Battleground Analysis
अनुकूलता
- नयाँ नेतृत्वसँगै उत्साही कांग्रेस, व्यक्तिगत लोकप्रियता र चुनौती मोल्न सक्ने राजनीतिक साहस ।
- नीति निर्माण र संसदीय प्रक्रियाको गहिरो ज्ञान ।
- विविध धर्म र संस्कृतिको संगम कपिलवस्तुमा सामाजिक सद्भाव र सहअस्तित्वका पक्षधर
प्रतिकूलता
- शेरबहादुर देउवा र गगन थापा पक्षमा विभाजित कांग्रेस मनोविज्ञानलाई एकढिक्का बनाउने चुनौति
- बदलिँदो राजनीतिक समीकरण
- बढ्दो जनअपेक्षाबीच स्थानीय विकासका मुद्दा पूरा नहुँदा मतदातामा देखिने असन्तुष्टि
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
संविधानसभा सदस्य (२०७०), प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेपाली कांग्रेस
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधानसभा सदस्य निर्वाचन २०७० | कपिलवस्तु - २ | सहसराम यादव (फोरम) | ३६९३ | ४६७४ | ९८१ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ | समानुपातिकबाट |
|
अतहर कमाल मुसलमानको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







