सुदन किराती - भोजपुर क्षेत्र नं. १

प्रदेश नं १   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका सुदन किराती भोजपुरमा तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनी ०६४ सालको संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

नेकपा एमालेका युवा नेता शेरधन राईलाई ०६४ मा पराजित गरेका राई ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तिनै शेरधन राईबाटै पराजित भएका थिए ।

यसपटक वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेद्वारी दिएका ३९ वर्षीय राई जनयुद्धका कमाण्डर पनि हुन् । राई तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चाबाट किरात वर्कस हुँदै तत्कालीन नेकपा माओवादीको राजनीतिमा स्थापित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

अजयकुमार चाैरसिया

नेपाली कांग्रेस

नारायण बहादुर कार्की

नेपाली कांग्रेस

गोपालजी जंग शाह

नेपाली कांग्रेस

कमलबहादुर गुरूङ

राष्ट्रिय जनता पार्टी

चन्देश्वर झा

राष्ट्रिय जनता पार्टी

पदम अधिकारी

संघीय फोरम