झिनो मतान्तरको स्मृति बोकेर पुनः चुनावी मैदानमा
Battleground Analysis
अनुकूलता
- संविधानसभा सदस्य र पूर्वमन्त्रीको रूपमा प्राप्त शासन अनुभव
- कांग्रेसभित्र प्रभावशाली नेतृत्व र संगठनात्मक पकड
- अघिल्लो निर्वाचनमा झिनो मतान्तरले बनेको बलियो प्रतिस्पर्धी छवि
प्रतिकूलता
- लगातार दुई निर्वाचनमा एउटै प्रतिस्पर्धीसँग पराजयको मनोवैज्ञानिक प्रभाव
- क्षेत्रीय स्तरमा एमालेको स्थापित जनाधार र महासेठको प्रभाव
- मत विभाजन वा गठबन्धन समीकरण बदलिने सम्भावना
महेन्द्र यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







