पाल्देन छोपाङ गुरूङ - मनाङ क्षेत्र नं. १

प्रदेश नं ४   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका मनाङ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङको जीवनमै यो पहिलो चुनावी प्रतिस्पर्धा हो । पर्यटन तथा कृषि व्यवसायमा रमाइरहेका पोल्देन एकाएक राप्रपाको टोली नै एमाले भएपछि पार्टीको जिल्ला अध्यक्ष बने ।

मनाङमा एशियाकै सबैभन्दा ठूलो अर्गानिक स्याउ फारम चलाइरहेका पोल्देन होटल व्यवसायी पनि हुन् । उनको प्रतिस्पर्धा कांग्रेसका बलिया प्रतिस्पर्धी टेकबहादुर गुरुङसँग हुँदैछ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

गोपालजी जंग शाह

नेपाली कांग्रेस

डम्बर सुवेदी

माओवादी केन्द्र

दमननाथ ढुंगाना

नेपाली कांग्रेस

उज्वल कृष्ण श्रेष्ठ

विकेकशील साझा पार्टी

रामजनम चाैधरी

नेपाली कांग्रेस

विश्व अर्याल

नेपाली कांग्रेस