Home My First Vote

झण्डा होइन, एजेन्डा हेरेर भोट दिन्छौँ - My First Vote - मेरो पहिलो भोट | EP 8 - UN Park

जेनजी आन्दोलनपछि २१ फागुनमा प्रतिनिधिसभाको चुनाव हुँदै छ। नयाँ पुस्ताले कस्ता उम्मेदवार खोजिरहेका छन्? के भयो भने देशमै बस्ने अवस्था बन्छ? पहिलोपटक भोट दिन आतुर युवाको मन र मस्तिष्कमा के खेलिरहेको छ? भोट दिन उनीहरू साँच्चिकै उत्सुक छन् त? यही प्रश्नको उत्तर खोज्न अनलाइनखबरले ‘मेरो पहिलो भोट’ शृङ्खला सुरु गरेको हो।

Recent Episode

जेनजीको माहोल छ, अनुभव पनि चाहिन्छ - My First Vote - मेरो पहिलो भोट | EP 7 - MithoChiya

जेनजीको माहोल छ, अनुभव पनि चाहिन्छ - My First Vote - मेरो पहिलो भोट | EP 7 - MithoChiya

चौरासी मनाउन तिर्थ जानू, भ्रष्टाचारको पैसा छँदैछ- My First Vote - मेरो पहिलो भोट | EP 6 | Babarmahal

चौरासी मनाउन तिर्थ जानू, भ्रष्टाचारको पैसा छँदैछ- My First Vote - मेरो पहिलो भोट | EP 6 | Babarmahal

जसको एजेन्डा हुन्छ ‘प्रविधि’, उ नै हो मेरो प्रतिनिधि- “My First Vote - मेरो पहिलो भोट | EP 5 | Kavre

जसको एजेन्डा हुन्छ ‘प्रविधि’, उ नै हो मेरो प्रतिनिधि- “My First Vote - मेरो पहिलो भोट | EP 5 | Kavre

देशमै बस्छौं काम देऊ, भोट दिन्छौँ - “My First Vote - मेरो पहिलो भोट | EP 4 | Basantapur

देशमै बस्छौं काम देऊ, भोट दिन्छौँ - “My First Vote - मेरो पहिलो भोट | EP 4 | Basantapur

संसदमा समान महिला प्रतिनिधि लैजानेलाई भोट - “My First Vote - मेरो पहिलो भोट | EP 3 | PKMC

संसदमा समान महिला प्रतिनिधि लैजानेलाई भोट - “My First Vote - मेरो पहिलो भोट | EP 3 | PKMC

नयाँ–पुरानो होइन, समाधान दिने उम्मेदवारलाई पहिलो भोट | My First Vote | मेरो पहिलो भोट | EP 2| KU |

नयाँ–पुरानो होइन, समाधान दिने उम्मेदवारलाई पहिलो भोट | My First Vote | मेरो पहिलो भोट | EP 2| KU |

जेनजीको पहिलो भोट : निराशालाई आशामा बदल्न | My First Vote | मेरो पहिलो भोट | EP 1| TU | Onlinekhabar

जेनजीको पहिलो भोट : निराशालाई आशामा बदल्न | My First Vote | मेरो पहिलो भोट | EP 1| TU | Onlinekhabar

मेरो पहिलो भोट - My First Vote - by Onlinekhabar - Stay Tuned

मेरो पहिलो भोट - My First Vote - by Onlinekhabar - Stay Tuned

६. मत कसरी बदर हुन्छ ?

यदि तपाईंले एकभन्दा बढी दलको चुनाव चिह्नमा छाप लगाउनुभयो भने मत बदर हुन्छ । बदर भएको मत गणना गरिँदैन ।

७. मत बदर नहुने गरी कसरी सही तरिकाले छाप लगाउने ?

मतपत्रको तोकिएको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाउनुपर्छ । छाप लगाउँदा कोठाको घेरा (रेखा) नछुने र स्पष्ट बुझिने हुनुपर्छ । मतपत्रलाई पट्याउँदा छापको मसी लतपतिएर अर्को कोठामा नलाग्ने गरी सावधानीपूर्वक पट्याउनुपर्छ ।

८. अपाङ्गता भएका, अशक्त वा ज्येष्ठ नागरिकका लागि के–कस्ता सुविधा छन् ?

निर्वाचन आयोगले यस्ता मतदाताहरूका लागि 'पहुँचयोग्य मतदान केन्द्र' को व्यवस्था गर्छ । मतदान केन्द्रमा उहाँहरूलाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको हुन्छ । दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताले आफ्नो एकाघरको परिवारको सदस्य वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्नेछन् ।