xnxx
xnxx
central-candidate – प्रतिनिधिसभा २०७९

रमेश प्रसाद खरेल नेपाल सुशासन पार्टी, काठमाडौं - १ पुरुष , ५८ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

कुनै बेला शान्ति–सुरक्षाको स्थिति सुधार्ने जिम्मेवारी लिएर हिंडेका रमेश खरेल दुईपटक त काठमाडौं प्रहरी प्रमुख नै भए । त्यो जिम्मेवारीमा सफल मानिएका उनै खरेल अहिले काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा यसरी उनको भूगोल साँघुरिए पनि चुनौती फराकिलो छ । समाजका खराब तत्वहरू विरुद्ध राज्यको शक्ति प्रयोगमार्फत शान्ति–सुरक्षा कायम गर्नु र सार्वभौम जनताको मन जितेर उनीहरूको प्रतिनिधि बन्नु यसै पनि फरक कुरा हो ।

‘त्यही चुनौती स्वीकारेर म मतदातासामु आएको हुँ’ पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) खरेल भन्छन्, ‘बढ्दो बेथिति हेरेर बस्दाबस्दै देशै बर्बाद हुनेभयो । त्यसैले पनि अब हामी आउनुपर्छ भनेर यो बाटो हिंडेको हुँ ।’

नेपाल सुशासन पार्टी खोलेर त्यसको अध्यक्ष बनेका उनी आफ्नो राजनीतिक यात्रालाई भने ‘समाजसेवा’ भन्छन् ।

प्रहरी सेवामा रहँदा खरेलले खास गरेर गुण्डाहरूप्रति आक्रामक स्वभाव देखाएर आम मानिसको मन जितेका थिए । सेवा कालमा उनी खासै विवादमा आएनन् । काठमाडौं प्रहरी प्रमुखको दोस्रो कार्यकालमा ‘ब्रिफकेस नबोकी प्रहरीमा बढुवा हुन कठिन छ’ भन्ने अभिव्यक्ति दिएपछि उनी सरुवामा परेका थिए ।

२९ वर्षे प्रहरी सेवा कालमा बनाएको सामाजिक छवि नै राजनीतिमा खरेलको प्रमुख पूँजी हो । उनी उपप्रधानमन्त्री, मन्त्री भइसकेका र नेपाली कांग्रेस पार्टीको निर्णायक तहमा रहेका प्रकाशमानसिंहसँग भिड्दै छन् ।

बलियो जनाधार र पार्टी संगठन भएको नेकपा (एमाले)का किरण पौडल, नयाँ पुस्तामाझ चर्चित पुकार बम, ‘वैकल्पिक राजनीति’ भन्दाभन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा गएका पूर्वपत्रकार रवीन्द्र मिश्रलगायत पनि यही क्षेत्रमा प्रतिस्पर्धी छन् ।

प्रहरी महानिरीक्षक पदको स्पर्धामा सर्वेन्द्र खनालले उछिनेपछि संगठन छाडेका खरेल त्यसपछि सत्तासँग स्थायी असन्तुष्टको रूपमा सक्रिय छन् । त्यही क्रममा उनले पार्टी गठन गरे ।

‘म हिजो सार्वजनिक सेवामा थिएँ, फेरि समाजसेवामा आउन खोजेको हो’ उनी भन्छन्, ‘आज समग्र देश सुरक्षाको सवाल उठाउँछु भनेर आउँदा हिजो शान्ति–सुरक्षाको मामिलामा विश्वास गरेकाहरूले अविश्वास गर्ने भन्ने हुँदैन ।’

ठूलो हूल, भेला, कोणसभातिर नलागी सानो टोली लिएर खरेल आफैं मतदाताको घरदैलो पुगिरहेका छन् । भेटिएका मतदातासँग कुराकानी गर्ने र कोही नभेटिएको घरमा पर्चा छाडेर हिंड्ने उनको तरिका छ । राजनीतिक बेथितिबाट वाक्कदिक्क मतदातालाई आकर्षित गर्न उनी सुशासनको बयान गर्दै घर–घर पुगिरहेका छन् ।

उनले काठमाडौं–१ मा विकास व्यवस्थापन र शान्ति–सुरक्षाको पनि हिसाबकिताब गरेका छन् । विगतका जनप्रतिनिधिहरूतिर संकेत गर्दै ‘कमाउ धन्दा होइन, समाजसेवा गर्नेलाई मत’ भनिरहेका छन् । ‘संसदमै ल ब्रेकर धेरै भए, अब ल मेकर बनाउनुहोस्’ उनको अपील छ, ‘ल ब्रेकरहरूलाई हामी पाखा लगाइदिन्छौं ।’

गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेस वडाअध्यक्षहरूले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, नेकपा (माओवादी केन्द्र)ले १ हजार १५९, विवेकशील साझाले २७३ र स्वतन्त्रले १०१ मत पाएको निर्वाचन क्षेत्र हो, काठमाडौं–१ । 

स्थानीय चुनावको अंकगणितमा यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह र एमालेका किरण पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस हिसाबले नयाँ पार्टी नेपाल सुशासनका खरेल धेरै चुनौतीमा छन् । यद्यपि, स्थानीय चुनाव र संघीय चुनावमा मतदाताको उम्मेदवार छान्ने मनोविज्ञान फरक हुन्छ ।

उता मिश्र, बमलगायत उम्मेदवारहरू पनि आक्रामक चुनावी अभियानमा छन् ।

Full Read

काठमाडौं - १ का उम्मेदवारहरु

२०७९ २०७४
प्रकाश मान सिंह
काठमाडौं, काठमाडौं - १
बर्ष: ६६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ७१४३
किरण पौडेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ४१, पुरुष
गठबन्धन: एमाले गठबन्धन
३५३२
पुकार बम
काठमाडौं, काठमाडौं - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
४११५
रवीन्द्र मिश्र
काठमाडौं, काठमाडौं - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
७०१८
हरेन्द्र चौधरी
काठमाडौं, काठमाडौं - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
२२
प्रकाश नायजु
काठमाडौं, काठमाडौं - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
२२
हरि शरण श्रेष्ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ६२, पुरुष
गठबन्धन:
५०
रिषम भट्टराई
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
७६
डम्वर शाहु
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
१५०
मान बहादुर राई
काठमाडौं, काठमाडौं - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
शंकर बन्जाडे
काठमाडौं, काठमाडौं - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
३०
सुरेन्द्रप्रसाद ढकाल
काठमाडौं, काठमाडौं - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
९२
मन्जु राना मगर
काठमाडौं, काठमाडौं - १
बर्ष: ४३, महिला
गठबन्धन:
प्रकाश श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ३७, पुरुष
गठबन्धन:
२३
बाल कृष्ण न्यौपाने
काठमाडौं, काठमाडौं - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
५९०
शान्ती देवी के.सी.
काठमाडौं, काठमाडौं - १
बर्ष: ६३, महिला
गठबन्धन:
१७
इन्द्र बहादुर थापा
काठमाडौं, काठमाडौं - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
१८
हरिकुमार घले
काठमाडौं, काठमाडौं - १
बर्ष: ५१, पुरुष
गठबन्धन:
रमेश प्रसाद खरेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ५८, पुरुष
गठबन्धन:
३१२४
मनिता (लिगल) श्रेष्ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, महिला
गठबन्धन:
गोमा खतिवडा अधिकारी
काठमाडौं, काठमाडौं - १
बर्ष: ५१, महिला
गठबन्धन:
१२
सुनिता बसेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, महिला
गठबन्धन:
खुमकला लामिछाने
काठमाडौं, काठमाडौं - १
बर्ष: २९, महिला
गठबन्धन:
संगीता बोगटी
काठमाडौं, काठमाडौं - १
बर्ष: ३३, महिला
गठबन्धन:
३६
दुर्गा प्रसाद लिम्बु
काठमाडौं, काठमाडौं - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
कुल बहादुर तमांङ
काठमाडौं, काठमाडौं - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
२०
निर्जल शाह
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
मीरा विष्‍ट
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, महिला
गठबन्धन:
देब शर्मा
काठमाडौं, काठमाडौं - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
संगिता राजबाहक
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, महिला
गठबन्धन:
सीता तामाङ (के.सी.)
काठमाडौं, काठमाडौं - १
बर्ष: ४५, महिला
गठबन्धन:
प्रकाश मान सिंह
काठमाडौं , काठमाडौं - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी १०९३६ मत
रवीन्द्र मिश्र
काठमाडौं , काठमाडौं - १
बर्ष: ५२ , पुरुष
गठबन्धन:
अनिल कुमार शर्मा
काठमाडौं , काठमाडौं - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
नारायण प्रसाद ढकाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
सन्तोष शिलवाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
बद्रि प्रसाद चुदाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ३१ , पुरुष
गठबन्धन:
सुर्य लाल भन्‍डारी
काठमाडौं , काठमाडौं - १
बर्ष: २९ , पुरुष
गठबन्धन:
अनिल कुमार श्रेष्ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
अशोक उप्रेती
काठमाडौं , काठमाडौं - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
शारदा श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ४७ , महिला
गठबन्धन:
सुवर्ण कुमार श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ६० , पुरुष
गठबन्धन:
रोशन कार्की
काठमाडौं , काठमाडौं - १
बर्ष: २९ , पुरुष
गठबन्धन:

चुनावी समाचार

slot gacor
https://drsj.fis.ung.ac.id/ https://kalbar-hidromet-sih3.bmkg.go.id/ https://kaltim-hidromet-sih3.bmkg.go.id/lib/ https://biologi.sci.unhas.ac.id/ https://bie-sby.telkomuniversity.ac.id/