निर्माण व्यवसायको अनुभव लिएर राजनीतिमा
Battleground Analysis
अनुकूलता
- स्थानीय राजनीति र व्यापारिक समुदायमा परिचित
- वीरगन्ज–पर्सा क्षेत्रमा बलियो नेटवर्क
- रास्वपाको देशव्यापी माहोलको फाइदा
प्रतिकूलता
- संसदीय निर्वाचनमा पहिलो पटक भाग लिँदै
- नयाँ जनमत निर्माण गर्नु पर्ने चुनौती
- प्रतिस्पर्धी राष्ट्रियस्तरका अनुभवी नेताहरू
शिक्षा
एलएसएलसी
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
रामाकान्तप्रसाद चौरसियाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







