बोलेर होइन, काम गरेर देखाउने प्रतिबद्धता
Battleground Analysis
अनुकूलता
- स्थानीय सामाजिक सक्रियता र अघिल्लो निर्वाचनको अनुभव
- घरदैलो र प्रत्यक्ष सम्पर्कमा जोड
- बोलेरभन्दा काम गरेर देखाउने प्रतिबद्धता
प्रतिकूलता
- निर्वाचन क्षेत्र परिवर्तनका कारण मतदातामा अन्योल
- प्रभावशाली तथा पुराना उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था
- अघिल्लो निर्वाचनमा पराजित
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | ललितपुर - १ | प्रेमबहादुर महर्जन | 15025 | 8666 | ६३५९ | पराजित |
बुद्धरत्न महर्जनको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






