राजनीतिलाई शुद्धीकरण गर्ने सपना
Battleground Analysis
अनुकूलता
- एमालेको संगठनात्मक समर्थन र पार्टी अनुभव
- काठमाडौं–१ को भौगोलिक र सामाजिक विविधताबारे बुझाइ
- ‘राजनीति शुद्धीकरण’ र विकास–परिवर्तनजस्ता स्पष्ट एजेन्डा
प्रतिकूलता
- बहुपक्षीय र कडा प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना
- काठमाडौं–१ मा स्वतन्त्र र वैकल्पिक राजनीतिक धार बलियो हुनु
- मतदातामाझ नयाँपन र व्यक्तिगत राजनीतिक पहिचान अझ प्रष्ट स्थापित गर्नुपर्ने चुनौती
हालको दल
नेकपा एमाले
मोहनराज रेग्मीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







