प्रदेशसभामा हारको अनुभव बोकेर संघीय सांसदमा जीतको कोसिस
Battleground Analysis
अनुकूलता
- अघिल्लो चुनावमा बलियो मत आधार – स्वतन्त्र उम्मेदवार भएर पनि ११ हजारभन्दा बढी मत प्राप्त
- स्थानीय र कृषि क्षेत्रसँग जोडिएको पहिचान
- परिवर्तनको एजेन्डा – युवा र असन्तुष्ट मतदातालाई आकर्षित गर्ने सम्भावना
प्रतिकूलता
- विगतमा रास्वपाको कमजोर उपस्थिति – अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा न्यून मत
- कांग्रेस, एमाले र नेकपाका प्रभावशाली नेतासँग भिडन्त
- संगठनात्मक संरचनाको चुनौती
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
राजेशकुमार चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







