Home Party नेपाली कांग्रेस

नेपाली कांग्रेसका विजयी / अग्रता उम्मेदवार

S.N. उम्मेदवार क्षेत्र प्राप्त मत निकटतम प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी मत
1. रौतहट - २ २९,५२८ विजयी १८,४४२
2. सुर्खेत - १ २६,८९७ विजयी १८,८९०
3. कपिलवस्तु - ३ २३,५३५ विजयी १८,८९०
4. जाजरकोट - १ २०,१४२ विजयी १७,४०७
5. पाल्पा - १ १८,३३६ विजयी १६,८१९
6. पाँचथर - १ १७,२३३ विजयी १४,७३४
7. बाजुरा - १ १७,१७३ विजयी १६,६३३
8. डोटी - १ १४,८९७ विजयी १४,११०
9. सोलुखुम्बु - १ १३,१६६ विजयी ९,४१४
10. दैलेख - १ १२,३७२ विजयी ११,७९६
11. तेह्रथुम - १ ११,५६१ विजयी १०,६८२
12. अछाम - १ १०,७५९ विजयी १०,२३३
13. रसुवा - १ १०,६५६ विजयी ५,५७१
14. हुम्ला - १ ८,७९७ विजयी ७,२४३
15.
खड्ग शाही
पुरुष, ५८ वर्ष मुगु - १
मुगु - १ ७,९९४ विजयी ६,७१८
16. मुस्ताङ - १ ३,३०७ विजयी १,८०६
17. मनाङ - १ २,४१५ विजयी ४५४
18.
निश्कल राई
पुरुष, ३५ वर्ष इलाम - १
इलाम - १ १३,९१२ अग्रता १३,४९३
नेपाली कांग्रेस
नेपाली कांग्रेस
स्थापना:२००६ चैत २७

नेपाली कांग्रेस

संस्थापक: बीपी कोइराला, सुवर्णशमशेर राणा, टंकप्रसाद आचार्य, गणेशमान सिंह, डा.डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायत ।
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा भएको एकीकरण पछि नेपाली कांग्रेसको स्थापना भएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले २००३ माघ १२ र १३ गते भारतको कलकत्तामा आयोजना गरेको अधिवेशनले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो ।

जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ २००५ साउन १ मा नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसले पार्टी एकीकरणका लागि २००६ चैत २७ गते कलकत्ताको चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना गरेका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनले दुवै कांग्रेसको बीचमा रहेको शब्द ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ हटाएर नेपाली कांग्रेस नामक राजनीतिक दल स्थापना गरेको थियो । एकीकरणपछि नेपाली कांग्रेसको नामबाट सङ्गठित र सञ्चालित यो पार्टीले वि.सं. २००७ सालमा सशस्त्र आन्दोलनद्वारा १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गरेको थियो ।

कांग्रेस नेता सुवर्ण शम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको वि.सं. २०१५ सालको प्रथम संसदीय आमनिर्वाचनमा दुईतिहाइभन्दा बढी मतबाट विजयी भएको थियो ।

प्रथम संसदीय आमनिर्वाचनमा प्राप्त ऐतिहासिक जितपछि संस्थापक नेता विश्वेवरप्रसाद कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाए ।

तर, वि.सं. २०१७ साल पुस १ गते तात्कालीन राजा महेन्द्र शाहले ‘कू’ गरेर प्रजातन्त्रको अपहरण गरेर कांग्रेससहित दलहरू माथि प्रतिबन्ध लगाएका थिए । कांग्रेस वि.सं. २०४६ सालको अन्त्यसम्म प्रतिबन्धित रूपमा रही प्रजातन्त्र पुनःस्थापनाका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध लड्दै आएको थियो ।

वि.सं. २०४६ सालमा कांग्रेसको आह्वान र सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा तत्कालीन राजा वीरेन्द्र शाहको निरङ्कुशता र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध शान्तिपूर्ण जनआन्दोलन सुरू भयो ।

जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्र शाह २०१७ सालमा गुमेको प्रजातन्त्र २०४६ चैत २६ को मध्यरातमा पुनस्र्थापना गर्न तयार भए । जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त ग¥यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।

पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो । २०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भयो ।

शेरबहादुर देउवाले कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, ज्ञानेन्द्र शाहले फेरि प्रत्यक्ष शासन सुरू गरेपछि २०६२/६३ सालमा नेपाली कांग्रेसको आह्वानमा शान्तिपूर्ण संयुक्त जनआन्दोलन सुरू भयो ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजाको प्रतिगमनविरूद्ध नागरिकको सर्वोच्चता स्थापित गराउन सञ्चालन भएको जनआन्दोलनकै कारण संसद् पुनर्स्थापना भयो ।

संसद् पुनस्र्थापनापछि गठन भएको सरकार संविधान सभा निर्वाचनको तयारीमा जुट्यो । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच भएको एकीकरण भयो ।

वि.स. २०६४ साल असोजमा सम्पन्न कांग्रेसको महासमिति बैठकले देशमा संघीय गणतन्त्रात्मक राज्य संरचना एवं बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने निर्णय गर्‍यो ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गर्‍यो । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा सरकारले गणतन्त्र कार्यान्वयनका लागि पेश गरेको प्रस्ताव पारित भयो ।

प्रस्ताव पारित भएसँगै नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भयो । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधान सभाबाट वि.स. २०७२ सालमा बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहको निर्वाचन सम्पन्न ग¥यो । जसलाई कांग्रेसले नागरिकका आकांक्षाअनुरुप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासका रूपमा ब्याख्या गर्छ ।

गणतन्त्र स्थापनापछि कांग्रेसका सभापतिहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे ।

कांग्रेसले पछिल्लो निर्वाचन (२०७९) मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ निर्वाचन क्षेत्रमा निर्वाचित भएको थियो । ९१ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको कांग्रेसले बाँकी सिट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई छोडेको थियो ।

राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरेको कांग्रेस पुरानो संसदीय पार्टी हो । कांग्रेसले २०१५ सालदेखि चुनावमा भाग लिंदै आएको छ । २०१५ सालमा १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिट जितेको थियो । यो चुनावपछि पार्टीका संस्थापक बीपी कोइराला प्रधानमन्त्री भए ।

२०४८ सालमा २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ११० क्षेत्र जित्यो । कांग्रेसले २०५१ को मध्यावधिमा ८३ र २०५६ सालको आमनिर्वाचनमा ११३ सिट जितेको थियो ।

२०६४ सालमा निर्वाचन क्षेत्र बढेर २४० कायम भयो । तर कांग्रेसले ३७ सिट मात्रै जित्दै दोस्रो शक्ति बन्यो । २०७० मा १०५ सिट जित्यो । २०७२ को संविधानले निर्वाचन क्षेत्र घटाएर १६५ कायम गर्दा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्यो ।

तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढेर पार्टी विभाजन हुन पुग्दा सभापति शेरबहादुर देउवा २९ असार २०७८ मा पाँचौं पटक प्रधानमन्त्री भए । गणतन्त्र स्थापना नहुँदासम्म कांग्रेस सत्तामा जाने र फेरि व्यवस्था परिवर्तनको आन्दोलन गर्ने चक्र लामो समय चलिरह्यो ।

जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त गर्‍यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो । २०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भएको थियो ।

२०८२ माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्‍यो ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीय लोकतान्त्रिक गणतन्त्रलाई आदर्श मान्ने कांग्रेसले आगामी फागुन २१ को चुनावपछि फेरि सरकारको दावी गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

Expand Reading..
Current Seats (HoR)
८८/२७५

८८/२७५

Electoral Base
२७,१५,२२५

Votes secured in 2022 Election

Govt. Participation
करिब ६ वर्ष ४ महिना (७२ को संविधान जारी भएपछि)

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
नेपाली कांग्रेस (कांग्रेस)
Established
२००६ चैत २७
Ideology
प्रजातान्त्रिक समाजवाद, सामाजिक लोकतन्त्र
Symbol
रूख
Headquaters
सानेपा, ललितपुर
Founders
बीपी कोइराला, सुवर्णशमशेर राणा, टंकप्रसाद आचार्य, गणेशमान सिंह, डा.डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायत ।
Joint General Secretary
डिला संग्रौला, प्रकाश रसाइली (स्नेही), बहादुरसिंह लामा, उदय शम्शेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, कर्णबहादुर बुढा

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

२००७ साल
राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना
१०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा नेतृत्वदायी भूमिका ।
२०१५ साल
दुई तिहाइ मत, जननिर्वाचित सरकारको गठन
नेपालमा पहिलो पटक आम निर्वाचन सम्पन्न गरी प्रथम जननिर्वाचित सरकारको गठन।
२०३३ साल
राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन
बी.पी. कोइरालाद्वारा राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गर्दै स्वदेश फिर्ता ।
२०४६ साल
जनआन्दोलनको नेतृत्व, ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य
गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनर्बहाली।
२०६२/६३ साल
राजतन्त्रको अन्त्य, शान्ति र गणतन्त्रको अगुवाइ
दोस्रो जनआन्दोलनको नेतृत्व, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन १२ बुँदे सहमति र राजतन्त्रको अन्त्य।
२०७२ साल
संविधान निर्माणको नेतृत्व
सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली जनताका प्रतिनिधिद्वारा निर्मित नेपालको संविधान जारी।

Election Performance Over the years

२०१५
प्रत्यक्ष 74 Seats (67.89%)
लोकप्रिय मत 666898 Votes (37.23%)
२०४८
प्रत्यक्ष 110 Seats (53.7%)
लोकप्रिय मत 2752452 Votes (37.75%)
२०५१
प्रत्यक्ष 83 Seats (40.5%)
लोकप्रिय मत 2545287 Votes (33.38%)
२०५६
प्रत्यक्ष 111 Seats (54.1%)
लोकप्रिय मत 3214786 Votes (37.35%)
२०६४
प्रत्यक्ष 37 Seats (15.4%)
समानुपातिक मत 2269883 Votes (22.89%)
२०७०
प्रत्यक्ष 105 Seats (43.75%)
समानुपातिक मत 2418370 Votes (25.55%)
२०७४
प्रत्यक्ष 23 Seats (13.9%)
समानुपातिक मत 3128389 Votes (32.78%)
२०७९
प्रत्यक्ष 57 Seats (34.5%)
समानुपातिक मत 27,15,225 Votes (25.25%)

नेपाली कांग्रेसले दिएका प्रधानमन्त्रीहरू

मातृकाप्रसाद कोइराला
वि.स. २००८ र २०१०
गिरिजाप्रसाद कोइराला
वि..स. २०४८, २०५४, २०५६ र २०६३
शेरबहादुर देउवा
वि..स. २०५२, २०५८, २०६१, २०७४, २०७८
सुशील कोइराला
वि..स. २०७०

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. पर्सा - २ ११,८९० ३०,७४०
2. दोलखा - १ १२,२९८ ३२,३७६
3. कपिलवस्तु - १ १४,५८२ ३४,१४८
4. रौतहट - १ ८,५७४ २८,९४६
5. पर्सा - १ ११,८८५ २७,२७४
6. कपिलवस्तु - ३ २३,५३५ विजयी १८,८९०
7. बाँके - ३ १३,२१५ २९,५५१
8. पर्वत - १ १५,९५४ २६,५६१
9. रूपन्देही - ४ १५,६१३ २८,०६६
10. सिन्धुली - १ १५,५७० १६,६५९
11. ललितपुर - १ १३,५२० २३,३७३
12. नवलपुर - २ १४,७१३ ४१,३४७
13. डोल्पा - १ २,९४६ ६,८०२
14. म्याग्दी - १ ६,६७६ २२,८५०
15. भक्तपुर - २ ८,४०१ ४२,३३४
16. काठमाडौं - २ ८,८७७ ३४,२३८
17. भक्तपुर - १ ४,२८२ ३३,४३६
18. महोत्तरी - २ ९,७४४ ३२,७२२
19. दाङ - २ ११,७०० ४३,८२२
20. बर्दिया - २ २०,४०२ २९,६७८
21. ओखलढुंगा - १ १३,९४८ १३,९५३
22. रूकुम पूर्व - १ ३,०८१ १०,२४०
23. काठमाडौं - ६ ६,६५१ २७,७११
24. धादिङ - १ १०,०८० ३९,१२८
25. सल्यान - १ १७,५५८ २३,१८९
26. झापा - १ १०,५५० ४५,६८०
27. जाजरकोट - १ २०,१४२ विजयी १७,४०७
28.
खड्ग शाही
पुरुष, ५८ वर्ष मुगु - १
मुगु - १ ७,९९४ विजयी ६,७१८
29. मोरङ - १ ११,९८६ २७,३६७
30. सर्लाही - ४ २२,८३१ ३५,६८८
31. ताप्लेजुङ - १ ११,७११ १३,९६२
32. लमजुङ - १ १६,५६९ ३३,८९८
33. काभ्रे - १ १९,१६६ २९,६१८
34. मोरङ - ४ १२,८१८ ४०,८३३
35. कञ्चनपुर - १ ८,४६७ २४,३३२
36. कैलाली - ४ ११,३०१ २८,५५६
37. तनहुँ - १ १६,२३१ ३८,०४०
38. बैतडी - १ १८,१९४ २२,१३४
39. सिराहा - ४ ४,०६१ ३६,२१०
40. गुल्मी - १ १३,५०५ २९,६४२
41. रूपन्देही - २ ९,३९२ ५६,५५०
42. नुवाकोट - २ १५,५०३ ३२,०५४
43. सिन्धुपाल्चोक - १ ११,२१३ २४,४१२
44. बाजुरा - १ १७,१७३ विजयी १६,६३३
45. कैलाली - १ १२,८६७ १७,८२६
46. हुम्ला - १ ८,७९७ विजयी ७,२४३
47. ललितपुर - ३ ९,०४५ ४३,०९६
48. सुनसरी - ४ १६,५८७ ४२,७७१
49. चितवन - ३ ८,३४४ ५९,२७७
50. मनाङ - १ २,४१५ विजयी ४५४
51. बाग्लुङ - २ ११,८६८ १२,६४७
52. प्युठान - १ १८,३३८ २७,४६९
53. मोरङ - ६ १२,८५० ५५,५१३
54. सर्लाही - २ ७,०३९ ४२,५१२
55. कास्की - १ ११,२१४ ३९,८८३
56. सप्तरी - ४ १३,१०३ ३६,४१२
57. दैलेख - २ ९,५५२ १३,८८९
58. धनकुटा - १ १४,२५७ १८,१३२
59. सप्तरी - ३ ८,४२८ ३२,८७५
60. धनुषा - २ १०,१९८ ४१,६३७
61. संखुवासभा - १ १०,४४६ १२,७६२
62.
दीपक गिरी
पुरुष, ६३ वर्ष दाङ - ३
दाङ - ३ १६,४५३ ४४,२४८
63. जुम्ला - १ ७,१४३ १४,८१६
64. झापा - ४ ९,४३४ ४३,६३१
65. रौतहट - ४ १५,८६५ ३६,८७६
66. दार्चुला - १ १५,८३६ १८,८९१
67. कैलाली - ५ ११,९५८ ३१,९५३
68. पाँचथर - १ १७,२३३ विजयी १४,७३४
69. काठमाडौं - ९ ५,४६० ३५,०९३
70. सुर्खेत - २ १६,१९६ ३०,३७८
71. कञ्चनपुर - २ १०,८२७ ३३,९५२
72. बाँके - १ १५,३०१ ३२,७९२
73.
निश्कल राई
पुरुष, ३५ वर्ष इलाम - १
इलाम - १ १३,९१२ अग्रता १३,४९३
74. डडेलधुरा - १ १२,१२१ १९,१३१
75. अछाम - २ ९,०४६ ९,५१८
76. बझाङ - १ १६,३०४ १८,५४३
77. सोलुखुम्बु - १ १३,१६६ विजयी ९,४१४
78. गोरखा - २ ११,७०० २६,६६०
79. नुवाकोट - १ १८,५९७ २२,६०९
80. काठमाडौं - ५ ९,१५९ ३०,७३७
81. काठमाडौं - १ ६,३६४ १५,४५५
82. काठमाडौं - ७ ३,९८२ २७,८०५
83. गोरखा - १ १५,२३० २८,९६५
84. ललितपुर - २ ७,४२० ३९,४९१
85. बारा - ३ १०,०५२ ४०,६९७
86. मोरङ - ५ ९,४१५ ३०,४३४
87. महोत्तरी - ३ ४,३४२ ३२,४५१
88. नवलपुर - १ १६,२९३ ५०,९४५
89. भोजपुर - १ ८,६७० १६,६६३
90. दैलेख - १ १२,३७२ विजयी ११,७९६
91. मकवानपुर - २ १५,०५६ ३०,०५०
92. रूपन्देही - ५ १२,६२४ ३८,८०६
93. अछाम - १ १०,७५९ विजयी १०,२३३
94. डोटी - १ १४,८९७ विजयी १४,११०
95. स्याङ्जा - १ १८,८५७ २९,०७१
96. स्याङ्जा - २ २०,८३० २५,३५४
97. कैलाली - ३ ९,७०६ २०,३५९
98. नवलपरासी - २ १५,९४५ ४५,२४१
99. बाग्लुङ - १ ११,९४४ २०,९२७
100. गुल्मी - २ १४,४३४ १६,९६७
101. इलाम २ १४,६५० २२,४२६
102. बारा - २ ११,८३७ ३५,५९०
103. काभ्रे - २ १७,८६८ ५३,३४४
104. कास्की - ३ १२,७८० ३७,७५०
105. झापा - ५ ९,२३३ ६८,३४८
106. मकवानपुर - १ १४,०३८ ३६,०३३
107. धनुषा - ४ १५,८०९ ४८,२७०
108. महोत्तरी - ४ ६,९४४ ३०,१३२
109. कास्की - २ ७,४९३ ३१,९११
110. चितवन - २ १४,५६४ ५४,४०२
111. मोरङ - २ १२,७६४ ४०,९२४
112. महोत्तरी - १ ६,२१३ ३४,६३६
113. रौतहट - २ २९,५२८ विजयी १८,४४२
114. रसुवा - १ १०,६५६ विजयी ५,५७१
115. दाङ - १ १५,२८० ४२,६०२
116. मुस्ताङ - १ ३,३०७ विजयी १,८०६
117. काठमाडौं - ३ ६,००० १८,७५७
118. पर्सा - ४ १२,५३४ २८,००६
119. धादिङ - २ २०,२७९ २६,१४५
120. सुनसरी - २ १६,०७१ ५७,३४८
121. रूकुम पश्चिम - १ १६,६६१ २१,६०९
122. झापा - ३ ८,१९९ ३८,६७४
123. चितवन - १ १३,०३३ ५८,२०८
124. सप्तरी - २ २,४९८ २८,४०४
125. उदयपुर - २ ७,२१० १४,८०२
126. रौतहट - ३ ६,४२० २७,३१८
127. रामेछाप - १ १६,३०७ २४,८०८
128. सिराहा - २ १२,८१४ ३९,५६१
129. सप्तरी - १ ६,९९४ ३८,१९५
130. धनुषा - १ ७,४२८ ७,५६६
131. सिराहा - १ ९,७७४ ४१,३२२
132. सिन्धुपाल्चोक - २ १९,१४६ २१,६९८
133. सुनसरी - ३ २०,५०१ ४७,४२१
134. कैलाली - २ ७,२१३ १९,०५७
135. उदयपुर - १ ९,६७५ ३०,५९०
136. सर्लाही - ३ ६,६२४ ४६,८९०
137. नवलपरासी - १ ९,५०२ ४५,२४१
138. धनुषा - ३ १६,६५२ ४३,९८८
139. अर्घाखाँची - १ १८,९८३ ३५,०२३
140. सुर्खेत - १ २६,८९७ विजयी १८,८९०
141. खोटाङ - १ ११,९५७ १६,६१२
142. तनहुँ - २ १४,१३५ ३२,६८७
143. बारा - १ १४,२२३ ३९,९९८
144. सर्लाही - १ ७,८७१ ४४,१८१
145. बारा - ४ ७,११३ ४१,२००
146. काठमाडौं - ४ ८,८२४ २९,१४२
147. बर्दिया - १ १२,७२२ ४९,६३०
148. तेह्रथुम - १ ११,५६१ विजयी १०,६८२
149. पाल्पा - १ १८,३३६ विजयी १६,८१९
150. काठमाडौं - ८ २,८३५ २४,५९२
151. झापा - २ ५,६१६ ६०,११०
152. सुनसरी - १ ३,९७० ३५,७४१
153. रोल्पा - १ १२,००८ २७,४६०
154. बाँके - २ १७,५९६ २४,६२८
155. मोरङ - ३ २४,३५४ ३६,९२४
156. सिराहा - ३ ९,८७९ ३२,२४९
157. पर्सा - ३ १६,३६६ २९,६७९
158. कपिलवस्तु - २ २१,५२७ २७,६३५
159. रूपन्देही - ३ ८,४३५ ५८,८१४
160. सिन्धुली - २ ६,७६० १७,९४०
161. कञ्चनपुर - ३ ९,४४३ २७,११८
162. कालीकोट - १ ७,४७५ ११,७३४
163. काठमाडौं - १० ८,१०० ३७,४६९
164. पाल्पा - २ १२,९९२ २६,७३६
165. रूपन्देही - १ १२,४४७ ५४,८४५
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
1.
अञ्जु चौधरी
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
2.
गोपालमान सिंह राजभण्डारी
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
3.
चन्द्र रत्न बज्राचार्य
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
4.
थलकुमार लिंखा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
5.
धनमाया विश्वकर्मा लामा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
6.
नारायण श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
7.
पवित्रा लिम्बु
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
8.
पुष्पा देवी राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
9.
प्रनिती गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
10.
प्रमीला श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
11.
बिन्दा कुमारी नेवार
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
12.
भीष्मराज आङदेम्बे
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
13.
महेन्द्र थिङ तामाङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
14.
राम बहादुर लामा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
15.
रिता तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
16.
लक्ष्मी देवी गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
17.
विजय सम्वाहाम्फे
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
18.
विनोद प्रकाश कायस्थ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
19.
विमला केसी (मगर)
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
20.
शान्ति थापा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
21.
सञ्जय कुमार लामा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
22.
सरस्वती घर्ती
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
23.
सरस्वती बज्राचार्य
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
24.
सरिता माझी
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
25.
सरु तमु
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
26.
सुशिला तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
27.
सुष्मा तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
28.
अन्जनी झा
महिला खस आर्य
खस आर्य महिला
29.
अम्बिका बस्नेत
महिला खस आर्य
खस आर्य महिला
30.
इन्दिरा खनाल
महिला खस आर्य
खस आर्य महिला
31.
उदयशमशेर राणा
पुरुष खस आर्य
खस आर्य पुरुष
32.
उमा शिवाकोटी
महिला खस आर्य
खस आर्य महिला
33.
उर्मिला नेपाल
महिला खस आर्य
खस आर्य महिला
34.
उषा कुमारी रावत
महिला खस आर्य
खस आर्य महिला
35.
कल्पना नेपाली
महिला खस आर्य
खस आर्य महिला
36.
कृष्णप्रसाद जैसी
पुरुष खस आर्य
खस आर्य पुरुष
37. खस आर्य महिला
38.
गोमा देवी के.सी.
महिला खस आर्य
खस आर्य महिला
39.
गोविन्दराज पोखरेल
पुरुष खस आर्य
खस आर्य पुरुष
40.
चन्द्रादेवी जोशी
महिला खस आर्य
खस आर्य महिला
41.
जितजंग बस्नेत
पुरुष खस आर्य
खस आर्य पुरुष
42.
डम्मर कुमारी थापा
महिला खस आर्य
खस आर्य महिला
43.
दीपक अधिकारी
पुरुष खस आर्य
खस आर्य पुरुष
44.
नविना के.सी.
महिला खस आर्य
खस आर्य महिला
45.
नानु बास्तोला
महिला खस आर्य
खस आर्य महिला
46.
नृपबहादुर वड
पुरुष खस आर्य
खस आर्य पुरुष
47.
पार्वती आचार्य
महिला खस आर्य
खस आर्य महिला
48. खस आर्य महिला
49.
प्रकाशशरण महत
पुरुष खस आर्य
खस आर्य पुरुष
50.
प्रसिस महरा
महिला खस आर्य
खस आर्य महिला
51.
प्रेमा खाँड
महिला खस आर्य
खस आर्य महिला
52.
भीमकला चुदाली
महिला खस आर्य
खस आर्य महिला
53.
मिनाक्षी झा
महिला खस आर्य
खस आर्य महिला
54.
रमादेवी न्यौपाने
महिला खस आर्य
खस आर्य महिला
55.
राजु खनाल
पुरुष खस आर्य
खस आर्य पुरुष
56.
राधा कार्की
महिला खस आर्य
खस आर्य महिला
57.
रिता सिंह ओली
महिला खस आर्य
खस आर्य महिला
58.
रुपा थापा
महिला खस आर्य
खस आर्य महिला
59. खस आर्य महिला
60.
विमला के.सी.
महिला खस आर्य
खस आर्य महिला
61.
विमलेन्द्र निधि
पुरुष खस आर्य
खस आर्य पुरुष
62.
शकन्तला शर्मा
महिला खस आर्य
खस आर्य महिला
63. खस आर्य महिला
64.
श्रीमती गंगा शाही
महिला खस आर्य
खस आर्य महिला
65.
संगीता काफ्ले
महिला खस आर्य
खस आर्य महिला
66.
सरिता प्रसाई
महिला खस आर्य
खस आर्य महिला
67.
सीता राना
महिला खस आर्य
खस आर्य महिला
68. खस आर्य महिला
69.
सुशीला भट्ट
महिला खस आर्य
खस आर्य महिला
70.
हस्तबहादुर मल्ल
पुरुष खस आर्य
खस आर्य पुरुष
71. थारू महिला
72.
तेजुलाल चौधरी
पुरुष थारू
थारू पुरुष
73.
बुधनी चौधरी
महिला थारू
थारू महिला
74.
रामवती चौधरी
महिला थारू
थारू महिला
75.
सपना थारु
महिला थारू
थारू महिला
76.
सरिता चौधरी
महिला थारू
थारू महिला
77.
कल्पना गहतराज
महिला दलित
दलित महिला
78. दलित पुरुष
79.
जीवन परियार
पुरुष दलित
दलित पुरुष
80. दलित पुरुष
81. दलित महिला
82. दलित पुरुष
83.
रुपा वि.क.
महिला दलित
दलित महिला
84. दलित महिला
85. दलित महिला
86.
विमला विक
महिला दलित
दलित महिला
87. दलित महिला
88. दलित पुरुष
89.
सुशिला मिजार
महिला दलित
दलित महिला
90.
हरिराम हरिजन
पुरुष दलित
दलित पुरुष
91. मधेशी पुरुष
92. मधेशी पुरुष
93. मधेशी महिला
94.
जगी लाल यादव
पुरुष मधेशी
मधेशी पुरुष
95.
नागिना यादव
महिला मधेशी
मधेशी महिला
96.
निलम यादव
महिला मधेशी
मधेशी महिला
97. मधेशी महिला
98. मधेशी पुरुष
99. मधेशी महिला
100. मधेशी महिला
101. मधेशी पुरुष
102. मधेशी महिला
103. मधेशी महिला
104.
सरस्वती यादव
महिला मधेशी
मधेशी महिला
105. मधेशी पुरुष
106.
अञ्जनी खातुन
महिला मुस्लिम
मुस्लिम महिला
107.
अब्दुल सतार
पुरुष मुस्लिम
मुस्लिम पुरुष
108.
जाबेदा खातुन जागा
महिला मुस्लिम
मुस्लिम महिला
109.
फरमुल्लाह मन्सुर
पुरुष मुस्लिम
मुस्लिम पुरुष
S.N. क्षेत्र प्राप्त मत  
1. सुर्खेत - १
प्राप्त मत
३३६०८
2. कपिलवस्तु - २
प्राप्त मत
३१३२५
3. मोरङ - ३
प्राप्त मत
२९८५९
4. सुनसरी - ३
प्राप्त मत
२९६८०
5. सुनसरी - ४
प्राप्त मत
२८०८२
6. स्याङ्जा - २
प्राप्त मत
२७९९९
7. बाजुरा - १
प्राप्त मत
२७९७२
8. लमजुङ - १
प्राप्त मत
२७७९६
9. दोलखा - १
प्राप्त मत
२७००७
10. अर्घाखाँची - १
प्राप्त मत
२६८६५
11. दाङ - ३
प्राप्त मत
२६५७५
12. काभ्रे - २
प्राप्त मत
२६५५६
13. नवलपुर - २
प्राप्त मत
२६०२५
14. झापा - ३
प्राप्त मत
२५५३५
15. स्याङ्जा - १
प्राप्त मत
२५४३१
16. झापा - १
प्राप्त मत
२५४२०
17. धनुषा - ३
प्राप्त मत
२५१९५
18. धनुषा - ४
प्राप्त मत
२५०२८
19. मोरङ - ५
प्राप्त मत
२४६२९
20. बैतडी - १
प्राप्त मत
२४५००
21. रामेछाप - १
प्राप्त मत
२४१०१
22. ओखलढुंगा - १
प्राप्त मत
२३९९९
23. बारा - १
प्राप्त मत
२३९४२
24. मोरङ - ६
प्राप्त मत
२३७१०
25. नवलपरासी - १
प्राप्त मत
२३५१५
26. गुल्मी - १
प्राप्त मत
२३४१३
27. मोरङ - २
प्राप्त मत
२३३९५
28. नवलपुर - १
प्राप्त मत
२३०४१
29. सुर्खेत - २
प्राप्त मत
२३०१०
30. जाजरकोट - १
प्राप्त मत
२२९३४
31. डोटी - १
प्राप्त मत
२२५१६
32. इलाम २
प्राप्त मत
२२३३३
33. तनहुँ - २
प्राप्त मत
२२२६३
34. संखुवासभा - १
प्राप्त मत
२२०२६
35. काभ्रे - १
प्राप्त मत
२१७५५
36. मकवानपुर - २
प्राप्त मत
२१५६०
37. पर्सा - ४
प्राप्त मत
२१०००
38. धादिङ - २
प्राप्त मत
२०९५७
39. सिन्धुपाल्चोक - २
प्राप्त मत
२०७०६
40. दार्चुला - १
प्राप्त मत
२०६५५
41. सुनसरी - २
प्राप्त मत
२०६२६
42. कञ्चनपुर - ३
प्राप्त मत
२०५७१
43. कपिलवस्तु - १
प्राप्त मत
२०४९७
44. रूपन्देही - ३
प्राप्त मत
२०२७९
45. तनहुँ - १
प्राप्त मत
२०१५८
46. पाल्पा - २
प्राप्त मत
२०१५४
47. नुवाकोट - २
प्राप्त मत
२००८५
48. सल्यान - १
प्राप्त मत
१९९६६
49. बाँके - ३
प्राप्त मत
१९८६७
50. रूपन्देही - ५
प्राप्त मत
१९८४८
51. दाङ - २
प्राप्त मत
१९५९१
52. मोरङ - ४
प्राप्त मत
१९५५५
53. उदयपुर - १
प्राप्त मत
१९४७६
54. बझाङ - १
प्राप्त मत
१९४३७
55. रूपन्देही - १
प्राप्त मत
१९१२५
56. रौतहट - १
प्राप्त मत
१९११९
57. पाँचथर - १
प्राप्त मत
१९०४४
58. रूपन्देही - ४
प्राप्त मत
१८८३२
59. पर्वत - १
प्राप्त मत
१८८१७
60. पर्सा - २
प्राप्त मत
१८७६९
61. पाल्पा - १
प्राप्त मत
१८७५५
62. खोटाङ - १
प्राप्त मत
१८६७२
63. डडेलधुरा - १
प्राप्त मत
१८५६२
64. गुल्मी - २
प्राप्त मत
१८४५१
65. सप्तरी - ३
प्राप्त मत
१८२४९
66. सिन्धुली - १
प्राप्त मत
१८२४२
67. बर्दिया - १
प्राप्त मत
१८२३०
68. धनकुटा - १
प्राप्त मत
१८१३५
69. प्युठान - १
प्राप्त मत
१७८५१
70. कञ्चनपुर - २
प्राप्त मत
१७७०३
71. पर्सा - ३
प्राप्त मत
१७४४३
72. झापा - ४
प्राप्त मत
१७३७४
73. सिन्धुपाल्चोक - १
प्राप्त मत
१७२५०
74. रौतहट - ३
प्राप्त मत
१७१४३
75. मोरङ - १
प्राप्त मत
१७०१५
76. झापा - ५
प्राप्त मत
१६८५९
77. कैलाली - ४
प्राप्त मत
१६७२७
78. चितवन - १
प्राप्त मत
१६६९५
79. धादिङ - १
प्राप्त मत
१६५६७
80. बर्दिया - २
प्राप्त मत
१६५०५
81. बाग्लुङ - १
प्राप्त मत
१६४९३
82. सिराहा - १
प्राप्त मत
१६४८८
83. इलाम - १
प्राप्त मत
१६४५०
84. ललितपुर - १
प्राप्त मत
१६३५२
85. बाग्लुङ - २
प्राप्त मत
१६२८३
86. कास्की - १
प्राप्त मत
१६२६८
87. सिराहा - ३
प्राप्त मत
१६१४३
88. सर्लाही - ४
प्राप्त मत
१६०२९
89. दैलेख - १
प्राप्त मत
१५८३७
90. अछाम - २
प्राप्त मत
१५८३४
91. कास्की - ३
प्राप्त मत
१५८३१
92. नुवाकोट - १
प्राप्त मत
१५७५१
93. ताप्लेजुङ - १
प्राप्त मत
१५७३५
94. नवलपरासी - २
प्राप्त मत
१५६२५
95. कैलाली - ५
प्राप्त मत
१५६१७
96. दैलेख - २
प्राप्त मत
१५५०४
97. झापा - २
प्राप्त मत
१५४९८
98. धनुषा - २
प्राप्त मत
१५४०३
99. रौतहट - २
प्राप्त मत
१५३६५
100. गोरखा - १
प्राप्त मत
१५२७१
101. रोल्पा - १
प्राप्त मत
१५०७०
102. दाङ - १
प्राप्त मत
१५०६७
103. सर्लाही - २
प्राप्त मत
१४९९३
104. भक्तपुर - २
प्राप्त मत
१४८९४
105. मकवानपुर - १
प्राप्त मत
१४८१४
106. कञ्चनपुर - १
प्राप्त मत
१४८०६
107. भोजपुर - १
प्राप्त मत
१४७७६
108. तेह्रथुम - १
प्राप्त मत
१४६०६
109. अछाम - १
प्राप्त मत
१४५२५
110. बाँके - १
प्राप्त मत
१४२९८
111. रौतहट - ४
प्राप्त मत
१४२१८
112. म्याग्दी - १
प्राप्त मत
१३६९३
113. धनुषा - १
प्राप्त मत
१३५८१
114. रूपन्देही - २
प्राप्त मत
१३४५०
115. सिन्धुली - २
प्राप्त मत
१३३४९
116. रसुवा - १
प्राप्त मत
१२५८६
117. सिराहा - २
प्राप्त मत
१२३७८
118. चितवन - २
प्राप्त मत
१२१३२
119. गोरखा - २
प्राप्त मत
११८८२
120. काठमाडौं - ४
प्राप्त मत
११८०८
121. सुनसरी - १
प्राप्त मत
११७५०
122. काठमाडौं - १०
प्राप्त मत
११६१४
123. कैलाली - १
प्राप्त मत
११३९५
124. बारा - २
प्राप्त मत
१११७९
125. काठमाडौं - ३
प्राप्त मत
१०६१९
126. कालीकोट - १
प्राप्त मत
१०५८५
127. कास्की - २
प्राप्त मत
१०५५३
128. चितवन - ३
प्राप्त मत
१०५२४
129. उदयपुर - २
प्राप्त मत
१०५१५
130. जुम्ला - १
प्राप्त मत
१०४७६
131. सोलुखुम्बु - १
प्राप्त मत
१०४७३
132. सप्तरी - १
प्राप्त मत
१०३९९
133. बाँके - २
प्राप्त मत
१०१९८
134. महोत्तरी - २
प्राप्त मत
१०१८९
135. कैलाली - २
प्राप्त मत
१०१७९
136. काठमाडौं - ५
प्राप्त मत
१००४३
137. कैलाली - ३
प्राप्त मत
१०००७
138. सर्लाही - ३
प्राप्त मत
९९७९
139. सप्तरी - ४
प्राप्त मत
९९२३
140. महोत्तरी - ४
प्राप्त मत
९७११
141. बारा - ३
प्राप्त मत
९५८५
142. पर्सा - १
प्राप्त मत
९४६३
143. कपिलवस्तु - ३
प्राप्त मत
९३९४
144. ललितपुर - २
प्राप्त मत
९२५२
145. भक्तपुर - १
प्राप्त मत
८९४७
146. रूकुम पूर्व - १
प्राप्त मत
८७६६
147. मुगु - १
प्राप्त मत
८४४०
148. ललितपुर - ३
प्राप्त मत
८२४७
149. हुम्ला - १
प्राप्त मत
८१९२
150. काठमाडौं - ९
प्राप्त मत
८००५
151. काठमाडौं - ६
प्राप्त मत
७५७७
152. सर्लाही - १
प्राप्त मत
७३३६
153. काठमाडौं - २
प्राप्त मत
७१६७
154. काठमाडौं - १
प्राप्त मत
६९९१
155. महोत्तरी - ३
प्राप्त मत
६६६६
156. बारा - ४
प्राप्त मत
६४७२
157. सिराहा - ४
प्राप्त मत
६२१९
158. रूकुम पश्चिम - १
प्राप्त मत
५६९२
159. काठमाडौं - ७
प्राप्त मत
५०४०
160. काठमाडौं - ८
प्राप्त मत
४८०७
161. महोत्तरी - १
प्राप्त मत
४७४८
162. डडेलधुरा - १
प्राप्त मत
४५१४
163. डोल्पा - १
प्राप्त मत
३५९१
164. सप्तरी - २
प्राप्त मत
२६१६
165. मुस्ताङ - १
प्राप्त मत
२४८६