चन्द्रकान्त भण्डारी नेपाली कांग्रेस, गुल्मी - १ पुरुष , ६१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसका युवा नेता हुन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले ।

२०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा उप–सभापतिमा उठेर पराजित भए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर पाँच वर्ष जेल जीवन बिताएका डा. भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी–२ बाट उम्मेदवार भएका थिए । तर उनी २०७० मा एक पटक मात्र विजयी बने ।

२० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी यसपटक सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्याउने अभियानमा छन् । चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप ज्ञवाली छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएको छ ।

स्थानीय चुनावको यो नतिजा सत्ता गठबनका साझा उम्मेदवार डा. भण्डारीका लागि चौथो प्रतिस्पर्धामा दोस्रो विजय निकाल्न अनुकूल देखिन्छ ।

Full Read

गुल्मी - १ का उम्मेदवारहरु

२०७९ २०७४
चन्द्रकान्त भण्डारी
गुल्मी, गुल्मी - १
बर्ष: ६१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३३७४४
प्रदिप कुमार ज्ञवाली
गुल्मी, गुल्मी - १
बर्ष: ६१, पुरुष
गठबन्धन: एमाले गठबन्धन
३२१५२
दामोदर भण्डारी
गुल्मी, गुल्मी - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
१८८२
गणेश पाण्डे
गुल्मी, गुल्मी - १
बर्ष: ३१, पुरुष
गठबन्धन:
३५४
पदम रसाईली
गुल्मी, गुल्मी - १
बर्ष: ३१, पुरुष
गठबन्धन:
३२
भुवनेश्‍वर अर्याल
गुल्मी, गुल्मी - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
१७४
चन्दा थापा
गुल्मी, गुल्मी - १
बर्ष: ४४, महिला
गठबन्धन:
५४
लोक बहादुर थापा
गुल्मी, गुल्मी - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
२६५
सुधन न्यौपाने
गुल्मी, गुल्मी - १
बर्ष: २७, पुरुष
गठबन्धन:
कमला श्रेष्ठ
गुल्मी, गुल्मी - १
बर्ष: ३६, महिला
गठबन्धन:
प्रदिप कुमार ज्ञवाली
गुल्मी , गुल्मी - १
बर्ष: ५६ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३७८१४ मत
चन्द्रकान्त भण्डारी
गुल्मी , गुल्मी - १
बर्ष: ५६ , पुरुष
गठबन्धन:
मधु मालती बुढाथोकी
गुल्मी , गुल्मी - १
बर्ष: ५३ , महिला
गठबन्धन:
तेज वहादुर थापा
गुल्मी , गुल्मी - १
बर्ष: ३७ , पुरुष
गठबन्धन:
बर्ष: ३६ , पुरुष
गठबन्धन:
दामोदर भण्डारी
गुल्मी , गुल्मी - १
बर्ष: ३९ , पुरुष
गठबन्धन:
लक्ष्मण भण्डारी
गुल्मी , गुल्मी - १
बर्ष: ४१ , पुरुष
गठबन्धन:
मिना नेपाली
गुल्मी , गुल्मी - १
बर्ष: ४५ , महिला
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >