मेटमणि चौधरी एकीकृत समाजवादी, दाङ - १ पुरुष , ४९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

मेटमणि चौधरी पछिल्लो केही वर्ष राष्ट्रिय राजनीतिमा चर्चामा रहे । नेकपा (एमाले)को अन्तरसंघर्षमा गरेका चर्का टिप्पणीले उनलाई चर्चित बनायो ।

एमालेको अन्तरसंघर्ष विभाजनको चरणमा पुग्दा माधवकुमार नेपालतिर लागेर शहरी विकास मन्त्री बनेका चौधरी दाङ–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनको यो दोस्रो संसदीय चुनावी प्रतिस्पर्धा हो । 

२०२९ मा दाङको गढवा गाउँमा जन्मिएका उनी २०५४ सालमा एमाले अखिलको दाङ जिल्ला अध्यक्ष भएका थिए । पार्टीको जिल्ला सदस्य हुँदै नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले जिल्ला इञ्चार्जको जिम्मेवारी पनि पाए । 

२०७४ सालमा पहिलो पटक सांसदको टिकट पाएका चौधरी दाङ–१ बाट निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मतका साथ विजयी भएका थिए । त्यसबेला उनले ३४ हजार १८७ र नेपाली कांग्रेसकी सुशीला चौधरीले १७ हजार ८४० मत पाएकी थिइन् ।

यसपटक मेटमणिलाई एमालेकी शान्ता चौधरीले चुनौती दिएकी छन् । टिकट नपाएपछि एमाले छाडेकी गंगा चौधरी पनि यही क्षेत्रबाट उम्मेदवार बनेकी छन् । 

२०७४ मा एमालेको संगठन र वाम गठबन्धनको बलमा अत्यधिक मतका साथ विजयी बनेका मेटमणिलाई यसपटक सत्ता गठबन्धनको साथ छ ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा दाङ–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेसले २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६, राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ र एकीकृत समाजवादीले २ हजार ३४१ मत पाएका छन् ।

गठबन्धनको कुल मत झण्डै ५३ हजार ९७० हुन्छ । स्थानीय चुनावको यो आँकडाले चौधरी निकै अनुकूल अवस्थामा रहेको देखाउँछ । गठबन्धनको मत जोगाउँदै एमालेबाट मत तान्न सक्दा दाङ–१ मा मेटमणि चौधरीले दोस्रो जित निकाल्ने अवस्था देखिन्छ ।   

Full Read

दाङ - १ का उम्मेदवारहरु

२०७९ २०७४
शान्ता चौधरी
दाङ, दाङ - १
बर्ष: ४३, महिला
गठबन्धन: एमाले गठबन्धन
२१४७९
मेटमणि चौधरी
दाङ, दाङ - १
बर्ष: ४९, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २६५६३
देवराज पाठक
दाङ, दाङ - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
१३७९४
लिली वुढाथोकी
दाङ, दाङ - १
बर्ष: ४९, महिला
गठबन्धन:
१४३८
बर्ष: ५०, पुरुष
गठबन्धन:
८०१०
बर्ष: ३०, महिला
गठबन्धन:
१३३
बर्ष: ५६, पुरुष
गठबन्धन:
२६
अशोक खड्का
दाङ, दाङ - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
१९८
बर्ष: ४३, महिला
गठबन्धन:
१०९२
शोभाराम बुढा
दाङ, दाङ - १
बर्ष: ७०, पुरुष
गठबन्धन:
५८३
बर्ष: ४६, पुरुष
गठबन्धन:
३४
मेटमणि चौधरी
दाङ , दाङ - १
बर्ष: ४४ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३७९०८ मत
शुशिला चौधरी
दाङ , दाङ - १
बर्ष: ४९ , महिला
गठबन्धन:
अशोक कुमार यादव
दाङ , दाङ - १
बर्ष: ३४ , पुरुष
गठबन्धन:
बर्ष: ४५ , पुरुष
गठबन्धन:
बर्ष: ४५ , पुरुष
गठबन्धन:
स्वतन्त्र
२६५ मत
गौर सिंह महर
दाङ , दाङ - १
बर्ष: ४५ , पुरुष
गठबन्धन:
बर्ष: २८ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >