कांग्रेसको जीतको विरासत जोगाउनुपर्ने चुनौती
Battleground Analysis
अनुकूलता
- नेपाली कांग्रेसको बलियो संगठन र अघिल्लो निर्वाचनको जितको आधार
- युवा नेतृत्व, संगठन निर्माण र स्थानीय राजनीतिमा सक्रिय अनुभव
- शिक्षा, रोजगारी र विकासमा स्पष्ट नीतिगत एजेन्डा
प्रतिकूलता
- बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना
- पारिवारिक सम्बन्धका कारण आलोचना र राजनीतिक आरोपको सामना
- काठमाडौं–१ मा वैकल्पिक र स्वतन्त्र राजनीतिक धारको बढ्दो प्रभाव
शिक्षा
एमबीए
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस
प्रबल थापा क्षेत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








