नीति–केन्द्रित युवा उम्मेदवार
Battleground Analysis
अनुकूलता
- नीतिगत र संस्थागत अनुभव
- युवा र वैकल्पिक छवि
- संसदीय परीक्षण
प्रतिकूलता
- निर्वाचन क्षेत्र र पार्टी परिवर्तन
- विचारधाराको अस्थिरता
- हेभिवेट प्रतिस्पर्धीहरूसँगको भिडन्त
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
मधेश प्रदेश सभा सदस्य-२०७९
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सरकारको अनुभव
मधेश सरकारको उद्योग, पर्यटन तथा वन राज्यमन्त्री
रहबर अन्सारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







