युवा पुस्ताको प्रतिनिधित्व गर्ने अवसर पर्खिरहेकी कल्पना
Battleground Analysis
अनुकूलता
- दुई दशकभन्दा लामो संगठनात्मक अनुभव र निरन्तर नेतृत्व भूमिका
- स्थानीय तह (उपमेयर)को व्यावहारिक अनुभव
- महिला र ४० वर्षमुनिको युवा उम्मेदवार भएकाले नयाँ पुस्तासँग स्वाभाविक जोड
प्रतिकूलता
- पुरुष उम्मेदवार हावी रहेको राजनीतिक संरचनामा प्रतिस्पर्धाको दबाब
- सोलुखुम्बुमा परम्परागत राजनीतिक प्रभाव तोड्नुपर्ने चुनौती
- राष्ट्रिय स्तरको संसदीय अनुभव नहुनु
कल्पना राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








