मोहन अाचार्य - रसुवा क्षेत्र नं. १

प्रदेश नं ३   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

कांग्रेसको राजनीतिमा प्रवेश र संसदीय टिकट एकैपटक प्राप्त गर्ने भाग्यमानीमा पर्छन् मोहन आचार्य । अर्बपति ठेकेदारका रुपमा चर्चित आचार्य रसुवा कन्स्ट्रक्सनका मालिक हुन् ।

०७० सालको चुनावमा एमालेका जनार्दन ढकाललाई जिताउन सघाएका आचार्य यसपटकको चुनावमा नेपाली कांगेसमा लागेर ढकालकै प्रतिस्पर्धी बनेका छन् ।

आचार्यका लागि यो पहिलो चुनावी प्रतिस्पर्धा हो । कांग्रेस उम्मदेवार आचार्यलाई नयाँ शक्ति पार्टीको साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

विष्णु पाैडेल

नेकपा एमाले

लालबाबुसिंह भूमिहार

नेपाली कांग्रेस

जयकुमार रार्इ

नेकपा एमाले

बद्रिप्रसाद मण्डल

राष्ट्रिय जनता पार्टी

अशेश्वर यादव

संघीय फोरम

बिना मगर

माओवादी केन्द्र