्त मत
११५०
119. सिन्धुली - २
प्राप्त मत
११२७
120. महोत्तरी - ३
प्राप्त मत
१०५६
121. बाग्लुङ - १
प्राप्त मत
१०२९
122. बारा - २
प्राप्त मत
९९२
123. रौतहट - २
प्राप्त मत
९५७
124. उदयपुर - २
प्राप्त मत
९१६
125. अर्घाखाँची - १
प्राप्त मत
९१२
126. डोटी - १
प्राप्त मत
९१०
127. रूपन्देही - ४
प्राप्त मत
९०४
128. बझाङ - १
प्राप्त मत
८८६
129. सुर्खेत - १
प्राप्त मत
८८२
130. गुल्मी - १
प्राप्त मत
८७६
131. रौतहट - ३
प्राप्त मत
८७६
132. अछाम - २
प्राप्त मत
८७३
133. सप्तरी - ३
प्राप्त मत
८५५
134. सर्लाही - २
प्राप्त मत
८५३
135. गुल्मी - २
प्राप्त मत
८५२
136. सिराहा - २
प्राप्त मत
८३१
137. सप्तरी - ४
प्राप्त मत
८१६
138. सिराहा - १
प्राप्त मत
८०१
139. तेह्रथुम - १
प्राप्त मत
७८२
140. सर्लाही - ४
प्राप्त मत
७५३
141. सप्तरी - २
प्राप्त मत
७०९
142. हुम्ला - १
प्राप्त मत
६९०
143. संखुवासभा - १
प्राप्त मत
६६०
144. ताप्लेजुङ - १
प्राप्त मत
६३७
145. रौतहट - १
प्राप्त मत
६२३
146. रूकुम पूर्व - १
प्राप्त मत
५९३
147. ओखलढुंगा - १
प्राप्त मत
५६८
148. धनुषा - २
प्राप्त मत
५४०
149. जाजरकोट - १
प्राप्त मत
५३९
150. बाँके - २
प्राप्त मत
५३७
151. दैलेख - २
प्राप्त मत
५१८
152. दार्चुला - १
प्राप्त मत
५०४
153. महोत्तरी - २
प्राप्त मत
४७६
154. सोलुखुम्बु - १
प्राप्त मत
४७६
155. डोल्पा - १
प्राप्त मत
४६५
156. मकवानपुर - १
प्राप्त मत
४५६
157. रूकुम पश्चिम - १
प्राप्त मत
४२८
158. भोजपुर - १
प्राप्त मत
४१९
159. महोत्तरी - १
प्राप्त मत
४१९
160. पाल्पा - १
प्राप्त मत
४१८
161. रसुवा - १
प्राप्त मत
३८८
162. भक्तपुर - १
प्राप्त मत
३८४
163. बारा - ३
प्राप्त मत
३७७
164. मुगु - १
प्राप्त मत
३६८
165. महोत्तरी - ४
प्राप्त मत
३४८