स्थानीय एजेन्डासहित प्रतिस्पर्धामा
Battleground Analysis
अनुकूलता
- स्थानीय नागरिकसँग सहज पहुँच र स्वच्छ छवि
- राजनीतिक तथा न्यायिक पृष्ठभूमि भएको परिवार
- सिंचाइ, कृषि, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मुद्दा प्राथमिकतामा
प्रतिकूलता
- बहुकोणीय कडा प्रतिस्पर्धा
- मत आधार मजबुत बनाउनुपर्ने दबाब
- संगठनात्मक एकता र प्रभावमा असर पर्ने सम्भावना
शिक्षा
स्नातकोत्तर
हालको दल
नेपाली कांग्रेस
आशुतोष मिश्रको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






