बाबु-बाजेको विरासत जोगाउने अभियान
Battleground Analysis
अनुकूलता
- बलियो राजनीतिक विरासत र स्थानीय प्रभाव
- युवा, शिक्षित र प्रशासनिक अनुभव
- कांग्रेसको निरन्तर समर्थन र चिनारी
प्रतिकूलता
- पछिल्लाे निर्वाचनमा पराजयको मनोवैज्ञानिक असर
- मुख्य प्रतिस्पर्धीसँगको पुनः भिडन्त
- बुबासँग जोडिएका विवादको छाया
शिक्षा
एमबीबीएस
हालको दल
नेपाली कांग्रेस
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | रौतहट - २ | किरणकुमार साह (स्वतन्त्र) | ३२८४२ | २८२४८ | ४५९४ | पराजित |
मो. फिरदोश आलमको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






