बलबहादुर पछि हट्दा पाएको अवसर
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक तथा संगठनात्मक अनुभव ।
- सामाजिक तथा व्यावसायिक पहिचान ।
- समुदायगत अनुकूलता ।
प्रतिकूलता
- अघिल्लो निर्वाचनमा पराजित भएकाले मतदाताको पुनः विश्वास जित्नु चुनौतीपूर्ण हुन सक्छ।
- पार्टीभित्रको अन्तरसंघर्ष व्यवस्थापन । किनकि उनी विशेष महाधिवेशन पक्षधर भएकाले टिकट पाएका हुन् ।
- बलिया प्रतिस्पर्धा । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा प्रतिश्पर्धी दलहरू पनि बलिया छन् ।
प्रकाश सिंह कार्कीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







