Home Candidate मालती कुमारी कुशवाहा

महिला सशक्तिकरणको नारा लिएर चुनावी मैदानमा मालती

पर्सा - ३ उम्मेदवार

मालती कुमारी कुशवाहा

जनमत पार्टी
महिला , ५३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जनमत पार्टीले पर्सा क्षेत्र–३ बाट यस पटक मालतीकुमारी कुशवाहा लाई उम्मेदवार बनाएको छ। ५३ वर्षिय कुशवाहा हालसम्म लोसपा मा केन्द्रिय सदस्यको भूमिकामा रहिसकेकी छिन् र केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी हुन्।
उनी एलएलसी सम्मको शिक्षा प्राप्त गरेकी छन् र सामाजिक सेवा, महिला सशक्तिकरण र राजनीतिक संगठनमा अनुभव छ। वर्षौंदेखि स्थानीय शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक, खानेपानी र रोजगारीका विषयमा समुदायसँग नजिक रहँदै काम गरेकी उनी पर्सा–३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएकी छिन्।

उनी आफ्नो चुनावी एजेन्डामा मधेसको समग्र विकास, युवाको रोजगारी र उद्यमशीलता, महिला सुदृढिकरणलाई प्राथमिकता बनाएकी छिन्।

अनुकूलता

  • स्थानीय स्तरको लामो अनुभव
    समुदायसँग नजिकबाट काम गरेको र सामाजिक सेवा अनुभव
    विकास र रोजगारीमा स्पष्ट प्राथमिकता

प्रतिकूलता

  • नयाँ दलमा प्रवेश
  • संसदीय स्तरको चुनावी अनुभव कम
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मालती कुमारी कुशवाहा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित