डलर अर्बपतिको ‘सेकेण्ड इनिङ्स’ तयारी
Battleground Analysis
अनुकूलता
- संसाधन र विकास
- सांसद हुँदा गरेका कामहरूको जस
- कांग्रेसको कोर भोट
प्रतिकूलता
- विक्रम खनालको विद्रोह
- गठबन्धन अभाव
- 'टुरिस्ट/पूँजीपति' ट्याग
राजनीतिक स्वभाव र शैली
डलर अर्बपति
नेपालका एकमात्र फोर्ब्स सूचीकृत अर्बपति (१.५ बिलियन डलर सम्पत्ति)। उनी राजनीतिमा 'पैसा कमाउन' होइन, 'पोलिसी रिफर्म' र 'विकासको मोडेल' देखाउन आएको दाबी गर्छन्।
व्यावहारिक
पञ्चायतकालमा दरबारसँग नजिक, बहुदलमा एमालेसँग समानुपातिक सांसद र गणतन्त्रमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित। उनी शक्ति र अवसर अनुसार 'कित्ता परिवर्तन' गर्न सक्ने चतुर खेलाडी हुन्।
मधेशी पहिचान
मारवाडी मूलका भए पनि उनले राजनीतिमा 'मधेशी' कोटाको सदुपयोग गर्दै कांग्रेसको केन्द्रीय सदस्य र समानुपातिक सांसद बन्ने बाटो रोजे ।
ब्राण्डिङ
वाइ-वाइ चाउचाउदेखि सीजी हस्पिटालिटीसम्मका १२३ ब्रान्डको सफलतालाई उनले आफ्नो 'राजनीतिक योग्यता' का रूपमा प्रस्तुत गर्छन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | समानुपातिक | एमालेबाट |
|
|||
| २०७४ | समानुपातिक | कांग्रेसबाट |
|
|||
| २०७९ | नवलपरासी-१ | हृदयेश त्रिपाठी | २२३२८ | २९५१५ | ७१८७ |
|
राजनीतिक टाइमलाइन
पञ्चायत र दरबारसँग निकट सम्बन्ध।
नेकपा (एमाले) बाट समानुपातिक सभासद्।
नेपाली कांग्रेस प्रवेश। कांग्रेसबाट समानुपातिक सांसद (मधेशी कोटा)।
केन्द्रीय समितिमा
कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित।
पहिलोपटक प्रत्यक्ष निर्वाचित
नवलपरासी–१ बाट हृदयेश त्रिपाठीलाई हराउँदै पहिलो पटक प्रत्यक्ष निर्वाचित।
केन्द्रीय सदस्य
कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य। नवलपरासी–१ बाट 'सेकेन्ड इनिङ्स' का लागि उम्मेदवार।
विनोदकुमार चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






