सरकारी सेवाको अनुभव संसद् ल्याउने योजना
Battleground Analysis
अनुकूलता
- नयाँ अनुहार र वैकल्पिक राजनीतिमा आकर्षण
- स्थानीय स्तरमा शिक्षाविद्का रुपमा परिचित अनुहार
- सामाजिक र आर्थिक समस्यालाई नजिकबाट बुझेको
प्रतिकूलता
- २०७९ मा रास्वपाको कमजोर उपस्थिति
- स्थापित र प्रभावशाली प्रतिस्पर्धी
- राजनीतिक अनुभवको कमी
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
शेख सगिरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







