काठमाडौं - १
Hot Seat

मतदाता बिबरण २०८२

कुल जनसंख्या:

४५ हजार १८

Registered Voters ४५ हजार (६९%)
Voter Growth +12.4% (vs 2079)
Percent Voted ६९%
Voted
Did not Voted
Participation remains high, exceeding national average.
पुरुष मतदाता
३०८४९
महिला मतदाता
३०८४९
अन्य
३०८४९
पालिका
१८ पालिका

२०७९ को मतदान प्रबृत्ति

Voting Icon
प्रत्यक्ष्य तर्फ
खसेको मत
२,०७,९२,०७९
(68.48%) +12.4% (vs 2079)
Voting Icon
सदर मत
२,०७,९२०
(68.48%)
Voting Icon
बदर मत
२,०७
(18.48%)
Voting Icon
समानुपातिक तर्फ
खसेको मत
२,०७,९२,०७९
(68.48%) +12.4% (vs 2079)
Voting Icon
सदर मत
२,०७,९२०
(68.48%)
Voting Icon
बदर मत
२,०७
(18.48%)

काठमाडौं - १: राजनीतिक डीएनए

काठमाडौं निर्वाचन क्षेत्र नं. १ नेपालकै सबैभन्दा अस्थिर र वौद्धिक प्रतिस्पर्धा हुने क्षेत्रको रूपमा चिनिन्छ। यहाँको मतान्तर अत्यन्तै कम हुने गरेको छ।

सिटको वर्गीकरण(Seat Clafication)
सुरक्षित(Safe) अस्थिर(Swing)
पदबहालीको प्रभाव(Incumbency Factor) उच्च विरोधी लहर
समर्थन(PRO) विरोध(ANTI)
मुख्य कारक(Driving Factor) विचारधारा / नयाँ लहर
समर्थन(Pro) विचारधारा(Ideology)

राजनीतिक डीएनए सारांश

विशेषता (Factor) स्तर / वर्गीकरण (Level) तर्क र मुख्य आधार

१. सिटको वर्गीकरण

अत्यधिक अस्थिर (Extreme Swing Seat)

२०७४ मा मतान्तर ८१८ र २०७९ मा मात्र १२५ थियो। यो सिट कुनै पनि बेला 'सुरक्षित' मानिदैन र अन्तिम क्षणसम्म परिणाम परिवर्तन हुन सक्छ।

२. पदबहालीको प्रभाव (Incumbency)

उच्च एन्टि-इन्कम्बेन्सी (विरोधी लहर)

प्रकाशमान सिंहले लगातार जिते पनि उनको मतको हिस्सा २०७४ मा ३९.५१% बाट घटेर २०७९ मा २७.३०% पुगेको छ। यसले पदमा रहेका व्यक्तिप्रतिको असन्तुष्टि झल्काउँछ।

३. मुख्य कारक (Driving Factor)

विचारधारा र नयाँ लहर केन्द्रित

यहाँका मतदाताहरू पारिवारिक विरासत भन्दा "वैकल्पिक राजनीति" र "व्यवस्था परिवर्तन" को एजेन्डा (रविन्द्र मिश्र र पुकार बमको मत) बाट बढी प्रभावित देखिन्छन्।

४. मतदाता निष्ठा

कम (तरल/बदलिने)

यहाँका मतदाताहरू शिक्षित र सचेत छन्। उनीहरू कुनै एउटा पार्टीमा मात्र टिकिरहनुको सट्टा राष्ट्रिय माहोल र उम्मेदवारको गुणस्तर हेरेर मत बदल्न माहिर छन्।

५. प्रतिस्पर्धाको घनत्व

बहु-ध्रुवीय (Multi-Polar)

२०७९ को चुनावमा पाँच मुख्य शक्तिहरू (नेपाली कांग्रेस, राप्रपा, रास्वपा, एमाले, र नेपाल सुशासन पार्टी) बीच कडा र विभाजित प्रतिस्पर्धा भयो।

Diclaimer: यो आगामी निर्वाचनको परिणामको प्रक्षेपण होइन। यो विगतका दुई निर्वाचनमा देखिएका मतदानका प्रवृत्ति र मतदाताको व्यवहारमा आधारित एक वस्तुनिष्ठ एवं वैज्ञानिक विश्लेषण मात्र हो।

उम्मेदवारहरु - [काठमाडौं - १]

प्रत्यक्ष सामानुपातिक
S.N. पार्टी स्टाटस प्राप्त मत
1. +8.48% १५२६९ (68.48%)
2. -4.48% १५२६९ (68.48%)
1. +8.48% १५२६९ (68.48%)
2. -4.48% १५२६९ (68.48%)