मेटमणि चाैधरी - दाङ क्षेत्र नं. १

प्रदेश नं ५   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  


गढवा गाउँपालिका ७ मानपुर घर भएका मेटमणि चौधरी विद्यार्थी हुँदादेखि नै राजनीतिमा लागेका थिए ।

उनी ०४५ सालदेखि राजनीतिमा सक्रिय भए । विद्यार्थीबाट राजनीति सुरु गरेका उनी अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै एमालेको क्षेत्रीय इञ्चार्जको भूमिका निर्वाह गरे । हाल उनी एमालेको दाङ जिल्ला इञ्चार्ज र पार्टीको वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

चौधरी हाल दाङ क्षेत्र नम्बर एकको प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । पहिलोपटक आम चुनाव लड्न लागेका चौधरीको प्रतिस्पर्धी कांग्रेसकी सुशीला चौधरी छिन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

ताराकान्त चाैधरी

नेकपा एमाले

देव गुरूङ

माओवादी केन्द्र

देवप्रसाद तिमल्सिना

नेपाली कांग्रेस

श्यामकुमार श्रेष्ठ

माओवादी केन्द्र

अमरेशकुमार सिंह

नेपाली कांग्रेस