Home Party जनता समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टी, नेपाल
स्थापना:२०६३

जनता समाजवादी पार्टी, नेपाल

संस्थापक: उपेन्द्र यादव, महन्थ ठाकुर लगायत
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा आएको शक्ति हो । अन्तरिम संविधान-२०६३ प्रति असन्तुष्टि जनाएर उठेको मधेश विद्रोहकै जगमा जसपा निर्माणको आधार तयार भएको थियो ।

यद्यपि त्यसबेला मधेशी जनाधिकार फोरम, सद्भावना पार्टी, तमलोपा लगायत ब्यानरमा मधेश आन्दोलन चल्यो । त्यस मध्ये उपेन्द्र यादव नेतृत्वको फोरमको प्रभाव सशक्त थियो । २०५४ सालदेखि गैरसरकारी संस्था रुपमा चलाइरहेको फोरमलाई मधेश आन्दोलनपछि यादवले राजनीतिक पार्टीमा परिणत गरेका थिए ।

फोरमको ब्यानरमा आन्दोलन चर्किएपछि नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत राजनीतिक दलहरूमा आबद्ध नेताहरूले पार्टी परित्याग गरी मधेश केन्द्रीत राजनीति थाले । मधेश आन्दोलनकै जगमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमले ५४ सिट जित्दै चौथौं राजनीतिक शक्तिको हैसियत बनायो । अरु मधेश केन्द्रित दलहरूले पनि उल्लेख्य संख्यामा जित निकाले ।

यद्यपि पहिलो संविधानसभाले संविधान बनाउन सकेन । बरू चर्को सत्ता परिवर्तनको खेल भयो । सत्ताकै खेलमा फोरम सहित मधेश केन्द्रित शक्तिहरू पटकपटक विभाजन भयो । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा फोरमले कमजोर नतिजा ल्यायो । अरु मधेशी दलहरूले पनि नराम्रो पराजय बेहोरे ।

तर यही संविधानसभाबाट संविधान जारी भयो । गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता जस्ता एजेण्डा संविधानमा समावेश हुनुको पछाडि मधेश आन्दोलन र मधेशी शक्तिहरूको दबावले भूमिका खेल्यो । तर संविधानप्रति मधेशी शक्तिहरूले अपनत्व लिएनन् । भारतीय नाकाबन्दीको प्रमुख कारक मधेश केन्द्रीत दलहरूको असन्तुष्टि पनि एक थियो ।

चुनावी नतिजा राम्रो नभएपछि उपेन्द्र यादवले एकता र सहकार्यको नीति अपनाए । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्दा पार्टीको नाम संघीय समाजवादी फोरम भयो । फेरि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गरेपछि पार्टीको नाम फेरिएर समाजवादी पार्टी, नेपाल भयो ।

अर्कातिर मधेश केन्द्रीत अरु विभिन्न ६ घटकबीच एकता गरेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो । २०७४ सालको चुनावमा महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र नेतृत्वको समाजवादीबीच चुनावी गठबन्धन भयो । यो चुनावी सहकार्यले मधेशमा फेरि मधेशी दलहरूकै दबदबा कायम भयो । जसका कारण प्रदेशको नामाकरण मधेश राख्न संभव भयो । मधेशमा पाँच वर्ष स्थिर सरकार चल्यो ।

यही अवधिमा पार्टी एकता भएर बन्यो- जसपा नेपाल । तर विडम्बना एकता एक वर्ष पनि टिकेन । जसपा नेपाल उपेन्द्र यादवसँगै रह्यो, महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी बनाए । २०७९ को चुनावमा मधेशमै मधेश केन्द्रित शक्तिहरूको हातमा रहेन । एमाले र कांग्रेस क्रमशः पहिलो र दोस्रो शक्ति बन्यो।

यसपटक भने फेरि महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकता गरेर एकताबद्ध जसपा नेपाल चुनावमा होमिएको छ ।

Expand Reading..
Current Seats (HoR)
१२/२७५

Electoral Base
४,२१,३१४

Votes secured in 2022 Election

Govt. Participation

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल)
Established
२०६३
Ideology
सामाजिक न्याय
Symbol
छाता
Headquaters
ग्वार्को, ललितपुर
Founders
उपेन्द्र यादव, महन्थ ठाकुर लगायत
Vice President
General Secretary
Spokesperson
Joint General Secretary

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

२०६३ साल
संघीयताका लागि विद्रोह
अन्तरिम संविधानमा संघीयताको व्यवस्था नगरिएको भन्दै संविधान जलाएर विद्रोह ।
२०६४ साल
विद्रोह हुँदै संसदको चौथो शक्ति
मधेशी जनाधिकार फोरम ५४ सिट जित्दै संविधान सभाको चौथो राजनीतिक शक्ति ।
२०७० साल
टुक्रा-टुक्रामा विभाजन, शक्ति क्षय
पटक-पटकको विभाजन र पहिलो संविधान सभाबाट संविधान निर्माण हुन नसकेको पृष्ठभूमिमा नराम्रो पराजय ।
२०७२ साल
पुनः विद्रोह
संविधान जारी हुँदा मधेशमा दोस्रो पटक विद्रोह ।
२०७४ साल
पुनरागमन जित
मधेशमा पुनरागमन जित । प्रदेशमा आफ्नै सरकार गठन । प्रदेशको नाम मधेश ।
२०७७ साल
एकता
समाजवादी पार्टी र राजपाबीच एकता । जसपा नेपाल गठन ।

Election Performance Over the years

२०६४ साल
प्रत्यक्ष 30 Seats (12.5%)
समानुपातिक मत 678327 Votes (6.32%)
२०७० साल
प्रत्यक्ष 2 Seats (0.83%)
समानुपातिक मत 214319 Votes (2.29%)
२०७४ साल
प्रत्यक्ष 10 Seats (4.17%)
समानुपातिक मत 470201 Votes (4.93%)
२०७९ साल
प्रत्यक्ष 7 Seats (2.29%)
समानुपातिक मत 421314 Votes (3.99%)

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. चितवन - १ १६ ५८,२०८
2. बर्दिया - २ ९० २९,६७८
3. पर्सा - २ २,६४२ ३०,७३९
4. सिराहा - ३ ५,६७१ ३२,२४९
5. धनकुटा - १ ४३२ १८,१३२
6. बैतडी - १ ९४ २२,१३४
7. सप्तरी - ३ १५,२३९ ३२,८७५
8. सप्तरी - २ १४,२६३ २८,४०४
9. बाँके - २ ९०८ २४,६२८
10. चितवन - २ २२ ५४,४०२
11. झापा - ३ ४८ ३८,६७४
12. पर्सा - ४ ४,७५८ २८,००६
13. धनुषा - ४ ५१६ ४८,२७०
14. ललितपुर - ३ ३१ ४३,०९६
15. दोलखा - १ ६४ ३२,३७६
16. रौतहट - ३ ११,९५४ २७,३१८
17. सर्लाही - ३ ७६६ ४६,८९०
18. दाङ - २ ३१ ४३,५५९
19. मोरङ - ४ ६० ४०,८३३
20. चितवन - ३ ५९,२७७
21. काठमाडौं - ५ १५ ३०,७३७
22. धनुषा - १ ४,१४५ १०,४३०
23. रूपन्देही - २ ८४ ५६,५५०
24. सुर्खेत - २ ५२ ३०,८२६
25. नवलपरासी - २ ७,२१२ ४४,१३८
26. सुर्खेत - १ ३५४ २६,८९७
27. झापा - ५ ४२ ६८,३४८
28. भक्तपुर - २ १२ ४२,३३४
29. पर्सा - ३ १६८ २९,६७९
30. धादिङ - २ १८ २६,१४५
31. धनुषा - ३ ५०० ४३,९८८
32. झापा - ४ ५४ ४३,६३१
33. धनुषा - २ ३,८३० ४१,६३७
34. सिन्धुपाल्चोक - १ ५५ २४,४१२
35. काठमाडौं - १ २७ १५,४५५
36. काठमाडौं - ३ ११ १८,७५७
37. सुनसरी - ३ १७७ ४७,४२१
38.
बबी सिंह
महिला, ४३ वर्ष सप्तरी - ४
सप्तरी - ४ १०,२८० ३६,४१२
39. कपिलवस्तु - १ १,४८५ ३४,१४८
40. काठमाडौं - ७ २७,८०५
41. सर्लाही - २ ५१८ ४२,५१२
42. संखुवासभा - १ १३५ १५,६६६
43. दाङ - १ ८१ ४२,६०२
44. काठमाडौं - १० ३७,४६९
45. पाँचथर - १ २४७ १७,२३३
46. मोरङ - ३ १८ ३६,९२४
47. बर्दिया - १ ३९४ ४९,६३१
48. ललितपुर - १ १६ २३,३७३
49. काभ्रे - १ ७१ २९,६१८
50. महोत्तरी - ३ ३,९४६ ३२,४५१
51. रूपन्देही - ५ १३६ ३८,८०६
52. रूपन्देही - १ १,२४२ ५४,८४५
53. महोत्तरी - १ ३१९ ३४,६३६
54. रौतहट - १ ६,८४६ २८,९४६
55. काभ्रे - २ ३२ ५३,३४४
56. काठमाडौं - ९ ३५,०९३
57.
रमा मेचे
महिला, ५७ वर्ष झापा - १
झापा - १ ४३ ४५,६८०
58. सिराहा - ४ ३,४८४ ३६,२१०
59. मोरङ - ५ ८,७४७ ३०,४३४
60. रौतहट - ४ १,०६२ ३६,८७६
61. मोरङ - ६ १४८ ५५,५१३
62. बाँके - १ ८४ ३२,७९२
63. रौतहट - २ २,९६० २९,५२८
64. कास्की - १ २२ ३९,८८३
65. बारा - २ १४,१९६ ३५,५९०
66. सुनसरी - २ ३८० ५७,३४८
67. पर्सा - १ १,२०१ २७,२७३
68. सर्लाही - १ ३,९९१ ४४,१८१
69. बारा - ३ ६,८८४ ४०,६९७
70. बारा - १ २,५३० ३९,९९८
71. सर्लाही - ४ १८४ ३५,६८८
72. ललितपुर - २ २९ ३९,४९१
73. मकवानपुर - १ २४ ३६,०३३
74. सोलुखुम्बु - १ २०३ १३,१६६
75. मोरङ - २ ८७ ४०,९२४
76. महोत्तरी - २ १०,१९८ ३२,७२२
77.
शोभा डाँगी
महिला, ४३ वर्ष दाङ - ३
दाङ - ३ २४ ४४,२४८
78. सप्तरी - १ २,५५८ ३८,१९५
79. भक्तपुर - १ १२४ ३३,४३६
80. रूपन्देही - ३ १०४ ५८,८१४
81.
संजय राई
पुरुष, ४३ वर्ष सुनसरी - १
सुनसरी - १ ५३ ३५,७४१
82. सिराहा - २ ३,०८७ ३९,५६१
83. सिराहा - १ २,२८५ ४१,३२२
84. बारा - ४ ७,५९३ ४१,२००
85. सुनसरी - ४ ४८६ ४२,७७१
86. काठमाडौं - ८ २४,५९२
87. रूपन्देही - ४ ३,४१० २८,०६६
88. खोटाङ - १ १११ १६,६१२
89. महोत्तरी - ४ ८,७४२ ३०,१३२
90. ताप्लेजुङ - १ ५५ १३,९६२
91. बाँके - ३ ७५ २९,५५१
92. नवलपरासी - १ ७,८३२ ४५,२४१
93. नुवाकोट - १ २४ २२,६०९
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
1.
अन्जना शेर्पा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
2.
आङदेण्डी शेर्पा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
3.
आशा राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
4.
करण श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
5.
कर्म महर्जन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
6.
कान्छा तामाङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
7.
चुल्हाई मण्डल धानुक
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
8.
दिना लामा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
9.
निर्मल कुमारी मण्डल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
10.
पूर्ण शेर्पा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
11.
बबिता दनुवार
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
12.
भद्रलाल उराँव
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
13.
मेरिना लामा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
14.
रकम चेम्जोङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
15.
रजनी श्रेष्ठ तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
16.
रविलाल ताजपुरिया
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
17.
राजकुमार राई
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
18.
राम कुमार मण्डल
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
19.
ललिता थापा मगर
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
20.
विद्युत बज्राचार्य
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
21.
शशी लिङदेन (लिम्बु)
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
22.
श्रीमती मिरा देवी मण्डल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
23.
श्रीमती लिला सिजापति
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
24.
सन्त बहादुर तामाङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
25.
सविता श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
26.
सुनिता राई
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
27.
सुनी लामा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
28.
सूर्यकला देवी मण्डल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
29.
हर्कलाल सिंह राजवंशी
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
30.
अमृत कुमार देउजा
पुरुष खस आर्य
खस आर्य पुरुष
31.
कमला खत्री
महिला खस आर्य
खस आर्य महिला
32. खस आर्य महिला
33.
केशव कडेल
पुरुष खस आर्य
खस आर्य पुरुष
34.
खेमराज खड्का
पुरुष खस आर्य
खस आर्य पुरुष
35.
गिता देवकोटा
महिला खस आर्य
खस आर्य महिला
36.
जानु रायमाझी
महिला खस आर्य
खस आर्य महिला
37.
दामोदर आचार्य
पुरुष खस आर्य
खस आर्य पुरुष
38.
देवी न्यौपाने
महिला खस आर्य
खस आर्य महिला
39.
धनमाया गौली
महिला खस आर्य
खस आर्य महिला
40.
पेशल ढकाल
पुरुष खस आर्य
खस आर्य पुरुष
41.
बिबेक बाबु पौडेल
पुरुष खस आर्य
खस आर्य पुरुष
42.
भुपेन्द्र ढुंगाना
पुरुष खस आर्य
खस आर्य पुरुष
43.
मधुकर न्यौपाने
पुरुष खस आर्य
खस आर्य पुरुष
44. खस आर्य महिला
45.
राज बहादुर भाम
पुरुष खस आर्य
खस आर्य पुरुष
46.
राजन के.सी.
पुरुष खस आर्य
खस आर्य पुरुष
47.
लिला देवी सिटौला
महिला खस आर्य
खस आर्य महिला
48.
विजया के.सी. रावल
महिला खस आर्य
खस आर्य महिला
49.
विन्दु खड्का
महिला खस आर्य
खस आर्य महिला
50. खस आर्य पुरुष
51. खस आर्य महिला
52.
सन्तोष सिलवाल
पुरुष खस आर्य
खस आर्य पुरुष
53.
सर्जनदेवी भाम
महिला खस आर्य
खस आर्य महिला
54.
सावित्री अधिकारी
महिला खस आर्य
खस आर्य महिला
55.
सिताराम तिम्सिना
पुरुष खस आर्य
खस आर्य पुरुष
56.
सुजिना थापा
महिला खस आर्य
खस आर्य महिला
57. खस आर्य पुरुष
58.
हरिकला चौलागाई
महिला खस आर्य
खस आर्य महिला
59.
हुमकला शर्मा
महिला खस आर्य
खस आर्य महिला
60. थारू पुरुष
61. थारू महिला
62. थारू पुरुष
63. थारू महिला
64. थारू पुरुष
65. थारू महिला
66. थारू महिला
67.
अंजु देवी बैठा
महिला दलित
दलित महिला
68. दलित महिला
69.
गिता देवी दास
महिला दलित
दलित महिला
70.
गोमा भुसाल
महिला दलित
दलित महिला
71. दलित पुरुष
72. दलित पुरुष
73.
बलबीर नेपाली
पुरुष दलित
दलित पुरुष
74. दलित महिला
75.
रत्ना बि.क.
महिला दलित
दलित महिला
76.
सकल हजरा
पुरुष दलित
दलित पुरुष
77.
सालिमान भुल
पुरुष दलित
दलित पुरुष
78.
सावित्रा बि.क.
महिला दलित
दलित महिला
79.
सुनिता हरिजन
महिला दलित
दलित महिला
80.
सेवल महरा
पुरुष दलित
दलित पुरुष
81.
उर्मिला यादव
महिला मधेशी
मधेशी महिला
82.
किरण कुमारी राय
महिला मधेशी
मधेशी महिला
83.
चन्देश्वर सिंह
पुरुष मधेशी
मधेशी पुरुष
84.
दिपा सिंह
महिला मधेशी
मधेशी महिला
85.
निर्मला यादव
महिला मधेशी
मधेशी महिला
86.
पंकज जालान
पुरुष मधेशी
मधेशी पुरुष
87. मधेशी पुरुष
88.
रसना यादव
महिला मधेशी
मधेशी महिला
89.
रेणु झा
महिला मधेशी
मधेशी महिला
90.
रेणुका सिंह
महिला मधेशी
मधेशी महिला
91. मधेशी महिला
92.
विभा कुमारी
महिला मधेशी
मधेशी महिला
93.
विश्वनाथ राउत
पुरुष मधेशी
मधेशी पुरुष
94.
शिवजी यादव
पुरुष मधेशी
मधेशी पुरुष
95.
श्रीनारायण यादव
पुरुष मधेशी
मधेशी पुरुष
96.
सुनिल कुमार झा
पुरुष मधेशी
मधेशी पुरुष
97.
करिमा बेगम
महिला मुस्लिम
मुस्लिम महिला
98. मुस्लिम महिला
99.
सशिकपुर मियाँ
पुरुष मुस्लिम
मुस्लिम पुरुष
100.
सिमा नेसा
महिला मुस्लिम
मुस्लिम महिला
101.
हबिब राईन
पुरुष मुस्लिम
मुस्लिम पुरुष
S.N. क्षेत्र प्राप्त मत  
1. बाँके - २
प्राप्त मत
२०२५१
2. सप्तरी - २
प्राप्त मत
१४०९५
3. धनुषा - २
प्राप्त मत
१३५१३
4. बारा - २
प्राप्त मत
१३२४२
5. सप्तरी - १
प्राप्त मत
१२८२७
6. मोरङ - ५
प्राप्त मत
१२७३१
7. बारा - ३
प्राप्त मत
१२६९८
8. पर्सा - २
प्राप्त मत
१२२६९
9. सर्लाही - ३
प्राप्त मत
१२०७९
10. सिराहा - २
प्राप्त मत
११९२७
11. बारा - १
प्राप्त मत
११८०९
12. सप्तरी - ४
प्राप्त मत
११७७५
13. महोत्तरी - ४
प्राप्त मत
११२७९
14. पर्सा - १
प्राप्त मत
१११५४
15. महोत्तरी - ३
प्राप्त मत
१०९९६
16. सिराहा - ४
प्राप्त मत
१०८५१
17. पर्सा - ४
प्राप्त मत
१०५४८
18. सिराहा - १
प्राप्त मत
१०४८१
19. सप्तरी - ३
प्राप्त मत
१०१५३
20. रौतहट - २
प्राप्त मत
९४०१
21. धनुषा - १
प्राप्त मत
९३२०
22. रौतहट - ३
प्राप्त मत
८९८५
23. सिराहा - ३
प्राप्त मत
७९६०
24. सर्लाही - २
प्राप्त मत
७५३३
25. रौतहट - १
प्राप्त मत
६९३५
26. धनुषा - ४
प्राप्त मत
६७६७
27. सुनसरी - ४
प्राप्त मत
६५६५
28. नवलपरासी - २
प्राप्त मत
६४१७
29. रौतहट - ४
प्राप्त मत
६२०८
30. कपिलवस्तु - २
प्राप्त मत
५६११
31. सर्लाही - १
प्राप्त मत
५५७१
32. धनुषा - ३
प्राप्त मत
५३१७
33. रूपन्देही - ३
प्राप्त मत
५२९१
34. सर्लाही - ४
प्राप्त मत
५१५२
35. बारा - ४
प्राप्त मत
४८५८
36. महोत्तरी - २
प्राप्त मत
४६१३
37. पर्सा - ३
प्राप्त मत
४४५०
38. बाँके - ३
प्राप्त मत
४४४६
39. धनकुटा - १
प्राप्त मत
४१८२
40. महोत्तरी - १
प्राप्त मत
३९७८
41. सुनसरी - १
प्राप्त मत
३६८२
42. सुनसरी - २
प्राप्त मत
३४७४
43. बाँके - १
प्राप्त मत
२४८२
44. रूपन्देही - ४
प्राप्त मत
२२६२
45. खोटाङ - १
प्राप्त मत
२२४८
46. कपिलवस्तु - १
प्राप्त मत
२०६०
47. उदयपुर - १
प्राप्त मत
१८७९
48. पाँचथर - १
प्राप्त मत
१७११
49. सुनसरी - ३
प्राप्त मत
१५३५
50. ओखलढुंगा - १
प्राप्त मत
१४५०
51. बर्दिया - १
प्राप्त मत
१४२८
52. काठमाडौं - ७
प्राप्त मत
१४०७
53. भोजपुर - १
प्राप्त मत
१३९१
54. रूपन्देही - १
प्राप्त मत
१३६२
55. मोरङ - ४
प्राप्त मत
१२८४
56. इलाम - १
प्राप्त मत
११८२
57. मोरङ - २
प्राप्त मत
११८१
58. कपिलवस्तु - ३
प्राप्त मत
११७०
59. मोरङ - ६
प्राप्त मत
११३१
60. सोलुखुम्बु - १
प्राप्त मत
९५८
61. इलाम २
प्राप्त मत
९०६
62. संखुवासभा - १
प्राप्त मत
८५६
63. झापा - ५
प्राप्त मत
७७५
64. कैलाली - १
प्राप्त मत
७४५
65. झापा - ३
प्राप्त मत
७३१
66. ताप्लेजुङ - १
प्राप्त मत
७२२
67. झापा - १
प्राप्त मत
६१२
68. रूपन्देही - ५
प्राप्त मत
६०२
69. उदयपुर - २
प्राप्त मत
५८३
70. दाङ - १
प्राप्त मत
५४४
71. कास्की - १
प्राप्त मत
५३२
72. मोरङ - ३
प्राप्त मत
४८३
73. काठमाडौं - ९
प्राप्त मत
४७१
74. बर्दिया - २
प्राप्त मत
४३८
75. मकवानपुर - १
प्राप्त मत
४२९
76. काठमाडौं - ८
प्राप्त मत
४१६
77. मोरङ - १
प्राप्त मत
३९७
78. ललितपुर - २
प्राप्त मत
३९४
79. ललितपुर - ३
प्राप्त मत
३६२
80. दोलखा - १
प्राप्त मत
३५९
81. जुम्ला - १
प्राप्त मत
३५८
82. सुर्खेत - १
प्राप्त मत
३५३
83. तनहुँ - १
प्राप्त मत
३२३
84. काभ्रे - १
प्राप्त मत
३१५
85. कास्की - २
प्राप्त मत
२९७
86. झापा - ४
प्राप्त मत
२८०
87. भक्तपुर - २
प्राप्त मत
२७६
88. नवलपरासी - १
प्राप्त मत
२६९
89. नवलपुर - १
प्राप्त मत
२६८
90. लमजुङ - १
प्राप्त मत
२६१
91. सिन्धुपाल्चोक - १
प्राप्त मत
२६०
92. कास्की - ३
प्राप्त मत
२५६
93. काठमाडौं - ६
प्राप्त मत
२३६
94. कैलाली - ३
प्राप्त मत
२३५
95. रूपन्देही - २
प्राप्त मत
२१९
96. मुगु - १
प्राप्त मत
२००
97. प्युठान - १
प्राप्त मत
१९३
98. गोरखा - १
प्राप्त मत
१८९
99. काठमाडौं - १०
प्राप्त मत
१८७
100. काठमाडौं - ५
प्राप्त मत
१८०
101. धादिङ - २
प्राप्त मत
१६८
102. कैलाली - ५
प्राप्त मत
१६२
103. नुवाकोट - १
प्राप्त मत
१६१
104. गोरखा - २
प्राप्त मत
१५९
105. काठमाडौं - ४
प्राप्त मत
१५८
106. तेह्रथुम - १
प्राप्त मत
१५६
107. झापा - २
प्राप्त मत
१५५
108. काठमाडौं - २
प्राप्त मत
१५५
109. रामेछाप - १
प्राप्त मत
१४८
110. डोटी - १
प्राप्त मत
१४७
111. भक्तपुर - १
प्राप्त मत
१४५
112. बझाङ - १
प्राप्त मत
१४४
113. सुर्खेत - २
प्राप्त मत
१४१
114. काठमाडौं - १
प्राप्त मत
१४०
115. काठमाडौं - ३
प्राप्त मत
१३६
116. ललितपुर - १
प्राप्त मत
१३३
117. डडेलधुरा - १
प्राप्त मत
१३०
118. गुल्मी - २
प्राप्त मत
१२१
119. दाङ - ३
प्राप्त मत
११९
120. स्याङ्जा - १
प्राप्त मत
११८
121. कञ्चनपुर - २
प्राप्त मत
१०७
122. तनहुँ - २
प्राप्त मत
१०१
123. कञ्चनपुर - ३
प्राप्त मत
९४
124. नवलपुर - २
प्राप्त मत
९२
125. अर्घाखाँची - १
प्राप्त मत
९१
126. काभ्रे - २
प्राप्त मत
९०
127. पाल्पा - २
प्राप्त मत
८९
128. धादिङ - १
प्राप्त मत
८७
129. नुवाकोट - २
प्राप्त मत
८६
130. सल्यान - १
प्राप्त मत
८६
131. रसुवा - १
प्राप्त मत
८०
132. चितवन - १
प्राप्त मत
७९
133. मकवानपुर - २
प्राप्त मत
७८
134. सिन्धुली - १
प्राप्त मत
७३
135. बैतडी - १
प्राप्त मत
६८
136. चितवन - ३
प्राप्त मत
६८
137. पाल्पा - १
प्राप्त मत
६८
138. सिन्धुली - २
प्राप्त मत
६४
139. कैलाली - २
प्राप्त मत
६०
140. रूकुम पूर्व - १
प्राप्त मत
६०
141. कालीकोट - १
प्राप्त मत
५१
142. कञ्चनपुर - १
प्राप्त मत
५१
143. जाजरकोट - १
प्राप्त मत
५०
144. कैलाली - ४
प्राप्त मत
५०
145. बाग्लुङ - १
प्राप्त मत
४९
146. दाङ - २
प्राप्त मत
४७
147. बाग्लुङ - २
प्राप्त मत
४३
148. दैलेख - १
प्राप्त मत
४३
149. रोल्पा - १
प्राप्त मत
४१
150. चितवन - २
प्राप्त मत
४०
151. सिन्धुपाल्चोक - २
प्राप्त मत
४०
152. गुल्मी - १
प्राप्त मत
३८
153. पर्वत - १
प्राप्त मत
३४
154. रूकुम पश्चिम - १
प्राप्त मत
३४
155. म्याग्दी - १
प्राप्त मत
२६
156. स्याङ्जा - २
प्राप्त मत
२६
157. दार्चुला - १
प्राप्त मत
२४
158. हुम्ला - १
प्राप्त मत
१७
159. अछाम - १
प्राप्त मत
१५
160. डोल्पा - १
प्राप्त मत
१२
161. अछाम - २
प्राप्त मत
१०
162. दैलेख - २
प्राप्त मत
१०
163. बाजुरा - १
प्राप्त मत
164. मनाङ - १
प्राप्त मत
165. मुस्ताङ - १
प्राप्त मत